समाचार

अख्तियारको डण्डा चल्दा टेलिकममा खैलाबैला: एमडी पहाडीसहित १८ लाई भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २५ – नेपाल टेलिकमभित्रको आर्थिक अनियमितता सम्बन्धी गहन अनुसन्धानपश्चात् अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनामाथि ३३ करोड रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा विशेष अदालतमा…  थप पढ्नुहोस

एमआरपी (MRP) बिना बिक्री अब गैरकानुनी, सरकारको कडा चेतावनी

उद्योग मन्त्रालयको निर्देशनअनुसार सबै वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य काठमाडौं, जेठ २५ – नेपाल सरकारले उत्पादन र आयात गरिएका सबै उपभोग्य वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख…  थप पढ्नुहोस

नेपाल डिजिटल अर्थतन्त्रतर्फ: फ्रीलान्सिङ र अनलाइन सेवाबाट ५१५ मिलियन आम्दानी

प्रविधिको प्रयोगले खुल्दैछ आर्थिक रूपान्तरणको नयाँ ढोका काठमाडौं, जेठ २५ – नेपालमा डिजिटल अर्थतन्त्र अब विकासको केन्द्रविन्दु बन्दै गएको संकेत देखिएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलका…  थप पढ्नुहोस

कोशी प्रदेशका १३७ स्थानीय तहमा बेरुजु बढ्दो, जनउत्तरदायित्वमाथि गम्भीर प्रश्न

महालेखापरीक्षकको प्रतिवेदनले स्थानीय तहमा लेखा पारदर्शिता कमजोर देखाएको छ, ताप्लेजुङका पालिकाहरू प्रतिशतमा अगाडि काठमाडौं, जेठ २४ – महालेखापरीक्षकको २०८२ सालको वार्षिक प्रतिवेदनअनुसार कोशी प्रदेश बेरुजु रकम १३७ स्थानीय तहमा कुल…  थप पढ्नुहोस

परम्परागत बैंक संकट मा : फिनटेक, डिजिटल वित्तीय सेवा र भविष्यको चुनौती

बैंकहरू नाफा कमाइरहेका छन्, तर अस्तित्वको लडाइँमा छन् काठमाडौं, जेठ २४ – बोस्टन कन्सल्टिङ ग्रुप (BCG) ले हालै सार्वजनिक गरेको रिपोर्ट अनुसार परम्परागत बैंक संकट गहिरिँदै गएको छ, फिनटेक कम्पनी,…  थप पढ्नुहोस

न्याय गाउँमै: संविधानको ग्यारेन्टी, तर व्यवहारमा न्यायिक समिति कमजोर?

संविधानको धारा २१७ अनुसार गठित न्यायिक समितिले स्थानिय विवादको सहज निरुपण गर्दै जनतामा न्यायको अनुभूति पुर्‍याउने प्रयत्न गरिरहेको छ काठमाडौं, जेठ २२ – स्थानिय तहमा न्यायिक समिति संविधानद्वारा प्रत्याभूत गरिएको…  थप पढ्नुहोस

विश्व वातावरण दिवसमा प्रतिज्ञा: प्लास्टिक हटाउँ, पृथ्वी बचाउँ

काठमाडौं, जेठ २२ – विश्व वातावरण दिवस २०२५ को मूल नारा "प्लास्टिक प्रदूषण अन्त्य गरौं" रहेको छ। प्लास्टिकजन्य फोहोर वातावरणको प्रमुख समस्या बन्दै गएको सन्दर्भमा, यो वर्षको अभियान विशेष महत्त्वको…  थप पढ्नुहोस

घरजग्गा कारोबारमा कडाइ: अब बैंकिङ प्रक्रिया अनिवार्य, नगद कारोबार निषेध

मनी लाउन्डरिङ नियन्त्रणको अभियानसँगै भूमि विभागको १४ बुँदे निर्देशन कार्यान्वयनमा काठमाडौं, जेठ २१ — सरकारले घरजग्गा कारोबारमा बैंकिङ प्रक्रिया अनिवार्य बनाउँदै भूमि व्यवस्थापन तथा अभिलेख विभागमार्फत सम्पूर्ण मालपोत कार्यालयहरूलाई १४…  थप पढ्नुहोस

सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्: पारदर्शिता र विधिको शासनमाथि प्रश्न

राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनले देखायो — संघ, प्रदेश र स्थानीय तहका सयौं कर्मचारीले ऐनको उल्लंघन गर्दै सम्पत्ति विवरण नपेस गरेका छन् काठमाडौं, जेठ २१ – आर्थिक वर्ष २०८०/८१ मा ५…  थप पढ्नुहोस

बेरुजु भनेको भ्रष्टाचार होइन: बुझौं, बुझाऔं, सुधार गरौं

लेखा परीक्षणको क्रममा देखिने बेरुजु सुधारयोग्य त्रुटि हो, न कि अनिवार्य रूपमा भ्रष्टाचार। यसबारे स्पष्ट बुझाइ आवश्यक छ। काठमाडौं, जेठ २० – नेपालको सार्वजनिक लेखा प्रणालीमा ‘बेरुजु’ भन्ने शब्द प्राविधिक,…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5