सप्तरीमा मदिरा तस्करको मृत्यु, तस्करहरूले प्रहरीमाथि आक्रमण गर्दा प्रहरी गोली चलाउन बाध्य

काठमाडौं, २१ साउन -सप्तरी जिल्लामा तस्करीका लागि तयारी गरिएको मदिरा नियन्त्रणमा लिन गएका प्रहरी र तस्कर समूहबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको ज्यान गएको छ। राजगढ गाउँपालिका-२,…  थप पढ्नुहोस

विश्वबैंकले नेपाललाई ऋण ब्याजदर दोब्बर बढायो, प्रतिव्यक्ति आय वृद्धिका कारण ब्याजदर समायोजन

काठमाडौं, साउन २१ – नेपाललाई सहुलियतपूर्ण ऋण दिने विश्वबैंकले ब्याजदर ०.७५% बाट १.५% मा वृद्धि गरेको छ। यो बढुवा नेपालको आर्थिक वृद्धि, खासगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई पर क्यापिटा)…  थप पढ्नुहोस

आँखाबाट मेरुदण्डको ट्युमर निकाल्ने विश्वकै पहिलो शल्यक्रिया, अमेरिकामा ऐतिहासिक सफलता

काठमाडौं, साउन २० – न्युरोसर्जरीको क्षेत्रमा विश्वकै पहिलो पटक, अमेरिकाको युनिभर्सिटी अफ म्यारिल्याण्ड मेडिकल सेन्टरका शल्य चिकित्सकहरूले एक युवतीको आँखाबाट मेरुदण्डको ट्युमर हटाउने शल्यक्रियामा सफलता हात पारेका छन्। आँखाको भित्रबाट…  थप पढ्नुहोस

विवाह गरेको ६ महिनामै, झुण्डिएको अवस्थामा फेला परिन् सम्झना भट्ट

काठमाडौं, साउन २० - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ की १७ वर्षीया सम्झना भट्ट आइतबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। ६ महिनाअघि मात्रै २४ वर्षीय पवन भट्टसँग विवाह…  थप पढ्नुहोस

‘नक्कली आधार कार्ड र राहदानी बनाएर’ भारत हुँदै नेपाली युवतीहरूको तस्करी उजागर

काठमाडौं, साउन २० – पूर्वी नेपालको काकरभिट्टा–पानीट्याङ्की सीमाबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सात नेपाली किशोरीलाई उद्धार गरेको छ। यो कारबाहीले नक्कली आधार कार्ड, प्यान कार्ड, र राहदानी प्रयोग…  थप पढ्नुहोस

कैद सजाय पाए पनि कांग्रेस नेता उपाध्यक्ष बने, लागुऔषध मुद्दा सर्वोच्चमा पुन: सुरु हुँदै

काठमाडौं, साउन १९ – नेपाली कांग्रेसका नेता दावा लामा, जसलाई लागुऔषध मुद्दामा उच्च अदालत पाटनले ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो, काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको…  थप पढ्नुहोस

वैदेशिक रोजगारमा ठगिएका हजारौं नेपालीका लागि सरकारको नयाँ योजना के हो ?

काठमाडौं, साउन १९ – सरकारले वैदेशिक रोजगार ऐन २०६४ को ८७ दफामध्ये २३ दफा संशोधन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रस्तावित संशोधनअनुसार वैदेशिक रोजगार विभागमा थुप्रिएका करिब ३६ हजार…  थप पढ्नुहोस

वैदेशिक रोजगार ऐन संशोधन : म्यानपावर कम्पनीलाई निलम्बन र जरिवाना, भाषा परीक्षा अनिवार्य

काठमाडौं, साउन १८ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ लाई व्यापक रूपमा संशोधन गर्ने मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदामा म्यानपावर कम्पनीमाथि तीन महिनासम्म निलम्बन र…  थप पढ्नुहोस

योजना कार्यन्वयनमा स्थानीय तहको मनोमानी, दिगो विकासमा ध्यान न्यून, क्षणिक लाभमा बढी केन्द्रित

काठमाडौं -स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार पालिका र गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र विकासका लागि आवधिक योजना तयार गर्नुपर्छ। तर धेरै स्थानीय तहको विकास क्षणिक योजनामै सीमित…  थप पढ्नुहोस

राष्ट्रिय परिचयपत्र ऐन संशोधन: अब जन्म, विवाह, मृत्युलगायत पाँच प्रमाणपत्र एकपटकलाइ सच्याउन मिल्ने

काठमाडौं, साउन १८ – नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा महत्वपूर्ण संशोधन गर्दै अब जन्मदेखि सम्बन्धविच्छेदसम्म का विवरणहरू सच्याउने नयाँ व्यवस्था लागू गरेको छ। यो संशोधनसँगै अब…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5