उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा : के हुन् १८ बुँदे माग
काठमाडौं, पौष ०७- जनपक्षीय विद्यार्थी युनियन नेपालले १८ बुँदे मागसहित काठमाडौं उपत्यकामा शैक्षिक हड्तालको घोषणा गरेको छ। हड्तालको घोषणापछि उपत्यकाका विद्यालय तथा शिक्षण संस्थाहरू अन्योलमा परेका छन्। हड्ताल घोषणा गर्ने… थप पढ्नुहोस
रवि लामिछानेले कति बुझाउनुपर्छ धरौटी? आउने चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?
उच्च अदालतको आदेश : धरौटी बुझाएपछि रिहा काठमाडौँ, पौष ४- सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले यस… थप पढ्नुहोस
कर्णाली : भ्रम र यथार्थ
काठमाडौँ, पौष ३- कर्णालीलाई बुझ्ने हाम्रो सामाजिक दृष्टि नै समस्याग्रस्त छ । हामीले कर्णालीलाई हेर्ने आँखामा वर्षौंदेखि ‘विकट’ भन्ने धुलो जमिसकेको छ । यो धुलो यति बाक्लो छ कि कर्णालीको… थप पढ्नुहोस
धनगढीमा सालनालसहित झाडीमा नवजात शिशु फाल्ने आमा पक्राउ
काठमाडौं, पौष ०२- पुसको कठ्याङ्ग्रिने चिसो बिहान, धनगढी उपमहानगरपालिका–८ स्थित भद्रटोलको एकान्त खोलाकिनारबाट नवजात शिशु रोएको आवाज आएपछि स्थानीय स्तब्ध बने। खोलाको किनारमा रहेको झाडीमा सालनाल समेत नकाटिएको अवस्थामा एक… थप पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रपतिका सल्लाहकार सुनिलबहादुर थापाको राजीनामा
काठमाडौं, पौष ०१- राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारीसँगै उनले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन्। राष्ट्रपति पौडेलको सचिवालयले… थप पढ्नुहोस
बन्डी बिच गोलीकाण्ड : बाबु–छोरा नै आक्रमणकारी, १५ जनाको मृत्यु
काठमाडौं, २९ मंसिर – अष्ट्रेलियाको सिड्नीस्थित चर्चित पर्यटकीय स्थल बन्डी बिचमा भएको भीषण गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको ज्यान गएको छ। न्यू साउथ वेल्स प्रहरीले आइतबार राति भएको उक्त आक्रमणमा… थप पढ्नुहोस
विद्युत प्राधिकरण कर्मचारी एमाले महाधिवेशनमा, नियम उल्लंघन
काठमाडौं - नेपाल विद्युत प्राधिकरण क्षेत्रीय वितरण केन्द्र बुटवल कालिकानगरमा कार्यरत एक कर्मचारीले कर्मचारी सेवा सर्त विनियमावलीको उल्लंघन गर्दै नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि (मतदाता)को रूपमा भाग लिएको विषय सार्वजनिक… थप पढ्नुहोस
Gen Z कूप योजना : अमेरिकी सरकारले “Gen Z” समूहलाई “कु” प्रयासको तयारीका लागि वित्तीय सहयोग गर्दै प्रशिक्षण दिएको तथ्य उजागर
काठमाडौं, २५ मंसिर – THE GREYZONE ले लीक भएका दस्तावेजहरूको अध्ययन पछि अमेरिकी सरकारले हिंसात्मक "कु" प्रयासको तयारीका क्रममा नेपाली युवा समूहहरूलाई गुप्त रूपमा वित्तीय सहयोग गर्दै प्रशिक्षण दिएको तथ्य उजागर… थप पढ्नुहोस
भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने
काठमाडौं, २४ मंसिर – तनहुँको भिमाद नगरपालिकाले दूध उत्पादनमा प्रोत्साहन बढाउन दूध उत्पादक किसानलाई प्रतिलिटर १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। ‘दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार… थप पढ्नुहोस
लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि खुला तथा समावेशी विज्ञापन सार्वजनिक
काठमाडौं, २४ मंसिर – लोक सेवा आयोगद्वारा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि खुला तथा समावेशी दुवै समूहमा नयाँ विज्ञापन प्रकाशित भएको छ। आयोगले आज सार्वजनिक गरेको सूचनामा अप्राविधिक समूहअन्तर्गतको शाखा… थप पढ्नुहोस

