विशेष
भोलीदेखि निजी शैक्षिक संस्थाहरू आन्दोलन गर्दै, संसदमा विचाराधीन शिक्षा विधेयकप्रति गहिरो असन्तुष्टि
काठमाडौं, भदौ ४ - निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) ले विद्यालय शिक्षा विधेयकका केही प्रावधानविरुद्ध असन्तुष्टि व्यक्त गर्दै आन्दोलन… थप पढ्नुहोस
उपभोक्ता ठगी गर्ने ७१ उद्योग-फर्मलाई ५९ लाख बढी जरिवाना
काठमाडौं, भदौ १- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन महिनाभर उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्ममाथि कडाइका साथ कारबाही गरेको छ। विभागका अनुसार ७१ उद्योग र फर्मलाई… थप पढ्नुहोस
विशेषज्ञ चिकित्सकको विदेश पलायन बढ्दा नेपालमा स्वास्थ्य संकटको खतरा
काठमाडौं, साउन ३० – नेपालका दक्ष र विशेषज्ञ चिकित्सकको विदेश पलायन तीव्र रूपमा बढ्दै गएको छ, जसले देशको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन संकट निम्त्याउने चेतावनी विज्ञहरूले दिएका छन्। नेपाल मेडिकल काउन्सिलका… थप पढ्नुहोस
विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ ६० कोरस कलाकारसहित सार्वजनिक
काठमाडौं, साउन २८ – लोकप्रिय लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक भएको छ। बुधबार बिहान युट्युबमार्फत सार्वजनिक भएको यो गीत फरक लय र… थप पढ्नुहोस
दैलेखमा तीजको नाच हेरेर फर्किंदै गरेकी बालिकामाथि बलात्कार, दुई युवा पक्राउ
काठमाडौं, साउन २५ – दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा तीजको नाच हेरेर फर्किंदै गरेकी १२ वर्षीया बालिकामाथि बलात्कार भएको घटनाले स्थानीय समुदायमा त्रास र आक्रोश फैलिएको छ। प्रहरीले घटनामा संलग्न दुई… थप पढ्नुहोस
मध्यरातको कारागार त्रासदी : कैलालीमा कैदीको हत्या, ४७ घाइते
काठमाडौं, साउन २४ – कैलाली जिल्ला कारागारमा शुक्रबार राति कैदीबीच भएको भीषण झडपमा एक जनाको मृत्यु भएको छ भने ४७ जना घाइते भएका छन्। मृत्यु हुनेमा धनगढी–४ का ४० वर्षीय… थप पढ्नुहोस
जनै पूर्णिमा: रक्षा सूत्रको कथा, बदलिँदो रूप र आधुनिक सन्देश; बलिदेखि आधुनिक दिदी-भाइसम्म
काठमाडौं , साउन २४ । आज श्रावण शुक्ल पूर्णिमा -हिन्दु धर्मावलम्बीहरूका लागि एक विशेष धार्मिक महत्त्व बोकेको दिन हो जनै पूर्णिमा। ब्रतबन्ध गरिसकेकाहरूका लागि आजको दिन विभिन्न नदीमा स्नान गरी "ॐ… थप पढ्नुहोस
नेपालका १२ प्रधानमन्त्री र उनीहरूको शैक्षिक योग्यता: नेतृत्वका लागि डिग्री आवश्यक छ?
शैक्षिक योग्यता भएका र नभएकाहरुमा कसको पल्लाभारी ? काठमाडौं , साउन २३ । कुनै पनि देशको नेतृत्व सम्हाल्ने व्यक्तिको योग्यताप्रति आम मानिसको चासो हुनु स्वाभाविक हो । नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीको… थप पढ्नुहोस
सप्तरीमा मदिरा तस्करको मृत्यु, तस्करहरूले प्रहरीमाथि आक्रमण गर्दा प्रहरी गोली चलाउन बाध्य
काठमाडौं, २१ साउन -सप्तरी जिल्लामा तस्करीका लागि तयारी गरिएको मदिरा नियन्त्रणमा लिन गएका प्रहरी र तस्कर समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको ज्यान गएको छ। राजगढ गाउँपालिका-२,… थप पढ्नुहोस
कैद सजाय पाए पनि कांग्रेस नेता उपाध्यक्ष बने, लागुऔषध मुद्दा सर्वोच्चमा पुन: सुरु हुँदै
काठमाडौं, साउन १९ – नेपाली कांग्रेसका नेता दावा लामा, जसलाई लागुऔषध मुद्दामा उच्च अदालत पाटनले ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो, काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको… थप पढ्नुहोस




