गाउँ–नगरको आर्थिक रिपोर्ट 2081

सङ्घीय लेखा

१० वर्षको प्रतीक्षा पछि संघीय निजामती सेवा विधेयक पारित : कर्मचारीतन्त्रमा ठूलो परिवर्तन

 भदौ १८, २०८२

काठमाडौँ, भाद्र १८ – संविधान जारी भएको एक दशकपछि संघीय निजामती सेवा सम्बन्धी कानुन अन्ततः टुंगिएको छ। संघीय संसद्को दुवै सदनले पारित गरेको संघीय निजामती सेवा विधेयक अब राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पुग्नेछ। यससँगै संविधानले परिकल्पना गरेको प्रशासनिक संघीयताको ढोका… थप पढ्नुहोस् +

प्रदेश लेखा

होटलभित्र मुख्यमन्त्रीको शपथ : संवैधानिक मर्यादा माथि प्रश्न

 कार्तिक २६, २०८२

काठमाडौं, कात्तिक २५ । होटलमा शपथ विवाद: नेपालको संघीय इतिहासमा पहिलो पटक सरकार प्रमुखलाई होटलभित्र शपथग्रहण गराइएको अभूतपूर्व घटनाले मधेश प्रदेशमा गम्भीर राजनीतिक र संवैधानिक संकट निम्त्याएको छ। मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान ४ बजे बिरामी भएको… थप पढ्नुहोस् +

स्थानीय लेखा

भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने

 मङि्सर २६, २०८२

काठमाडौं, २४ मंसिर – तनहुँको भिमाद नगरपालिकाले दूध उत्पादनमा प्रोत्साहन बढाउन दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। ‘दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार अनुदान उपलब्ध गराइने नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए। नगरपालिकाले भिमाद… थप पढ्नुहोस् +

sidebar1
sidebar3
sidebar5

विशेष

सुदन गुरुङको समर्थनमा ‘सेभ घोपा’ सार्वजनिक सुनुवाइ: धरानवासीका समस्या र माग खुल्ला रूपमा प्रस्तुत हुने

२२ मंसिर, काठमाडौं – धरानको B.P. Koirala Institute of Health Sciences (BPKIHS) स्थानीय परिचयमा “घोपा क्याम्प”मा सेवा–पद्धति, प्रशासनिक अनियमितता र उपचार प्रणालीमा समस्या भएका दाबी गर्दै सक्रिय भएको Hami Nepal अन्तर्गतको Save Ghopa Campaign पुनः सुरु भएको छ। मंसिर २९ गते शिव मार्ग, धरानमा आयोजना हुने तय भएको यस कार्यक्रम... थप पढ्नुहोस् +

विविध

खानामा विष मिसाएर सासूको हत्या : ससुरा गम्भीर, भतिजी बुहारी पक्राउ

२२ मंसिर, काठमाडौं – मोरङको बेलबारी नगरपालिका–२ मा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा एक वृद्धाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर अवस्थामा उपचाररत छन्। खानामा विष मिसाएर दिँदा वृद्ध दम्पती ७० वर्षीय भक्तबहादुर राई र ७७ वर्षीया श्रीमती इन्द्रमाया राई गम्भीर रूपमा विषाक्त भएका थिए। नोबेल मेडिकल... थप पढ्नुहोस् +

संस्था

लोकसेवा

लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि खुला तथा समावेशी विज्ञापन सार्वजनिक

काठमाडौं, २४ मंसिर – लोक सेवा आयोगद्वारा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि खुला तथा समावेशी दुवै समूहमा नयाँ विज्ञापन प्रकाशित भएको छ। आयोगले आज सार्वजनिक गरेको सूचनामा अप्राविधिक समूहअन्तर्गतको शाखा अधिकृत पदमा खुला तथा समावेशी दुवै श्रेणीबाट दरखास्त माग गरिएको छ। आयोगले यस पटक संघीय संसद, परराष्ट्र सेवा, प्रशासन... थप पढ्नुहोस् +

अन्तर्राष्ट्रिय

Gen Z कूप योजना : अमेरिकी सरकारले “Gen Z” समूहलाई “कु” प्रयासको तयारीका लागि वित्तीय सहयोग गर्दै प्रशिक्षण दिएको तथ्य उजागर

काठमाडौं, २५ मंसिर – THE GREYZONE ले लीक भएका दस्तावेजहरूको अध्ययन पछि अमेरिकी सरकारले हिंसात्मक “कु” प्रयासको तयारीका क्रममा नेपाली युवा समूहहरूलाई गुप्त रूपमा वित्तीय सहयोग गर्दै प्रशिक्षण दिएको तथ्य उजागर गरेको छ। “Gen Z” नामक उक्त युवा समूहलाई अमेरिकाले काठमाडौंमा चीन र भारतको प्रभावलाई कमजोर पार्ने उद्देश्यले तयार गरेको... थप पढ्नुहोस् +