विविध
विपद्पछि नेपाल: भविष्यका जलवायुजन्य विनाश सामना गर्न देश अत्यन्तै कमजोर अवस्थामा
काठमाडौँ, २१ भदौ । रसुवाको विनाशकारी बाढीले नेपाललाई एउटा डरलाग्दो चेतावनी दिएको छ। आगामी जलवायुजन्य विपद्हरू सामना गर्न देश अझै पर्याप्त रूपमा तयार छैन। हिमनदी पग्लने गति तीव्र हुँदै जाँदा, कमजोर… थप पढ्नुहोस
उता कुशको पुतला जलाएर किरिया, यता मानिस जीवितै! के भन्छ धर्मशास्त्र?
काठमाडौँ, २० भदौ । रसुवाको भोटेकोशीमा आएको महाविनाशकारी बाढी र पहिरोका कारण हजारौँ नागरिक सम्पर्कविहीन भएका छन्। दिनहरू बित्दै जाँदा र बाढीमा परेका आफन्त फेला पर्ने आस मरेपछि पीडित परिवारहरूले… थप पढ्नुहोस
पृथ्वी राजमार्ग अझै ठप्प: पूर्ण रूपमा सञ्चालनमा आउन अझै २४ घण्टा लाग्न सक्ने
काठमाडौँ, १२ भदौ । भोटेकोशी र त्रिशूली नदीको विनाशकारी बाढीपछि थुप्रिएको विशाल लेदो माटो र पहिरोका कारण पृथ्वी राजमार्ग लगातार तेस्रो दिन पनि पूर्ण रूपमा ठप्प बनेको छ। सडक विभाग र… थप पढ्नुहोस
विश्वका १० अचम्मका ट्राफिक नियम, कतिपय सुन्दा झुटो जस्तै लाग्छन्
काठमाडौँ, साउन १९ । विश्वभरका सडक नियमहरू प्रायः गति सीमा, सिट बेल्ट र ट्राफिक संकेतसँग जोडिन्छन्। तर केही देश र सहरमा यस्ता पनि नियम छन्, जसले धेरैलाई अचम्ममा पार्छ। कतिपय नियमहरू… थप पढ्नुहोस
‘पहिलो प्रश्नमै म हाँसेँ, ठट्टा ठानेको त गम्भीर पो रहेछन्’: एउटा मात्र प्रश्नपछि अन्तर्वार्ता छाडेर हिँडे
काठमाडौँ, साउन १८ । कम्पनीको समीक्षा राम्रो थियो, तलब आकर्षक थियो र पद पनि आफूले चाहेकै थियो। तर, यति राम्रो अवसर देखिँदा पनि एक व्यक्तिले आफ्नो अन्तर्वार्ताको पहिलो प्रश्न सुनेलगत्तै… थप पढ्नुहोस
युट्युबको ‘एआई स्लोप’ विरुद्ध कडा कदम: लाखौँ च्यानल मनिटाइजेशन गुमाउने जोखिममा
काठमाडौँ, साउन ६ । यदि तपाईं एआई प्रयोग गरेर युट्युब सामग्री बनाउँदै हुनुहुन्छ भने अब सावधान हुनुपर्ने भएको छ। विश्वकै सबैभन्दा ठूलो भिडियो प्लेटफर्म युट्युबले कम गुणस्तरका, दोहोरिने र ठूलो परिमाणमा… थप पढ्नुहोस
ग्रहहरूको महासंयोग: श्रावण २३ पछि आकाशमा बन्नेछ ‘महाभारत कालीन’ दुर्लभ र क्रूर परिस्थिति
काठमाडौँ, साउन ५ । वैदिक ज्योतिष तथा खगोल विज्ञानको विश्लेषण अनुसार आगामी २०८३ साल श्रावण २३ गते (अगस्ट ७, २०२६) पछि ब्रह्माण्डमा एक अत्यन्त दुर्लभ, शक्तिशाली र क्रूर ग्रह महासंयोग निर्माण… थप पढ्नुहोस
वास्तविक कि एआई? एआईले बनाएको तस्बिर र भिडियो चिन्ने उपाय
काठमाडौँ, असार १६ । केही दिनअघि नर्वेका चर्चित फुटबल खेलाडी अर्लिङ हाल्यान्डको एउटा भिडियो इन्टरनेटमा भाइरल भएको थियो, ऐनामा आफैंलाई देखेर तर्सिएको दृश्य, हेर्दा साह्रै रमाइलो। मानिसहरू हाँस्दै शेयर गरिरहे। तर… थप पढ्नुहोस
फुटबल संसारको महाकुम्भ आजदेखि: जहाँ प्रविधिले रेफ्रीको काम गर्छ, रङ्गशाला नै विमानस्थल बन्छ
काठमाडौँ, २८ जेठ। संसारभरका फुटबलप्रेमीहरूले वर्षौंदेखि कुरेको घडी अन्तत: आइपुग्यो। आजदेखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाको माटोमा 'फिफा विश्वकप २०२६' को पर्दा उठ्दैछ। र यसपालिको विश्वकप भनेको केवल एउटा… थप पढ्नुहोस
विश्वकप २०२६ भोलिदेखि: सुपरकम्प्युटर र एआईले घोषणा गर्यो यसपालिको दाबेदार, नेपालमा व्यापक बहस!
काठमाडौँ, २७ जेठ । विश्व खेलकुदकै सबैभन्दा ठूलो मेला ‘फिफा विश्वकप २०२६’ भोलि राति(१२:४५) देखि संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा औपचारिक रूपमा सुरु हुँदैछ। इतिहासमै पहिलोपटक ४८ वटा देशहरू… थप पढ्नुहोस

