सेवासुविधा काटेपछि धितोपत्र बोर्ड कर्मचारी आन्दोलनमा, अध्यक्षसहितका राजीनामा माग्दै
काठमाडौं , असोज ७ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध कर्मचारीहरुले नाराबाजी गरेका छन् । खुमलटारस्थित बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठविरुद्ध कर्मचारीले धर्नासहित विरोध गरेका हुन् । बोर्ड स्रोतका अनुसार… थप पढ्नुहोस
खुकुरी प्रहार गरी छिमेकीको हत्यापछि दाजुभाई प्रहारीको नियन्त्रणमा
काठमाडौँ , असोज ७ । झापामा धारिलो हतियार खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ । घटनामा संलग्न दाजुभाइ पक्राउ परेका छन्। सोमबार राति बिर्तामोड नगरपालिका–७ स्थित खोलापारी भन्ने ठाउँका… थप पढ्नुहोस
देउवा, प्रचण्ड र खड्काको घरमा भेटिएका जलेका नोटको अनुसन्धान सुरु
काठमाडौं , असोज ६ । जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा भेटिएका भनिएका जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेताहरूको घरमा भेटिएका जलेका नोटको नमूना संकलन… थप पढ्नुहोस
जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या
काठमाडौं , असोज ५ । जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती… थप पढ्नुहोस
मुस्ताङको कोरला नाका खुलेको ५ दिनमा २०९ वटा ईभी र १०७ ट्रक सामान आयात, ३४ करोड राजस्व उठ्यो
काठमाडौं , असोज ५ । कोरला नाका खुलेको ५ दिनमा सो नाकाबाट २०९ वटा विद्युतीय कार आयात भएको छ । रसुवाको रसुगढी नाका र तातोपानी नाका बन्द भएपछि खुलेको मुस्ताङको… थप पढ्नुहोस
धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक , २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत
काठमाडौं , असोज ४ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक बर्ष २०८२/८३ का… थप पढ्नुहोस
दसैँमा यात्रुहरूको सहज यात्राका लागि यातायात व्यवस्थापनमा विशेष तयारी सुरु, नयाँ सवारी थप्ने सम्भावना
काठमाडौँ , असोज ४। दसैँ नजिकिँदै गर्दा यात्रुहरूको सहज यात्राका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्थापनमा विशेष तयारी थालेको छ। यसका लागि मन्त्रालयमा शनिबार सरोकारवाला निकायका प्रतिनिधिहरू सहित छलफल… थप पढ्नुहोस
गण्डकीमा दुई अर्बको क्षति, उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाको राजीनामा
काठमाडाैं, असोज ३ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाले राजीनामा दिएको मन्त्रिपरिषद्लाई जानकारी गराएका छन । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा देवकोटाको राजीनामाबारे जानकारी… थप पढ्नुहोस
जेनजी आन्दोलनपछि प्रहरीहरूका ४८ एसपी र ९० डीएसपीहरुको सरुवा
काठमाडौँ, असोज २ । जेनजी आन्दोलनपछि काठमाडौँसहित देशभरका प्रहरीहरूको जिम्मेवारी एकसाथ हेरफेर गरिएको छ। प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले ४८ जना प्रहरी उपरीक्षक (एसपी) र ९० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)… थप पढ्नुहोस
फाल्गुन २१ मा निर्वाचनको लागि निर्वाचन आयोगले थाल्यो प्रारम्भिक तयारी
काठमाडौँ ,भाद्र ३१। प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणापछि सरकारसँगको औपचारिक… थप पढ्नुहोस




