समाचार
सेयरको लोभमा बैंक खाता रित्तिने साइबर ठगीबाट सावधान
काठमाडौं, साउन २९ – नेपालमा सेयर बजारमा लगानीकर्ताको संख्या करिब ७० लाख पुगिसकेको छ। यसैको फाइदा उठाउँदै साइबर स्क्यामरहरूले सेयरको लोभमा पारेर बैंक खाता रित्याउने प्रवृत्ति बढाएको नेपाल प्रहरीले जनाएको… थप पढ्नुहोस
सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला
काठमाडौं, साउन २८ – सुनसरीको दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र एक ठेकेदार र एक कामदार मृत फेला परेका छन्। मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय… थप पढ्नुहोस
७२ वर्षपछि बल्ल नागरिकता: गाउँपालिका अध्यक्षकै संरक्षकत्वमा दुर्गा ठकुरीलाई ऐतिहासिक प्रमाणपत्र
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की ७२ वर्षीय दुर्गा ठकुरीलाई लामो समयको प्रतीक्षापछि अध्यक्ष शुक्र चुमानको पहलमा नागरिकता प्रदान काठमाडौं, साउन २७ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीया दुर्गा ठकुरीले जीवनको लामो… थप पढ्नुहोस
इम्बोस्ड नम्बर प्लेट फेरि अनिवार्य किन? सरकार किन पछि हट्न सक्दैन इम्बोस्ड नम्बर प्लेटबाट?
९ वर्षअघि सुरु, बीचमा रोकिएको योजना पुनः अनिवार्य काठमाडौं साउन २७ – करिब नौ वर्षअघि सुरु गरिएको विवादित इम्बोस्ड नम्बर प्लेट योजना पुनः अनिवार्य गर्दै सरकारले यसलाई अन्तिम चरणसम्म पुर्याउने… थप पढ्नुहोस
विदेशमा रहेका नेपालीका लागि सामाजिक सुरक्षा कोषको नयाँ कानुनी व्यवस्था लागू
काठमाडौं, साउन २७ – सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा थप समावेश गर्न कानुनी बाटो खोलिदिएको छ।हालै साउन १४ गते नेपाल राजपत्रमा प्रकाशित "केही नेपाल ऐनलाई संशोधन… थप पढ्नुहोस
महालक्ष्मी बैंकमा ३ करोड हिनामिना: पूर्वप्रबन्धकसहित ४ कर्मचारी पक्राउ
दार्चुला शाखाको महालक्ष्मी बैंकमा ३ करोडको नोक्सानी, बैंकिङ कसुरमा अनुसन्धान काठमाडौं, साउन २६ – दार्चुला शाखाको महालक्ष्मी बैंकमा ३ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पूर्वशाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ… थप पढ्नुहोस
श्रावण पूर्णिमामा मनाइने रक्षा बन्धन: भाइबहिनीबीचको पवित्र प्रतिज्ञा
काठमाडौँ, श्रावण २४-नेपालमा रक्षा बन्धन (राखी) पर्वको शुरूवात परम्परागत रूपमा तराई क्षेत्रका हिन्दू समुदायहरूमा भएको हो, जहाँ बहिनीहरूले दाजुभाइको हातमा राखी बाँधेर उनको दीर्घायु, सुरक्षा र शुभकामना गर्ने चलन थियो।… थप पढ्नुहोस
काठमाडौंमा रियल स्टेटको मूल्य बढ्दो-प्रतिफल दर करिब २२%, तर तराईका सहरमा घट्दो
उपत्यकामा लगानीकर्ताको आकर्षण कायम, तराईका सहरहरूमा माग घट्दा मूल्य घट्दै काठमाडौं, साउन २३ – नेपालको रियल स्टेट बजार हाल दुई स्पष्ट धारमा विभाजित हुँदै गएको देखिन्छ। काठमाडौं उपत्यकामा भू-सम्पत्तिको मूल्यमा… थप पढ्नुहोस
१७ म्युचुअल फन्ड योजनाको लाभांश घोषणा, २० प्रतिशतसम्मको प्रतिफल
काठमाडौं, साउन २३ – आर्थिक वर्ष २०८१/८२ को समाप्तिसँगै, नेपालमा सञ्चालित १७ वटा म्युचुअल फन्ड योजना ले इकाइधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। घोषित लाभांश दर कतिपय योजनामा २०… थप पढ्नुहोस
विश्वबैंकले नेपाललाई ऋण ब्याजदर दोब्बर बढायो, प्रतिव्यक्ति आय वृद्धिका कारण ब्याजदर समायोजन
काठमाडौं, साउन २१ – नेपाललाई सहुलियतपूर्ण ऋण दिने विश्वबैंकले ब्याजदर ०.७५% बाट १.५% मा वृद्धि गरेको छ। यो बढुवा नेपालको आर्थिक वृद्धि, खासगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई पर क्यापिटा)… थप पढ्नुहोस