समाचार
कैलालीको जानकी गाउँपालिकामा ७३ लाख बढीको सामाजिक सुरक्षा भत्ता हिनामिना, वडा अध्यक्षसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ , असोज ३१। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्लाको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर… थप पढ्नुहोस
बीपी प्रतिष्ठानमा ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला , ५ सदस्यीय छानबिन समिति गठन
काठमाडौँ , असोज ३१। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सञ्चालन भइरहेको फार्मेसीमा करिब ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला प्रकरणको छानबिन गर्न समिति गठन गरिएको छ। प्रतिष्ठानले खरिद गरेको… थप पढ्नुहोस
नयाँ पुस्तालाई व्यस्त बनाउन शहरका चोक-चोकमा कन्सर्ट गराउने एमालेमा प्रस्ताव
काठमाडौं , असोज ३० । नेकपा एमालेको जारी दशौँ केन्द्रीय कमिटीको दोस्रो दिन बिहीबार संगठन विभागका सचिव माधव ढुंगेलले ७ बुँदे सुझाव राखेका छन् । एमाले युवा नेतासमेत रहेका उनले अध्यक्ष… थप पढ्नुहोस
मुस्ताङ भन्सारमा २ अर्ब २४ करोड राजस्व सङ्कलन
काठमाडौं , असोज २९। नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु दुई अर्ब २४ करोड तीन लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौदेखि पूर्ण… थप पढ्नुहोस
वीरगञ्जबाट भन्सार छली गरेको २ किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद
काठमाडौं , असोज २८ । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार २५४ ग्राम सुन र १० हजार ३५४… थप पढ्नुहोस
सुन तस्करीमा समातिएका पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
काठमाडौं , असोज २७ । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। विद्युतीय चुरोट भेप मार्फत सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रुपमा लाभ लिएको अभियोगमा… थप पढ्नुहोस
बालेन र सुदनविरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि दियो प्रहरीमा उजुरी
काठमाडौं , असोज २६ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध अर्को पनि उजुरी परेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले… थप पढ्नुहोस
सस्तो सामग्री, छिटो समय र ठूलो आम्दानी: सानुको साबुन व्यवसायको सफलता
काठमाडौं , असोज २५ । काठमाडौंको चमतीमा बसोबास गर्दै आएकी सानु छोरी महर्जन, स्थानीय साबुन बनाउने समुदायमा परिचित नाम बनेकी छिन्। काठमाडौं महानगरपालिका वडा नं. २७ मा महिला समूह द्वारा… थप पढ्नुहोस
विद्यालयका प्रधानाध्यापक साढे ४ लाख घुससहित पक्राउ
काठमाडौं , असोज २५ । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले… थप पढ्नुहोस
राष्ट्रपति पौडेलले छलफलका लागि बोलाएपछि जेनजी अभियान्ताहरु विभाजित, शितल निवास अगाडि जेनजीकै आपत्ति
काठमाडौं ,असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा छलफलका लागि बोलाएपछि जेनजी अभियान्ताहरु विभाजित भएका छन्। शितल निवासमा सुधन गुरुङसहितका केही अभियान्ता प्रवेश गरेपछि शितलनिवास बाहिर विरोध भएको हो।… थप पढ्नुहोस