समाचार
कागजमा ‘स्मार्ट नेपाल’, मैदानमा अधुरो पुल!
आर्थिक वृद्धिको गति र लगानीको विरोधाभास काठमाडौँ, असार २ — नेपालको भौतिक पूर्वाधार विकासमा लगानी अपेक्षाकृत रूपमा कमजोर देखिएको छ, यद्यपि देशको अर्थतन्त्र २०७१/७२ मा २४ खर्बको हाराहारीमा रहेकोबाट अहिले… थप पढ्नुहोस
“यो देश इमानदारहरूको पनि हो हैन र?” — सबैजनालाई अलविदा भन्दै फेसबुकमा भाबुक डाक्टर, अस्पताल सुधार गर्न खटिएका डाक्टर अन्याय र दबाबले मानसिक संकटमा
काठमाडौँ, असार २ — "सबै जनालाई अलविदा" — यस्तो वाक्यसँगै फेसबुकमा डाक्टरको एउटा पोस्ट सार्वजनिक भयो। पोस्टले एक इमानदार, मेहनती र सेवामुखी डाक्टरको व्यथा बोल्छ, जसले सेवा गर्दा सेवा नै… थप पढ्नुहोस
पुँजीगत खर्च ४०% मा अड्कियो, सरकारले ५ खर्ब एक महिनामा कसरी खर्च गर्ला?
चालु खर्च ठीक, तर विकास खर्च सुस्त काठमाडौँ, असार २ — महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको ११ महिनामा सरकारले कुल बजेटको ६८.९८ प्रतिशत मात्र खर्च गरेको छ। यो… थप पढ्नुहोस
वैदेशिक सहायता कटौती को आँधी: विकासशील राष्ट्रहरू संकटको गहिराइमा
प्रमुख दातृ राष्ट्रहरूको सहायता कम गर्ने निर्णयले इथियोपियादेखि अफगानिस्तानसम्मका सामाजिक र पूर्वाधार परियोजनामा गम्भीर असर काठमाडौँ, असार १ — २०२५–२६ मा अमेरिका, बेलायत, जर्मनी, क्यानडा लगायतका दातृ मुलुकहरूले वैदेशिक सहायता… थप पढ्नुहोस
१० महिनामा २ खर्ब रुपैयाँ विदेश ! भिजिट भिसा र पढाइको नाममा अर्थतन्त्रमाथि चाप
राष्ट्र बैंकको तथ्यांकले खुलायो — पढाइ र भ्रमणको नाममा झन्डै २ खर्ब रुपैयाँ बाहिरियो, आम्दानीभन्दा दोब्बर घाटा काठमाडौं, जेठ २९ — नेपालमा भिजिट भिसा मार्फत र पढाइको मार्फत नेपाली नागरिकहरू… थप पढ्नुहोस
केन्द्रमुखी बजेटले संघीयता संकटमा पार्दै: अधिकार, स्रोत र समन्वयमा असन्तुलन
बजेटले अझै पनि एकात्मक शासनको झल्को दिइरहेको, संघीय प्रणालीमा समन्वय र आत्मनिर्भरता अभाव देखिएको विश्लेषकहरूको टिप्पणी काठमाडौँ, जेठ २७ — केन्द्रमुखी बजेट संघीयता संकट निम्त्याउँदै आगामी आर्थिक वर्ष २०८२/८३ का… थप पढ्नुहोस
अख्तियारको डण्डा चल्दा टेलिकममा खैलाबैला: एमडी पहाडीसहित १८ लाई भ्रष्टाचार मुद्दा
काठमाडौं, जेठ २५ – नेपाल टेलिकमभित्रको आर्थिक अनियमितता सम्बन्धी गहन अनुसन्धानपश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनामाथि ३३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालतमा… थप पढ्नुहोस
एमआरपी (MRP) बिना बिक्री अब गैरकानुनी, सरकारको कडा चेतावनी
उद्योग मन्त्रालयको निर्देशनअनुसार सबै वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य काठमाडौं, जेठ २५ – नेपाल सरकारले उत्पादन र आयात गरिएका सबै उपभोग्य वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख… थप पढ्नुहोस
नेपाल डिजिटल अर्थतन्त्रतर्फ: फ्रीलान्सिङ र अनलाइन सेवाबाट ५१५ मिलियन आम्दानी
प्रविधिको प्रयोगले खुल्दैछ आर्थिक रूपान्तरणको नयाँ ढोका काठमाडौं, जेठ २५ – नेपालमा डिजिटल अर्थतन्त्र अब विकासको केन्द्रविन्दु बन्दै गएको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलका… थप पढ्नुहोस
कोशी प्रदेशका १३७ स्थानीय तहमा बेरुजु बढ्दो, जनउत्तरदायित्वमाथि गम्भीर प्रश्न
महालेखापरीक्षकको प्रतिवेदनले स्थानीय तहमा लेखा पारदर्शिता कमजोर देखाएको छ, ताप्लेजुङका पालिकाहरू प्रतिशतमा अगाडि काठमाडौं, जेठ २४ – महालेखापरीक्षकको २०८२ सालको वार्षिक प्रतिवेदनअनुसार कोशी प्रदेश बेरुजु रकम १३७ स्थानीय तहमा कुल… थप पढ्नुहोस