विविध
‘नक्कली आधार कार्ड र राहदानी बनाएर’ भारत हुँदै नेपाली युवतीहरूको तस्करी उजागर
काठमाडौं, साउन २० – पूर्वी नेपालको काकरभिट्टा–पानीट्याङ्की सीमाबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सात नेपाली किशोरीलाई उद्धार गरेको छ। यो कारबाहीले नक्कली आधार कार्ड, प्यान कार्ड, र राहदानी प्रयोग… थप पढ्नुहोस
ताप्लेजुङमा गमबुटको विवादले ल्यायो बिदारक अन्त्य, दाइले गरे भाइको हत्या
काठमाडौं, साउन १७ – ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा गमबुटको विषयमा भएको सामान्य विवादले ज्यान लिने घटनामा परिणति भएको छ। एक दाइले आफ्नै भाइको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन्।… थप पढ्नुहोस
गुल्मीमा १० वर्षीय बालक झुण्डिएको अवस्थामा घरमै मृत फेला
काठमाडौं, साउन १३ – गुल्मीमा १० वर्षीय बालक मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। धुर्कोट गाउँपालिका–४ कालापोखरास्थित आफ्नै घरमा बालक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको… थप पढ्नुहोस
सिन्धुलीमा एकै घरका १६ जना बेपत्ता: सुँगुर काटेको दिनदेखि सम्पर्कविहीन
तीन दिनदेखि घर सुनसान, भैसी–बाख्रा अलपत्र, प्रहरीले खोजी तीव्र पारेको सिन्धुलीमा एकै घरका १६ जना सदस्य ८ साउनदेखि सम्पर्कविहीन भएका छन्। गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिकको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा… थप पढ्नुहोस
सुर्खेतमा सुतिरहेकी श्रीमतीको काठ प्रहार गरी हत्या
काठमाडौं, साउन ११ –सुर्खेतको करेखोला बसोबास गर्दै आएका ४२ वर्षीय दानसिंह ठाडामगरले आफ्नी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका छन्। आइतबार बिहानपख हत्या भएको प्रहरीले पुष्टि गरेको छ। हत्या… थप पढ्नुहोस
पक्राउ परेकाहरूको फोटो र भिडिओ अब सार्वजनिक नहुने: प्रहरीको नयाँ निर्देशन
अदालतबाट दोषी नठहरिएसम्म आरोपीलाई सार्वजनिक नगर्ने प्रहरीको नीति लागू काठमाडौं, साउन ९ – अबदेखि विभिन्न अपराधका आरोपमा पक्राउ परेकाहरूको फोटो तथा भिडिओ सार्वजनिक नहुने भएको छ। नेपाल प्रहरीको केन्द्रीय कार्यालयले… थप पढ्नुहोस
भक्तपुरमा एउटै डोरीमा झुण्डिएको अवस्थामा दुई दिदीबहिनी मृत फेला
किशोरीहरू डेरामा झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरी अनुसन्धान तीव्र, घटना रहस्यमय काठमाडौं, साउन ८ - भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८, बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएका दुई दिदीबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा… थप पढ्नुहोस
तीन महिनामा २,३२६ विपद् घटना, १०२ जनाको मृत्यु
काठमाडौं, साउन ५ – नेपालमा वैशाख १ देखि साउन ५, २०८२ सम्म तीन महिनामा २,३२६ प्राकृतिक विपद्का घटना भए। यी घटनामा १०२ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन्,… थप पढ्नुहोस
AI ले सार्वजनिक गर्यो: नेपालको इतिहासमै सबैभन्दा धेरै कमाइ गरेका १० नेपाली चलचित्रहरू
काठमाडौं, साउन ७ -नेपाली सिनेमा उद्योगले पछिल्ला वर्षहरूमा उल्लेखनीय प्रगति हासिल गरेको छ। प्राविधिक गुणस्तर, कथावस्तुको गहिराइ र दर्शकको बढ्दो सहभागिताले नेपाली चलचित्रहरू अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धी बन्दै गएका छन्।… थप पढ्नुहोस
रामेछापमा आफ्नै प्रेमिकाको हत्या: विवाह अस्वीकृत गरेपछि बनेपाको जंगलमा हत्या गरेको स्वीकार
शर्मिला उप्रेतीको शव भगवान थुम्की सामुदायिक जंगलमा फेला; सन्तोष सुनार पक्राउ, चार दिनको म्याद थप काठमाडौं, साउन ५ – रामेछापका ३७ वर्षीय सन्तोष सुनारले आफ्नी प्रेमिका शर्मिला उप्रेतीको निर्मम हत्या… थप पढ्नुहोस