विविध

खानामा विष मिसाएर सासूको हत्या : ससुरा गम्भीर, भतिजी बुहारी पक्राउ

२२ मंसिर, काठमाडौं – मोरङको बेलबारी नगरपालिका–२ मा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा एक वृद्धाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर अवस्थामा उपचाररत छन्। खानामा विष मिसाएर दिँदा…  थप पढ्नुहोस

१३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या आरोपमा छिमेकी पक्राउ

२१ मंसिर, काठमाडौं - मोरङको लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही छिमेकका ५९ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ। पदमबहादुर अधिकारी नामक संदिग्धलाई…  थप पढ्नुहोस

नाकको शल्यक्रियामा चिकित्सकीय लापरबाही: नोबेल अस्पतालमा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो

काठमाडौं, मंसिर ८ – विराटनगरको नोबेल मेडिकल कलेजमा नाकको साधारण शल्यक्रिया गर्ने क्रममा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको दाहिने आँखाको ज्योति गुमेको छ। चिकित्सकीय लापरबाहीको गम्भीर आरोपसहित…  थप पढ्नुहोस

रौतहटमा दुई अत्याधुनिक अटोमेटिक पेस्तोल सहित युवक पक्राउ

काठमाडौं, मंसिर ७ – रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा सशस्त्र प्रहरीले शनिबार दुई अत्याधुनिक अटोमेटिक पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको बारेमा थप अनुसन्धान गर्न सशस्त्र प्रहरीले…  थप पढ्नुहोस

टीयू क्रिकेट मैदानबाट घर फर्किन निःशुल्क बस सेवा, ४ रुटमा सञ्चालन

काठमाडौं, मंसिर ४ – टीयू क्रिकेट मैदानबाट खेल हेर्न आउने दर्शकहरूको सहजताका लागि नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालयले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। युवा तथा…  थप पढ्नुहोस

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने निर्णय, भारत डाइभर्ट अन्त्य हुने

मंसिर ३ देखि लागू हुने गरी त्रिभुवन विमानस्थलबाट डाइभर्ट हुने जहाज भैरहवा पठाइने, खर्च र समयमा बचत हुने निगमको विश्वास काठमाडौं, मंसिर २ - नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…  थप पढ्नुहोस

शीतल निवासको निर्देशनपछि अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीको स्वागतको तयारीमा गृह मन्त्रालय

काठमाडौं, २७ भदौ - शीतल निवासको निर्देशनपछि नयाँ प्रधानमन्त्रीको स्वागतको तयारीमा गृह मन्त्रालय सक्रिय भएको हो। बिहीबार राति देखिएको राजनीतिक हलचलपछि शुक्रबार बिहानै गृह मन्त्रालयका कर्मचारीलाई फोनमार्फत तयारी थाल्न आदेश…  थप पढ्नुहोस

काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज दिउँसो नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।मुख्य जिल्ला अधिकारी छवि रिजालले आदेश हालदेखि लागू भएको जानकारी दिएका छन्।आज काठमाडौंमा जेन जेड (Gen Z) समूहले…  थप पढ्नुहोस

२०८२ को खग्रास चन्द्रग्रहण : राशिअनुसार प्रभाव र उपाय

काठमाडौँ, २० भदौ – भाद्र २२ गते पूर्णिमाको दिन (पूर्णिमा श्राद्ध) खग्रास चन्द्रग्रहण लाग्दै छ।। यो ग्रहण ज्योतिषशास्त्रमा विशेष संवेदनशील मानिन्छ किनकि यस दिन चन्द्रमा कुम्भ राशिमा रहँदा राहुसँग प्रभावित…  थप पढ्नुहोस

उदयपुरमा अनुदानको मल व्यापारीको गोदाममा लुकाइँदै, प्रशासनको छापा

काठमाडौं, भदौ १३ । किसानलाई वितरण गर्न पठाइएको २ सय बोरा अनुदानको रासायनिक मल उदयपुरमा व्यापारीको गोदाममा लुकाइएका अवस्थामा बरामद भएको छ। जिल्ला प्रशासन कार्यालय उदयपुरको टोलीले बिहीबार बिहान कटारीस्थित…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5