समाचार

विद्युत प्राधिकरण कर्मचारी एमाले महाधिवेशनमा, नियम उल्लंघन

काठमाडौं - नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरमा कार्यरत एक कर्मचारीले कर्मचारी सेवा सर्त विनियमावलीको उल्लंघन गर्दै नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि (मतदाता)को रूपमा भाग लिएको विषय सार्वजनिक…  थप पढ्नुहोस

Gen Z कूप योजना : अमेरिकी सरकारले “Gen Z” समूहलाई “कु” प्रयासको तयारीका लागि वित्तीय सहयोग गर्दै प्रशिक्षण दिएको तथ्य उजागर

काठमाडौं, २५ मंसिर – THE GREYZONE ले लीक भएका दस्तावेजहरूको अध्ययन पछि अमेरिकी सरकारले हिंसात्मक "कु" प्रयासको तयारीका क्रममा नेपाली युवा समूहहरूलाई गुप्त रूपमा वित्तीय सहयोग गर्दै प्रशिक्षण दिएको तथ्य उजागर…  थप पढ्नुहोस

सुदन गुरुङको समर्थनमा ‘सेभ घोपा’ सार्वजनिक सुनुवाइ: धरानवासीका समस्या र माग खुल्ला रूपमा प्रस्तुत हुने

२२ मंसिर, काठमाडौं – धरानको B.P. Koirala Institute of Health Sciences (BPKIHS) स्थानीय परिचयमा “घोपा क्याम्प”मा सेवा–पद्धति, प्रशासनिक अनियमितता र उपचार प्रणालीमा समस्या भएका दाबी गर्दै सक्रिय भएको Hami Nepal अन्तर्गतको…  थप पढ्नुहोस

कपिलवस्तुमा प्रधानमन्त्री कार्कीको फोटो जलाउँदै मुस्लिम अगुवाहरूको प्रदर्शन

काठमाडौं, मंसिर १२ – कपिलवस्तुमा प्रधानमन्त्री कार्कीले महिला हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भका क्रममा व्यक्त गरेको अभिव्यक्तिप्रति मुस्लिम समुदायले कडा आपत्ति जनाउँदै बिहीबार साँझ मायादेवी गाउँपालिकाको पकडी चोकमा विरोध प्रदर्शन…  थप पढ्नुहोस

मोरङकी १३ वर्षीया किशोरीको हत्या प्रकरण: न्यायको माग गर्दै परिवारले चार हप्तादेखि शव बुझेनन्

काठमाडौं, ८ मंसिर – मोरङको लेटाङ नगरपालिका-२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा न्यायको माग गर्दै परिवारले चार हप्तादेखि शव बुझ्न अस्वीकार गरेका छन्। अपराधीलाई पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारको…  थप पढ्नुहोस

सुमनराज अर्याल नेपाल सरकारको नयाँ मुख्यसचिवमा नियुक्त

काठमाडौं, ८ मंसिर – नेपाल सरकारले सुमनराज अर्याल मुख्यसचिव मा नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याल मुख्यसचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको हो।…  थप पढ्नुहोस

एनपीएल सिजन २: नयाँ सुविधा र स्तरोन्नतिसहित थालिएको प्रतियोगिता

काठमाडौं, मंसिर ३ - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नोभेम्बर १७ देखि सुरु भएको छ र यस पटकको प्रतियोगिता पहिलो संस्करणको तुलनामा धेरै नयाँ सुविधा र स्तरोन्नतिका साथ…  थप पढ्नुहोस

भूकम्प प्रतिरोधी भवन निर्माणका लागि नेपालमा नयाँ संहिता लागू

काठमाडौं, कात्तिक २८ । नेपाल सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणलाई थप वैज्ञानिक, सुरक्षित र अन्तर्राष्ट्रिय मानकअनुसार बनाउन परिमार्जित राष्ट्रिय भवन संहिता (कोड) आधिकारिक रूपमा लागू गरेको छ। बिहीबार राजपत्रमा प्रकाशितसँगै…  थप पढ्नुहोस

शिक्षकलाई राजनीतिक गतिविधिमा रोक लगाएपछि मन्त्री पुनले दिए यस्तो स्पष्टीकरण

काठमाडौं, कात्तिक २४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा राजनीतिक गतिविधि नियन्त्रण गर्न जारी गरेको विवादास्पद सूचनाको पक्षमा मन्त्री महावीर पुनले थप स्पष्टीकरण दिएका छन्। मन्त्रालयको सूचना: के…  थप पढ्नुहोस

नेपाल दक्षिण एशियामा सबैभन्दा कम काम गर्ने देशहरूमा, हप्तामा औसत ४०.७ घण्टा मात्र

काठमाडौं, कार्तिक २३ - अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र आर्थिक सहयोग तथा विकास संगठन (OECD) को २०२५ को तथ्यांकअनुसार नेपालमा हप्तामा औसत ४०.७ घण्टा काम हुने गरेको छ, जुन विश्वको…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5