ताप्लेजुङमा गमबुटको विवादले ल्यायो बिदारक अन्त्य, दाइले गरे भाइको हत्या
काठमाडौं, साउन १७ – ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा गमबुटको विषयमा भएको सामान्य विवादले ज्यान लिने घटनामा परिणति भएको छ। एक दाइले आफ्नै भाइको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।… थप पढ्नुहोस
बहुविवाहको कानूनी प्रस्ताव विरुद्ध बिनु यादवको आमरण अनशन
काठमाडौं, साउन १७ – सरकारले विशेष परिस्थितिमा बहुविवाहलाई कानूनी रूपमा मान्यता दिने तयारी गरेपछि, अधिकारकर्मी बिनु यादव बहुविवाहलाई वैधता दिने मस्यौदाविरुद्ध आमरण अनशनमा बसेकी छन्। कानून, न्याय तथा संसदीय मामिला… थप पढ्नुहोस
मर्दी हिमालका ‘चिया काका’: संघर्षदेखि होटल व्यवसायसम्मको सफल यात्रा
काठमाडौं, साउन १६ – मर्दी हिमाल ट्रेकको भ्यू पोइन्टमा पर्यटकलाई तातो चिया दिएर परिचित टंकप्रसाद गौतम, अर्थात् ‘चिया काका’, पछिल्लो तीन वर्ष देखि सिदिङमा होटल व्यवसायमा पनि सक्रिय छन्।खुल्ला आकाश… थप पढ्नुहोस
सरुवा पछि कार्यस्थलमा नपुगेपछि गृह मन्त्रालयद्वारा २३ कर्मचारीलाई २४ घण्टे उर्दी (सूचीसहित)
काठमाडौं, साउन १६ – गृह मन्त्रालयको २४ घण्टे उर्दी अनुसार, सरुवा तथा पदस्थापन भइसकेका तर तोकिएको कार्यस्थलमा एक महिनासम्म पनि हाजिर नभएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र उपस्थित हुन अन्तिम… थप पढ्नुहोस
ट्रम्पले भारतसहित ९२ देशमा भन्सार शुल्क (Tariff) लगाए, चीन सूचीबाहिर
काठमाडौं, साउन १६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भारतसहित ९२ देशमा नयाँ भन्सार शुल्क हुने भएको छ, जुन साउन २३ गतेदेखि कार्यान्वयनमा आउनेछ। भारतमा २५ प्रतिशत, पाकिस्तानमा १९ प्रतिशत र… थप पढ्नुहोस
अमेरिका सपना त्यागेर नेपालमै गेम उत्पादन गर्दै तीन युवा, अन्तरराष्ट्रिय गेमिङ जगतमा स्थापित हुँदै ‘म्याड यति गेम्स’
नेपालमै अवसर खोज्दै, अन्तरराष्ट्रिय प्रतिश्पर्धि बन्ने प्रयास काठमाडौं, श्रावण १५। नेपालका तीन युवाहरूले संसारभरका गेमप्रेमीहरूलाई लक्षित गर्दै एक विश्वस्तरीय फ्यान्टेसी गेम निर्माणको अन्तिम तयारी गरिरहेका छन्। 'म्याड यति गेम्स (Mad… थप पढ्नुहोस
मृगस्थली झरना विकास : बजेट र ठेक्का बीचको रहस्य र स्थानीयको निराशा
काठमाडौँ - अर्घाखाँची जिल्लाको भुमिकस्थान नगरपालिकामा स्थित मृगस्थली झरनाको विकासका नगरपालिकाले कुल ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर अन्ततः ठेक्का मात्र ६१ लाख २७ हजार ६ सय रुपैयाँमा… थप पढ्नुहोस
१८ ओरिएन्टेसन केन्द्रसँग वैदेशिक रोजगार विभागले माग्याे स्पष्टीकरण
काठमाडौं, साउन १५ – वैदेशिक रोजगारीमा जाने श्रमिकलाई तालिम दिने अभिमुखीकरण केन्द्रहरूको(Orientation Center) प्रभावकारिता र पारदर्शिता सुनिश्चित गर्न वैदेशिक रोजगार विभागले १८ ओरिएन्टेसन केन्द्रसँग स्पष्टिकरण मागेको छ। विभागका अनुसार हालै… थप पढ्नुहोस
एमसीसीको भविष्य अन्योलमा थियो, तर अहिले पुनः सुरु हुँदैछ – नेपालको लागि ठूलो लगानीको आशा बोकेर
काठमाडौं, साउन १५ । एक समयमा, अप्रिल २०२५ को अन्त्यतिर, वासिङ्टन डीसीमा एउटा महत्वपूर्ण निर्णय गरियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन अन्तर्गत एलन मस्कको नेतृत्वमा गठन गरिएको डिपार्टमेन्ट अफ गभर्मेन्ट… थप पढ्नुहोस
भेष बदलेर गाउँ पस्ने रुपन्देहीका ‘अन्डरकभर’ एसपी: दुई महिनामै ५ करोडको तस्करी नियन्त्रण
रुपन्देहीका प्रहरी प्रमुख प्रदीप क्षेत्रीको भेष बदल्ने 'अन्डरकभर' कार्यशैलीले जिल्लाको तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता पाएको छ। सर्वसाधारणको भेषमा गाउँ पस्ने एसपी क्षेत्रीको अनौठो तरिकाले प्रहरी कार्यशैलीमा नै सकारात्मक परिवर्तन ल्याएको… थप पढ्नुहोस




