गोदावरीका ६० प्रतिशत जार पानी नमुनामा मलजन्य कोलिफर्म भेटियो
काठमाडौं, साउन १४ – गोदावरी नगरपालिकाका विभिन्न स्थानबाट संकलन गरिएका जार पानीका १० नमुनामध्ये ६ वटा नमुनामा मलजन्य कोलिफर्म पाइएको छ। यसले खपतयोग्य मानिएको जार पानीसमेत सुरक्षित नरहेको पुष्टि गरेको… थप पढ्नुहोस
रुसमा ८.८ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनीपछि जापान–अमेरिकामा सतर्कता
काठमाडौं, साउन १४ – रुसको सुदूर पूर्वी क्षेत्र कामचट्का प्रायद्वीपमा बुधबार बिहान गएको शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्याएको छ। रुसमा ८.८ म्याग्निच्युडको भूकम्प पछि सुनामीको खतरा बढेको छ भने जापान,… थप पढ्नुहोस
फ्रि वाईफाई’ हटाउने नीतिगत निर्णय कति जायज ? NTC–Ncell लाई फाइदा, आम नागरिकलाई असर
काठमाडौं , साउन १३ – सरकारले फ्रि वाईफाई हटाउनेतर्फ लिएको नीतिगत निर्णयले दूरसञ्चार बजारमा ठूलै प्रभाव पार्ने देखिएको छ। यो निर्णयबाट नेपाल टेलिकम (NTC) र एनसेल (Ncell) जस्ता दूरसञ्चार सेवा… थप पढ्नुहोस
गुल्मीमा १० वर्षीय बालक झुण्डिएको अवस्थामा घरमै मृत फेला
काठमाडौं, साउन १३ – गुल्मीमा १० वर्षीय बालक मंगलबार बिहान झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। धुर्कोट गाउँपालिका–४ कालापोखरास्थित आफ्नै घरमा बालक मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको… थप पढ्नुहोस
९४ मन्त्रालय र निकायमध्ये ६४ मा आन्तरिक नियन्त्रण प्रणाली छैन, प्रशासनमा जोखिम बढ्दै
काठमाडौं — नेपालका विभिन्न मन्त्रालय र केन्द्रीय निकायहरूमा आन्तरिक नियन्त्रण प्रणालीको कार्यान्वयनमा गम्भीर कमजोरी देखिएको छ। हालसम्म ९४ मन्त्रालय र निकायमध्ये ६४ मा अझै आवश्यक आन्तरिक नियन्त्रण प्रणाली तयार भएको… थप पढ्नुहोस
भिजिट भिसाको कठोर यथार्थ: यूएईमा कसरी ठगिन्छन् नेपालीहरू?
काठमाडौं, साउन १३– संयुक्त अरब इमिरेट्स (UAE) नेपाली श्रमिकहरूका लागि प्रमुख गन्तव्यमध्ये एक हो। नेपालीहरू मुख्यतः दुई विधिबाट यूएई प्रवेश गर्छन् — म्यानपावर कम्पनीमार्फत वा भिजिट भिसाका माध्यमबाट। म्यानपावर प्रणाली… थप पढ्नुहोस
खडेरीले झस्किएको मधेशका लागि अनुदान होइन अब तीन मन्त्रालयको एकीकृत कार्ययोजना अपरिहार्य
काठमाडौं, श्रावण १२- मधेश प्रदेशका धेरै भागहरू अहिले पानीको हाहाकारमा छन्। किसानहरू आफ्नो खेतमा सिँचाइ गर्न पानी नपाएर विरोध प्रदर्शनमा उत्रिएका छन्। विभिन्न संघसंस्था अहिले मधेश प्रदेशमा पानी उपलब्ध गराउनमा… थप पढ्नुहोस
सिन्धुलीमा एकै घरका १६ जना बेपत्ता: सुँगुर काटेको दिनदेखि सम्पर्कविहीन
तीन दिनदेखि घर सुनसान, भैसी–बाख्रा अलपत्र, प्रहरीले खोजी तीव्र पारेको सिन्धुलीमा एकै घरका १६ जना सदस्य ८ साउनदेखि सम्पर्कविहीन भएका छन्। गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिकको भण्डास बिप्पर कटेरी भन्ने स्थानमा… थप पढ्नुहोस
जीपीए ४, सपना हजार: सर्जिनाको सशक्त कथा
काठमाडौं, श्रावण १२- जब सर्जिना ढकाल उद्यमशीलता विकास अध्ययन गरिरहेकी थिइन्, उनको त्यो डिग्रीको प्रमाणपत्रले मात्र उनलाई लोभ्याएको थिएन। बरु, उक्त कोर्सबाट प्राप्त गरेको ज्ञानलाई व्यवहारिक जीवनमा उतार्ने दृढ इच्छाशक्ति… थप पढ्नुहोस
भन्सारमा भ्रष्टाचारको जालो: कसरी गुम्दैछ अरबौं सरकारी राजस्व?
कर छली, मिलेमतो र राजनीतिक संरक्षणको भरमा मौलाउँदै गएको भन्सार प्रणालीको कालो अध्याय काठमाडौं, साउन १२ – नेपालको भन्सारमा भ्रष्टाचारको जालो ले सरकारी ढुकुटीमा अर्बौं रुपैयाँको क्षति पुर्याइरहेको छ। आयातकर्ता,… थप पढ्नुहोस




