बीपी प्रतिष्ठानमा ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला , ५ सदस्यीय छानबिन समिति गठन

काठमाडौँ , असोज ३१। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सञ्चालन भइरहेको फार्मेसीमा करिब ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला प्रकरणको छानबिन गर्न समिति गठन गरिएको छ। प्रतिष्ठानले खरिद गरेको ५ करोड ५० हजार रुपैयाँ बराबरको औषधिमध्ये करिब ५० लाखको औषधि बेपत्ता भएपछि संस्थाभित्र ठूलो आर्थिक अनियमितता भएको खुलासा भएको छ।  प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद थप पढ्नुहोस् +

गाउँ–नगरको आर्थिक रिपोर्ट 2081

सङ्घीय लेखा

१० वर्षको प्रतीक्षा पछि संघीय निजामती सेवा विधेयक पारित : कर्मचारीतन्त्रमा ठूलो परिवर्तन

 भदौ १८, २०८२

काठमाडौँ, भाद्र १८ – संविधान जारी भएको एक दशकपछि संघीय निजामती सेवा सम्बन्धी कानुन अन्ततः टुंगिएको छ। संघीय संसद्को दुवै सदनले पारित गरेको संघीय निजामती सेवा विधेयक अब राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुग्नेछ। यससँगै संविधानले परिकल्पना गरेको प्रशासनिक संघीयताको ढोका… थप पढ्नुहोस् +

प्रदेश लेखा

४०० भन्दा बढी प्रादेशिक सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्, कुन प्रदेशका कर्मचारी कति कर्मनिष्ठ? तथ्यांकसहित

 भदौ ०७, २०८२

राष्ट्रिय सतर्कता केन्द्रको २३औँ वार्षिक प्रतिवेदन सार्वजनिक काठमाडौं, भदौ ७- राष्ट्रिय सतर्कता केन्द्रले आफ्नो २३औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। राष्ट्रसेवकहरूलाई अझ बढी कर्मनिष्ठ, इमानदार र जवाफदेही बनाउन स्थापना गरिएको यस केन्द्रले २०८१/८२ सालको वार्षिक प्रतिवेदनमार्फत राष्ट्रसेवकहरूको सम्पत्ति विवरण सम्बन्धी… थप पढ्नुहोस् +

स्थानीय लेखा

धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक , २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत 

 असोज ०४, २०८२

काठमाडौं , असोज ४ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक बर्ष २०८२/८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट… थप पढ्नुहोस् +

sidebar1
sidebar3
sidebar5

विशेष

ट्रमा सेन्टरमा मृत्यु हुनेमा चारै जनाको मुटुमै लागेको थियो गोली

काठमाडौँ, २४ भदौ – सोमबार नयाँ पुस्ताका युवा (जेनजी) ले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीले ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न चिकित्सकका अनुसार चार जनाको मुटुमै गोली लागेर मृत्यु भएको पुष्टि गरिएको छ। बरिष्ठ न्यूरो सर्जन डा. राजिव झाले बताए... थप पढ्नुहोस् +

विविध

शीतल निवासको निर्देशनपछि अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीको स्वागतको तयारीमा गृह मन्त्रालय

काठमाडौं, २७ भदौ – शीतल निवासको निर्देशनपछि नयाँ प्रधानमन्त्रीको स्वागतको तयारीमा गृह मन्त्रालय सक्रिय भएको हो। बिहीबार राति देखिएको राजनीतिक हलचलपछि शुक्रबार बिहानै गृह मन्त्रालयका कर्मचारीलाई फोनमार्फत तयारी थाल्न आदेश दिइएको हो। ठुला दल र राष्ट्रपतिबीच अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति जुटिसकेको भए पनि संविधानले तोकेको... थप पढ्नुहोस् +

संस्था

लोकसेवा

त्रिवेणीको छेउमा उभिएको नेपाली शिक्षा प्रणाली: मौलिकता, पहुँच र प्रविधिको समन्वय कत्तिको सम्भव?

काठमाडौं, असार २३ – नेपाली शिक्षा प्रणाली परम्परा र आधुनिकताको दोबाटोमा उभिएको देखिन्छ। गुरुकुल, गुम्बा र मदरसा जस्ता परम्परागत शिक्षण संस्थाहरू नेपाली समाजको मौलिक ज्ञानको स्रोत थिए। तर, आजको औपचारिक शिक्षाले यस्ता प्रणालीलाई नजरअन्दाज गर्दा मौलिकता हराउँदै गएको छ। गुणस्तर र पहुँचमा असमानता ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा अझै... थप पढ्नुहोस् +

अन्तर्राष्ट्रिय

हामास द्वारा युद्धविराम स्वीकार, आधा बन्धक मुक्त हुने, विपिन मुक्त हुने सम्भावना कति ?

काठमाडौं, भदौ ३ – गाजा युद्ध २२ महिनामा प्रवेश गर्दा मृत्यु संख्या ६२ हजार नाघिसकेको बेला हामासले इजरेलसँगको ६० दिनको युद्धविराम प्रस्ताव स्वीकार गरेको छ। यस प्रस्तावअनुसार हामासले आफ्नो नियन्त्रणमा रहेका आधा बन्धक फिर्ता गर्नेछ भने इजरेलले केही प्यालेस्टिनी कैदीलाई मुक्त गर्ने सहमति गरिएको छ। प्रस्तावबारे हामासको घोषणा हामासका... थप पढ्नुहोस् +