आलोचना गर्ने प्रवृत्ति: प्रशंसा होइन, दोष देख्नमै व्यस्त समाज

सामाजिक सञ्जाल, आत्म-असुरक्षा र आलोचनात्मक संस्कृतिले नेपाली समाजलाई कसरी प्रभावित गरिरहेको छ?

संविधानको मर्ममाथि प्रश्न: प्रदेश खारेज बहस तथ्य कि भावना?

सस्तो राजनीति वा संवैधानिक संकट? प्रदेश सरकारको औचित्य र संघीयता संरचनामाथिको बहस

सङ्घीय लेखा

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट : कहाँ, कति खर्च हुने ?

 जेठ १६, २०८२

काठमाडौँ, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै आम जनताको अपेक्षा समेट्ने प्रयास गरिएको बताए। कति बढ्यो… थप पढ्नुहोस् +

प्रदेश लेखा

संविधानको मर्ममाथि प्रश्न: प्रदेश खारेज बहस तथ्य कि भावना?

 २२ घण्टा अगाडि

प्रदेश खारेज बहस: संविधान, खर्च र भविष्यको दिशामाथि गम्भीर बहस सुरु काठमाडौँ, जेठ १८ — पछिल्ला दिनमा प्रदेश खारेज बहस सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक रूपमा उठ्न थालेको छ। खर्चिलो संरचना, राजनीतिक अस्थिरता, र पद बाँडफाँडको आरोपसहित प्रदेश सरकारप्रति आलोचना… थप पढ्नुहोस् +

स्थानीय लेखा

स्थानीय तहको नीति र बजेट: जनविश्वास र सेवा सुधारका २० आधारभूत खाका

 जेठ १, २०८२

आर्थिक वर्ष २०८२/८३ को नीति र बजेट निर्माणमा स्थानीय सरकारको विश्वसनीयता, पारदर्शिता र प्रभावकारिता बढाउन ध्यान दिनुपर्ने प्रमुख क्षेत्रहरू काठमाडौं, जेठ १८ — आर्थिक वर्ष २०८२/८३ का लागि देशभरका स्थानीय तह नीति बजेट निर्माण प्रक्रिया सक्रिय रुपमा आगाडी बढेको छ।… थप पढ्नुहोस् +

विशेष

नेपालको प्रति व्यक्ति आय २०८१/८२ मा १,५१७ डलर पुगेको पुष्टि: वृद्धिका पछाडि के कारण छन्?

५ वर्षको तुलनात्मक विश्लेषण, रेमिट्यान्स र सेवा विस्तारको योगदान काठमाडौँ, जेठ १७ — नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार, आर्थिक वर्ष २०८१/८२ मा नेपालको प्रति व्यक्ति कुल राष्ट्रिय आय (GNI) १,५१७ अमेरिकी डलर पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १०.७१% वृद्धि हो, जुन पछिल्ला पाँच वर्षको सन्दर्भमा उल्लेखनीय... थप पढ्नुहोस् +

विविध

पानी छैन रोटी छैन, युद्ध भने आझै : गाजामा मानवता हार्दै

भोकमरी गाजामा — लाज विश्वको ! काठमाडौँ, जेठ १८ — संयुक्त राष्ट्रसंघले गाजा लाई पृथ्वीको सबैभन्दा भोकमरीग्रस्त क्षेत्र घोषित गर्दै चेतावनी दिएको छ कि त्यहाँको सम्पूर्ण जनसङ्ख्या अहिले अनिकालको गम्भीर जोखिममा परेको छ। २० महिनादेखिको हिंसात्मक युद्ध र नाकाबन्दीले जनजीवन पूर्ण रुपमा थला पारेको र भोकमरी गाजामा चरम अवस्थामा... थप पढ्नुहोस् +

संस्था