राष्ट्रिय
सपिङको बिल माग्नुस्, लखपति बन्नुस्: सरकारको नयाँ नगद उपहार योजना
काठमाडौँ, साउन ५ । अब बजारमा सामान वा सेवा खरिद गर्दा बिल (बीजक) लिनुभयो भने तपाईं सजिलै लखपति बन्न सक्नुहुनेछ। सरकारले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गर्न र कर प्रणालीलाई पारदर्शी बनाउन नगद उपहारमा… थप पढ्नुहोस् +
समसामयिक
नेपालमा व्यवसायका लागि सुखद दिन छैनन्: एडीबीको प्रक्षेपण (नेपालको आर्थिक वृद्धिदर)
काठमाडौँ, असार २९ । एशियन डेभलपमेन्ट बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ। विश्वव्यापी रूपमा देखिरहेका आर्थिक चुनौतीहरू कायमै रहेका कारण नेपालको अर्थतन्त्रमा त्यसको प्रत्यक्ष असर पर्ने एडीबीको भनाइ छ। यो प्रक्षेपण… थप पढ्नुहोस् +
स्थानीय
खटिएका पालिकामा ३ दिनभित्र हाजिर हुन कर्मचारीलाई अल्टिमेटम: नजानेमाथि विभागीय कारबाही हुने
काठमाडौँ, बैशाख ११ । संघीय सरकारले स्थानीय तहको प्रशासनिक नेतृत्वलाई पूर्णता दिन चालेको आक्रामक कदमअन्तर्गत सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यक्षेत्रमा खटिन अन्तिम चेतावनी दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार एक परिपत्र जारी गर्दै खटाइएका पालिकाहरूमा ३ दिनभित्र… थप पढ्नुहोस् +
























































