राष्ट्रिय
रास्वपामा पहिरो: बागमती र मधेशका प्रभावशाली नेताद्वारा पार्टी परित्याग
काठमाडौं, फागुन ७ । “नयाँ र वैकल्पिक शक्ति” बन्ने नाराका साथ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले तीव्र असन्तुष्टि चुलिएको छ। पार्टी स्थापनादेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका बागमती र मधेश प्रदेशका शीर्ष नेतृत्वले नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै… थप पढ्नुहोस् +
चुनाव विशेष
चितवनमा निर्वाचन कर्मचारी पक्राउ: मतदातालाई ‘केमा भोट हाल्नुभयो?’ भन्दै सोधेपछि कारबाही
काठमाडौँ, २१ फागुन । चितवन निर्वाचन क्षेत्र नम्बर-३ अन्तर्गत माडीमा कार्यरत एक निर्वाचन कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मतदान गरेर फर्किएका मतदातालाई “भोट केमा हाल्नुभयो?” भन्दै सोधपुछ गरेको आरोपमा ती कर्मचारी पक्राउ परेका हुन्। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला… थप पढ्नुहोस् +
स्थानीय
५ लाख बढीले गरे नवग्रहको दर्शन, युवा पुस्तामा भजन र ‘भजन डिजे’को क्रेज
काठमाडौं, फागुन ४ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले धर्म, संस्कृति र आधुनिकतालाई जोड्दै पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक मानक खडा गरेको छ। १४४ वर्षको अन्तरालमा आउने ‘महाकुम्भ’को अवसरमा स्थापना गरिएको नेपालकै पहिलो नवग्रह मन्दिर अहिले देशभरकै प्रमुख आस्थाको केन्द्र र पर्यटकीय गन्तव्य बनेको… थप पढ्नुहोस् +


















































