हालसम्म रास्वपामा ४९ जनाले पाए टिकट! को-को ले पाए? लिस्ट सहित

 माघ ०६, २०८२

✍ लेखा खबर संवाददाता


रवि लामिछाने र बालेन शाहको ऐतिहासिक भेटवार्ता - नेपाली राजनीतिमा नयाँ एकता

काठमाडौं, माघ ५ । हालसम्म रास्वपाबाट निश्चित भएका ४९ निर्वाचन क्षेत्र र तिनका उमेद्वार :

क्र.सं.उम्मेदवारको नामनिर्वाचन क्षेत्र
रवि लामिछानेचितवन–२
बालन्द्र शाह (बालेन)झापा–५
शिशिर खनालकाठमाडौं–६
आशिका तामाङधादिङ–१
गणेश पराजुलीकाठमाडौं–७
विराजभक्त श्रेष्ठकाठमाडौं–८
डिपी अर्यालकाठमाडौं–९
डा. तोसिमा कार्कीललितपुर–३
सोबिता गौतमचितवन–२
१०हरि ढकालचितवन–१
११निशा डाँगीझापा–१
१२इन्दिरा रानामगरझापा–२
१३प्रकाश पाठकझापा–३
१४शम्भु (सुस्केरा)झापा–४
१५स्वर्णिम वाग्लेतानहुँ–१
१६श्रीराम न्यौपानेतानहुँ–२
१७बोधनारायण श्रेष्ठधादिङ–२
१८विरेन्द्र श्रेष्ठताप्लेजुङ
१९सूर्यबहादुर तामाङ्गउदयपुर–२
२०धर्मबहादुर केसीलमजुङ
२१सुदन गुरुङगोरखा–१
२२कविन्द्र बुर्लाकोटीगोरखा–२
२३राजन गौतमनवलपुर–१
२४जनकसिंह धामीकञ्चनपुर–१
२५दीपक बोहराकञ्चनपुर–२
२६ज्ञानेन्द्र महतराकञ्चनपुर–३
२७भूपेन्द्र शाहअछाम–२
२८कोमल ज्ञवालीकैलाली–१
२९लक्ष्मण थारुकैलाली–३
३०हरि रेग्मीकैलाली–४
३१आनन्द चन्दकैलाली–५
३२खगेन्द्र सुनारबाँके–३
३३बिपिन आचार्यदाङ्ग–२
३४कमल सुवेदीदाङ्ग–३
३५डा. लेखजंग थापारुपन्देही–३
३६उत्तम पौडेलकास्की–२
३७धनञ्जय रेग्मीस्याङ्जा–१
३८हेमराज थापाबाजुरा
३९डा. बिक्रम तिमिल्सिनानुवाकोट–१
४०डा. अच्युतम लामिछानेनुवाकोट–२
४१विनिता कठायतजुम्ला
४२जगदीश खरेलदोलखा
४३यज्ञमणी न्यौपानेमोरङ–१
४४गणेश कार्कीमोरङ–३
४५विश्वराज पोखरेलओखलढुङ्गा
४६सोम शर्माबाग्लुङ्ग–२
४७डा. कृष्णहरि बुढाथोकीरामेछाप
४८राजिव खत्रीभक्तपुर–२
४९मिन झाधनुषा–३

तपाईंको प्रतिक्रिया