सङ्घीय लेखा

रास्वपामा पहिरो: बागमती र मधेशका प्रभावशाली नेताद्वारा पार्टी परित्याग

काठमाडौं, फागुन ७ । "नयाँ र वैकल्पिक शक्ति" बन्ने नाराका साथ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले तीव्र असन्तुष्टि चुलिएको छ। पार्टी स्थापनादेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका बागमती…  थप पढ्नुहोस

नेपालको आईटी निर्यातमा ऐतिहासिक रेकर्ड: वार्षिक आम्दानी १ अर्ब डलर (डेढ खर्ब रुपैयाँ) पुगेको अनुमान

काठमाडौँ, फागुन ६ । नेपालको सूचना प्रविधि (IT) क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा आफ्नो बलियो उपस्थिति जनाउँदै नयाँ इतिहास रचेको छ। पछिल्लो तथ्याङ्क अनुसार नेपालको आईटी सेवा निर्यात बढेर वार्षिक करिब १ अर्ब…  थप पढ्नुहोस

पुस महिनामा एक खर्ब ९२ अर्ब रेमिटेन्स भित्रियो, तर ९८ करोड बाहिरियो पनि

रेमिटेन्स आउँदैन मात्रै जान्छ पनि: विदेशी कामदारले ६ महिनामा लिए ६ अर्ब ९८ करोड काठमाडौं, माघ २० । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले रेमिटेन्सको दुवै दिशामा प्रवाह देखाएको छ।…  थप पढ्नुहोस

हालसम्म रास्वपामा ४९ जनाले पाए टिकट! को-को ले पाए? लिस्ट सहित

काठमाडौं, माघ ५ । हालसम्म रास्वपाबाट निश्चित भएका ४९ निर्वाचन क्षेत्र र तिनका उमेद्वार : क्र.सं.उम्मेदवारको नामनिर्वाचन क्षेत्र१रवि लामिछानेचितवन–२२बालन्द्र शाह (बालेन)झापा–५३शिशिर खनालकाठमाडौं–६४आशिका तामाङधादिङ–१५गणेश पराजुलीकाठमाडौं–७६विराजभक्त श्रेष्ठकाठमाडौं–८७डिपी अर्यालकाठमाडौं–९८डा. तोसिमा कार्कीललितपुर–३९सोबिता गौतमचितवन–२१०हरि ढकालचितवन–१११निशा डाँगीझापा–११२इन्दिरा…  थप पढ्नुहोस

विदेशी एयरलाइन्सबाट वार्षिक अर्बौं राजस्व चुहावट: कर असुलीमा सरकार किन मौन ?

काठमाडौं । नेपालमा सञ्चालन हुने विदेशी एयरलाइन्सहरुले बार्षिक अर्वाैँ रुपैयाँ बराबरको कर छली गरेको पाईएको छ। नेपालमा संचालित यी एयरलाइन्स कम्पनीहरुबाट वार्षिक १ खर्ब ६० अर्ब रुपैयाँभन्दा बढी आम्दानी हुनेगरेको…  थप पढ्नुहोस

बस्नेतले सार्वजनिक गरे ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा

काठमाडौं, पुष २२ – नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २३ र २४ भदौको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य…  थप पढ्नुहोस

त्रिशाला गुरुङपछि आसिफ शाहले पनि फिर्ता लिए रास्वपाको समानुपातिक सूचीबाट नाम

काठमाडौं, पुष १९ – नेपाली चलचित्र क्षेत्रका कलाकार आसिफ शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि दिएको उम्मेदवारी फिर्ताको घोषणा गरेका छन्। शाहले शनिबार बिहान सामाजिक सञ्जालमार्फत्…  थप पढ्नुहोस

ओलीको अडानमा नरमता: जाँचबुझ आयोगमा जवाफ पठाउने, आफैं उपस्थित भने नहुने

काठमाडौं, पुष १३ - जेनजी आन्दोलनको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट भनाइ लिने विषयमा महत्वपूर्ण प्रगति भएको छ। सिंहदरबारस्थित आयोगको सचिवालयमा प्रत्यक्ष उपस्थित हुन इन्कार गरिरहेका ओली आफ्नो…  थप पढ्नुहोस

अन्तत भयो रवि-बालेनबीच सहमति: बालेन भावी प्रधानमन्त्री उम्मेदवार, रवि पार्टीको सभापति

काठमाडौं, पुष १३ - नेपाली राजनीतिमा नयाँ इतिहास रचिएको छ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच बृहत् एकताका लागि ७ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। शनिबार…  थप पढ्नुहोस

मन्त्री कुलमानको १०० दिनमा १०१ काम: जिर्ण र अपुरा ठेक्का तोड्नेदेखि बुढीगण्डकीको मोडालिटीसम्म

काठमाडौं, पुष ९ - तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो १०० दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5