विशेष

२०८२/८३ मा सङ्घीय समपूरक अनुदानबाट प्रदेश र स्थानीय तहमा सञ्चालन हुने योजना

सडक, शिक्षा, स्वास्थ्य र सामाजिक पूर्वाधारमा केन्द्रित योजना सातै प्रदेशमा कार्यान्वयन हुने काठमाडौँ, जेठ १७ — आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारले प्रस्तुत गरेको सङ्घीय समपूरक अनुदान आयोजना अन्तर्गत…  थप पढ्नुहोस

बजेटको भारी : नयाँ युगको सुरुवात कि पुरानै गीतको दोहोरी ?

नीति र खर्च योजनाबीचको सन्तुलन खोज्दै नेपाल सरकारले प्रस्तुत गरेको बजेट दस्तावेजको आलोचनात्मक विश्लेषण काठमाडौँ, जेठ १७ — नेपाल सरकारद्वारा प्रस्तुत गरिएको आर्थिक वर्ष २०८२/८३ को बजेट नीति विगतका अभ्यासहरूप्रति…  थप पढ्नुहोस

सार्वजनिक संस्थानको समीक्षा : ४५ मध्ये २८ नाफामा, १५ घाटामा, लाभांश ८ अर्बमा सीमित

२०८०/८१ को वार्षिक समीक्षा प्रतिवेदन अनुसार नाफा घट्दो क्रममा, लाभांश प्रतिफल २.४% मा सीमित काठमाडौं, जेठ १६ — सार्वजनिक संस्थानको समीक्षा अन्तर्गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक स्थिति प्रतिवेदन सार्वजनिक…  थप पढ्नुहोस

रोजगारी, वित्तीय अनुशासन र पूर्वाधारमा सुधार : आर्थिक सर्वेक्षणको सकारात्मक तस्वीर

अर्थमन्त्री पौडेलले संघीय संसदमा पेश गरे आर्थिक सूचकहरूको समग्र विवरण, सार्वजनिक ऋणदेखि शिक्षा–स्वास्थ्यसम्मको प्रगति समेटिएको काठमाडौँ, जेठ १६ — अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा २०८१/८२ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका…  थप पढ्नुहोस

पाँच वर्षमा दोब्बर वित्तीय व्यवस्थापन खर्च : ऋण तिर्नकै लागि ऋण लिने सरकार

बजेटको १९ प्रतिशतभन्दा धेरै हिस्सा ऋण र ब्याज भुक्तानीमा खर्च, उत्पादनमुखी लगानीको सम्भावना घट्दै काठमाडौं, जेठ १६ — पछिल्ला पाँच वर्षमा नेपाल सरकारको वित्तीय व्यवस्थापन खर्च दोब्बर भएको छ। सरकार…  थप पढ्नुहोस

काण्डै काण्डको गणतन्त्र: अपराध, सत्ता र मौन जनताको त्रासदी

राजनीतिको अपराधीकरण, इजमको पतन र जनताको मौनता — आज गणतन्त्र केवल सत्ता टिकाउने उपकरणमा सीमित हुँदै गएको छ काठमाडौँ, जेठ १५ — नेपालमा गणतन्त्रको घोषणालाई दशकौं बितिसकेको छ। तर आज…  थप पढ्नुहोस

प्रदेश अर्थतन्त्रको समीक्षा २०८१/८२: गण्डकीको तीव्र उडान, बागमतीको मजबुत योगदान

काठमाडौँ, जेठ १४ — चालु आर्थिक वर्ष २०८१/८२ का लागि राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको प्रदेशगत आर्थिक विवरणले गण्डकीको तीव्र आर्थिक वृद्धि र बागमती प्रदेशको स्थिर र बलियो आर्थिक योगदान…  थप पढ्नुहोस

DPR: विकास होइन, दुर्नीतिको योजनाबद्ध जालो

विस्तृत परियोजना प्रतिवेदन (DPR) अब विकासको आधार नभई भ्रष्टाचारको सहज माध्यम बन्दै गएको यथार्थमा आधारित सम्पादकीय विश्लेषण। काठमाडौँ, जेठ १३ — DPR को नाममा दुर्नीति अहिले नेपालको विकास योजनाको प्रमुख…  थप पढ्नुहोस

निर्यातमा सुधार, आयातमा विविधता — नेपालको वैदेशिक व्यापार संरचनामा सकारात्मक परिवर्तन

तेलजन्य वस्तुको निर्यातले निर्यात वृद्धि, कच्चा तेल र इन्धन आयातमा निर्भरता कायमै काठमाडौँ, जेठ १२ — पछिल्ला महिनाहरूमा नेपालको वैदेशिक व्यापार संरचना परिवर्तन हुँदै गएको संकेत देखिएको छ। विशेषगरी भटमास…  थप पढ्नुहोस

गाजामा ९ सन्तान गुमाएकी डाक्टर अझै अरु बालबालिका बचाउँदै

शोकमा डुबेकी आमाले आँशु पुछ्दै फेरी एप्रोन लगाइन् — किनभने अरूका छोराछोरीहरू अझै बाँकी छन् काठमाडौँ, जेठ १२ — गाजामा भएको इजरायली हवाई आक्रमणले डा. अलाअ अल-नज्जारको जीवनको सबैभन्दा अँध्यारो…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5