हामास द्वारा युद्धविराम स्वीकार, आधा बन्धक मुक्त हुने, विपिन मुक्त हुने सम्भावना कति ?

काठमाडौं, भदौ ३ – गाजा युद्ध २२ महिनामा प्रवेश गर्दा मृत्यु संख्या ६२ हजार नाघिसकेको बेला हामासले इजरेलसँगको ६० दिनको युद्धविराम प्रस्ताव स्वीकार गरेको छ। यस प्रस्तावअनुसार हामासले आफ्नो नियन्त्रणमा…  थप पढ्नुहोस

नेपालमा ३० लाख गाई-गोरु अचानक हराए: तस्करी र नीतिगत कमजोरी शंका

भन्सार अभिलेख, अदालतका आदेश र तथ्याङ्कले गाई–गोरु तस्करीबारे गम्भीर प्रश्न उठाएका छन् काठमाडौं, भदौ ३ – नेपालमा पछिल्ला वर्षहरूमा गाई-गोरुको सङ्ख्या अचानक घटेको तथ्याङ्क सार्वजनिक भएपछि गम्भीर प्रश्नहरू उठेका छन्। करिब…  थप पढ्नुहोस

गण्डकी सरकारले कार्यालय खारेज गरेपछि कर्मचारीको विरोध, १४ बुँदे मागपत्र पेश

काठमाडौं, भदौ २ – गण्डकी प्रदेश सरकारले कार्यालय खारेजी र दरबन्दी कटौती गर्ने निर्णय गरेपछि कर्मचारी सङ्घ–संगठनहरूले कडा आपत्ति जनाएका छन्। गण्डकी सरकारको कार्यालय खारेजीपछि यसलाई संघीयताको मर्म विपरीत र कर्मचारीको…  थप पढ्नुहोस

दशैं-तिहारमा गाडी भाडा नबढ्ने, सरकारले व्यवसायीसँग सहकार्य गर्दै

काठमाडौं, भदौ २ – यस वर्षको दशैं–तिहारमा दशैं-तिहारमा गाडी भाडा नबढाइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालका अनुसार यात्रु थप आर्थिक बोझमा नपरोस् भन्ने उद्देश्यले सार्वजनिक यातायातको भाडा…  थप पढ्नुहोस

चितवनमा एक वर्षमै ८६ बालबालिका अपराधमा संलग्न, चोरी र लागुऔषध प्रमुख

काठमाडौं, भदौ २ - चितवन प्रहरीले गत एक वर्षमा विभिन्न अपराधमा संलग्न ८६ जना बालबालिकालाई पक्राउ गरेको छ। १० देखि १८ वर्ष उमेर समूहका ती बालबालिका चोरी, लागुऔषध, अभद्र व्यवहारलगायत…  थप पढ्नुहोस

आमा वा बुबामध्ये एक जनाको नामले अब नागरिकता पाउने व्यवस्था

काठमाडौं, भदौ २ - ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक’ संसदीय विषयगत समितिबाट पारित भएको छ। यससँगै अब वंशको आधारमा नागरिकता प्राप्त गर्न आमा वा बुबामध्ये एक जनाको मात्र नाम राखेर पनि…  थप पढ्नुहोस

सर्वोच्चको फैसला : स्याङ्जा–२ मा धनराज गुरुङको जित वैधानिक, धाँधलीको दाबी खारेज

सर्वोच्च अदालतले स्याङ्जा–२ मा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको जितलाई वैधानिकता दिएको छ। अदालतले एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठद्वारा दायर गरिएको रिट खारेज गर्दै धाँधलीका आरोपहरू प्रमाणित गर्न पर्याप्त आधार नदेखिएको…  थप पढ्नुहोस

उपभोक्ता ठगी गर्ने ७१ उद्योग-फर्मलाई ५९ लाख बढी जरिवाना

काठमाडौं, भदौ १- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन महिनाभर उपभोक्ता हित विपरीत व्यवसाय गर्ने उद्योग तथा फर्ममाथि कडाइका साथ कारबाही गरेको छ। विभागका अनुसार ७१ उद्योग र फर्मलाई…  थप पढ्नुहोस

ग्लोबल आइएमई बैंक लाई तेस्रो पटक ‘युरोमनी बेस्ट बैंक अवार्ड’

सेवा, प्रविधि र सामाजिक उत्तरदायित्वमा उत्कृष्ट प्रदर्शनका आधारमा सम्मानित काठमाडौं, भदौ १- ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत बेस्ट बैंकको उपाधि प्राप्त गरेको छ। बैंकिङ…  थप पढ्नुहोस

ईभीको वृद्धिसँगै पेट्रोलियम खपत बढ्नुका पछाडिका कारणहरू: निर्माण र यातायात क्षेत्रको प्रभाव

काठमाडौं, भदौ १- नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढ्दै गए पनि पेट्रोलियम पदार्थको आयातमा अप्रत्याशित वृद्धि देखिएको छ। यो स्थिति विगतका अनुमानहरू विपरीत छ, जसमा ईभीले खनिज इन्धनको खपत…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5