समाचार

१७ म्युचुअल फन्ड योजनाको लाभांश घोषणा, २० प्रतिशतसम्मको प्रतिफल

काठमाडौं, साउन २३ – आर्थिक वर्ष २०८१/८२ को समाप्तिसँगै, नेपालमा सञ्चालित १७ वटा म्युचुअल फन्ड योजना ले इकाइधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन्। घोषित लाभांश दर कतिपय योजनामा २०…  थप पढ्नुहोस

विश्वबैंकले नेपाललाई ऋण ब्याजदर दोब्बर बढायो, प्रतिव्यक्ति आय वृद्धिका कारण ब्याजदर समायोजन

काठमाडौं, साउन २१ – नेपाललाई सहुलियतपूर्ण ऋण दिने विश्वबैंकले ब्याजदर ०.७५% बाट १.५% मा वृद्धि गरेको छ। यो बढुवा नेपालको आर्थिक वृद्धि, खासगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आय (जीएनआई पर क्यापिटा)…  थप पढ्नुहोस

विवाह गरेको ६ महिनामै, झुण्डिएको अवस्थामा फेला परिन् सम्झना भट्ट

काठमाडौं, साउन २० - कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-५ की १७ वर्षीया सम्झना भट्ट आइतबार बिहान आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी छन्। ६ महिनाअघि मात्रै २४ वर्षीय पवन भट्टसँग विवाह…  थप पढ्नुहोस

वैदेशिक रोजगारमा ठगिएका हजारौं नेपालीका लागि सरकारको नयाँ योजना के हो ?

काठमाडौं, साउन १९ – सरकारले वैदेशिक रोजगार ऐन २०६४ को ८७ दफामध्ये २३ दफा संशोधन गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रस्तावित संशोधनअनुसार वैदेशिक रोजगार विभागमा थुप्रिएका करिब ३६ हजार…  थप पढ्नुहोस

वैदेशिक रोजगार ऐन संशोधन : म्यानपावर कम्पनीलाई निलम्बन र जरिवाना, भाषा परीक्षा अनिवार्य

काठमाडौं, साउन १८ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ लाई व्यापक रूपमा संशोधन गर्ने मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदामा म्यानपावर कम्पनीमाथि तीन महिनासम्म निलम्बन र…  थप पढ्नुहोस

योजना कार्यन्वयनमा स्थानीय तहको मनोमानी, दिगो विकासमा ध्यान न्यून, क्षणिक लाभमा बढी केन्द्रित

काठमाडौं -स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार पालिका र गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र विकासका लागि आवधिक योजना तयार गर्नुपर्छ। तर धेरै स्थानीय तहको विकास क्षणिक योजनामै सीमित…  थप पढ्नुहोस

राष्ट्रिय परिचयपत्र ऐन संशोधन: अब जन्म, विवाह, मृत्युलगायत पाँच प्रमाणपत्र एकपटकलाइ सच्याउन मिल्ने

काठमाडौं, साउन १८ – नेपाल सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ मा महत्वपूर्ण संशोधन गर्दै अब जन्मदेखि सम्बन्धविच्छेदसम्म का विवरणहरू सच्याउने नयाँ व्यवस्था लागू गरेको छ। यो संशोधनसँगै अब…  थप पढ्नुहोस

मर्दी हिमालका ‘चिया काका’: संघर्षदेखि होटल व्यवसायसम्मको सफल यात्रा

काठमाडौं, साउन १६ – मर्दी हिमाल ट्रेकको भ्यू पोइन्टमा पर्यटकलाई तातो चिया दिएर परिचित टंकप्रसाद गौतम, अर्थात् ‘चिया काका’, पछिल्लो तीन वर्ष देखि सिदिङमा होटल व्यवसायमा पनि सक्रिय छन्।खुल्ला आकाश…  थप पढ्नुहोस

सरुवा पछि कार्यस्थलमा नपुगेपछि गृह मन्त्रालयद्वारा २३ कर्मचारीलाई २४ घण्टे उर्दी (सूचीसहित)

काठमाडौं, साउन १६ – गृह मन्त्रालयको २४ घण्टे उर्दी अनुसार, सरुवा तथा पदस्थापन भइसकेका तर तोकिएको कार्यस्थलमा एक महिनासम्म पनि हाजिर नभएका २३ जना कर्मचारीलाई २४ घण्टाभित्र उपस्थित हुन अन्तिम…  थप पढ्नुहोस

अमेरिका सपना त्यागेर नेपालमै गेम उत्पादन गर्दै तीन युवा, अन्तरराष्ट्रिय गेमिङ जगतमा स्थापित हुँदै ‘म्याड यति गेम्स’

नेपालमै अवसर खोज्दै, अन्तरराष्ट्रिय प्रतिश्पर्धि बन्ने प्रयास काठमाडौं, श्रावण १५। नेपालका तीन युवाहरूले संसारभरका गेमप्रेमीहरूलाई लक्षित गर्दै एक विश्वस्तरीय फ्यान्टेसी गेम निर्माणको अन्तिम तयारी गरिरहेका छन्। 'म्याड यति गेम्स (Mad…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5