समाचार
दूध किसानलाई ३ अर्ब ५० करोड बक्यौता: भुक्तानी नपाएपछि सडकमा आन्दोलन
काठमाडौं, भाद्र १६ - देशभरका किसानहरूले दूध बिक्रीबापतको करिब ३ अर्ब ५० करोड रुपैयाँ नपाएपछि आन्दोलनमा उत्रिएका छन्। सरकारले स्वामित्व लिएको डेरी डेभलपमेन्ट कर्पोरेसन (डीडीसी) र निजी डेरीहरूले भुक्तानी नगरेपछि… थप पढ्नुहोस
खोटाङमा विद्यालय भवन बनाउँदा २४ लाखको घोटाला, जि.शि.अ सहित १३ जना विरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं, भाद्र १५ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी डा. गणेश प्रसाद भट्टराई, केशव प्रसाद दाहाल र ज्ञानमणि नेपाल, प्रधानाध्यापक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत १३ जनाविरुद्ध… थप पढ्नुहोस
५ महिनामै ३ हजार २९१ विपद्: आगलागी सबैभन्दा बढी, १९१ जनाले ज्यान गुमाए
काठमाडौं, भाद्र १४ - गएको बैशाखदेखि भदौ १४ गतेसम्मको पाँच महिनामा नेपालले ३ हजार २९१ विपद्का घटनाहरू सहनुपरेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार… थप पढ्नुहोस
दशैँका लागि राष्ट्र बैंकले नयाँ नोट नछाप्ने, सुकिला नोट साट्ने व्यवस्था
काठमाडौं, भाद्र १५। दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकको अनुसार यस वर्ष… थप पढ्नुहोस
उखु किसान द्वरा भाद्र २५ देखि अनिश्चितकालिन राजमार्ग बन्द
काठमाडौं - केहि समय देखि आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालका लागि राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। सनिबारको उखु उत्पादक महासङ्घ र उखु उत्पादन हुने जिल्ला सङ्घहरूको बैठकले… थप पढ्नुहोस
वायु प्रदूषण घटे नेपालीको आयु ३.३ वर्षले बढ्न सक्छ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को प्रतिवेदन
काठमाडौं, १३ भदौ । नेपालमा वायुप्रदूषणलाई विश्व स्वास्थ्य संगठन (WHO) ले तोकेको सुरक्षित स्तरमा घटाउन सक्ने हो भने नेपालीले औसतमा ३.३ वर्ष आयु वृद्धि गर्ने सम्भावना रहेको एक नयाँ अध्ययनले… थप पढ्नुहोस
इम्बोस्ड नम्बर प्लेटप्रति तिव्र असन्तुष्टि, नीतिगत भ्रष्टाचार को आरोप : सरकारको उद्येश्य सास्ती की सहजीकरण ?
काठमाडौं, भदौ १२ । सरकारले असोज १ गतेदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्यको निर्णय गरेसँगै यसको चौतर्फी विरोध सुरु भएको छ । लामो समयदेखि २५ लाख सवारीसाधनमा यो अत्याधुनिक भनिएको… थप पढ्नुहोस
नेपालमा अब १८ देखि ३५ वर्षकालाई ‘युवा’ भनिने, राष्ट्रिय युवा नीति परिमार्जन
१६-४० बाट १८-३५ वर्ष: किन घट्यो युवाको उमेरहद? काठमाडौं, भदौ १२ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको ‘राष्ट्रिय युवा नीति–२०८२’ अनुसार अब नेपालमा १८ देखि ३५ वर्ष उमेर समूहका… थप पढ्नुहोस
इन्डक्सन चुलोले मधेसी महिलालाई दिएको सहजता: समय बचत र स्वास्थ्यमा सुधार
धुवाँमुक्त भान्सा र आर्थिक बचत: कसरी परिवर्तन हुँदैछ जीवनशैली? काठमाडौं, भदौ ११ । धनुषाको गणेशमान चारनाथ नगरपालिका-३, वीरन्द्र बजारमा बस्ने २८ वर्षीया अर्चना कुमारी महरा अहिले सहजतापूर्वक भान्सामा खाना पकाइरहेकी… थप पढ्नुहोस
रुवीको हत्या स्वीकार्दै फेसबुकमा भिडियो पोष्ट, पासवानले आफैंलाई पनि आगो लगाए
काठमाडौं, भदौ ११ । रौतहटकी रुवी साहको हत्या गरेको स्वीकार गर्दै लक्ष्मण पासवानले आफ्नो शरीरमा आगो लगाउनु अघि भिडियो बनाएर फेसबुकमा पोष्ट गरेको पाइएको छ । उक्त भिडियोमा उनले रुवीको… थप पढ्नुहोस