समाचार
असोज २३ गते बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकको २० निर्णय
काठमाडौं , २४ असोज।। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका… थप पढ्नुहोस
पुनर्निर्माण कोषमा जम्मा ३ करोड ५२ लाख मात्र: अरबौंको आवश्यकता, सरकारप्रति अविश्वास र उदासीनता चुलियो
काठमाडौं, असोज २४ । हालै सम्पन्न नेपालको Gen Z आन्दोलनपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार, सार्वजनिक र निजी संरचनामा करिब १०० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। सरकारद्वारा स्थापना गरिएको "पुनर्निर्माण… थप पढ्नुहोस
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जेनजी आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको दाबी
काठमाडौं ११ , असोज, । एमाले अध्यक्ष ओलीले पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैँ भेटघाट कार्यक्रम अवसरमा आफू रक्तपात नहोस् भन्ने पक्षमा रहेको… थप पढ्नुहोस
“हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं“ : महेश बस्नेत
काठमाडौं ११ , असोज, । शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल… थप पढ्नुहोस
सेवासुविधा काटेपछि धितोपत्र बोर्ड कर्मचारी आन्दोलनमा, अध्यक्षसहितका राजीनामा माग्दै
काठमाडौं , असोज ७ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध कर्मचारीहरुले नाराबाजी गरेका छन् । खुमलटारस्थित बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठविरुद्ध कर्मचारीले धर्नासहित विरोध गरेका हुन् । बोर्ड स्रोतका अनुसार… थप पढ्नुहोस
खुकुरी प्रहार गरी छिमेकीको हत्यापछि दाजुभाई प्रहारीको नियन्त्रणमा
काठमाडौँ , असोज ७ । झापामा धारिलो हतियार खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ । घटनामा संलग्न दाजुभाइ पक्राउ परेका छन्। सोमबार राति बिर्तामोड नगरपालिका–७ स्थित खोलापारी भन्ने ठाउँका… थप पढ्नुहोस
देउवा, प्रचण्ड र खड्काको घरमा भेटिएका जलेका नोटको अनुसन्धान सुरु
काठमाडौं , असोज ६ । जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा भेटिएका भनिएका जलेका नोटको विषयमा अनुसन्धान सुरु भएको छ ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेताहरूको घरमा भेटिएका जलेका नोटको नमूना संकलन… थप पढ्नुहोस
जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या
काठमाडौं , असोज ५ । जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५-३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती… थप पढ्नुहोस
मुस्ताङको कोरला नाका खुलेको ५ दिनमा २०९ वटा ईभी र १०७ ट्रक सामान आयात, ३४ करोड राजस्व उठ्यो
काठमाडौं , असोज ५ । कोरला नाका खुलेको ५ दिनमा सो नाकाबाट २०९ वटा विद्युतीय कार आयात भएको छ । रसुवाको रसुगढी नाका र तातोपानी नाका बन्द भएपछि खुलेको मुस्ताङको… थप पढ्नुहोस
धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक , २ अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत
काठमाडौं , असोज ४ । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आर्थिक बर्ष २०८२/८३ का… थप पढ्नुहोस