मोरङकी १३ वर्षीया किशोरीको हत्या प्रकरण: न्यायको माग गर्दै परिवारले चार हप्तादेखि शव बुझेनन्

काठमाडौं, ८ मंसिर – मोरङको लेटाङ नगरपालिका-२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा न्यायको माग गर्दै परिवारले चार हप्तादेखि शव बुझ्न अस्वीकार गरेका छन्। अपराधीलाई पक्राउ नगरेसम्म शव नबुझ्ने परिवारको…  थप पढ्नुहोस

सुमनराज अर्याल नेपाल सरकारको नयाँ मुख्यसचिवमा नियुक्त

काठमाडौं, ८ मंसिर – नेपाल सरकारले सुमनराज अर्याल मुख्यसचिव मा नियुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले सुमनराज अर्याल मुख्यसचिवको पदमा नियुक्त गर्ने निर्णय गरेको हो।…  थप पढ्नुहोस

नाकको शल्यक्रियामा चिकित्सकीय लापरबाही: नोबेल अस्पतालमा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो

काठमाडौं, मंसिर ८ – विराटनगरको नोबेल मेडिकल कलेजमा नाकको साधारण शल्यक्रिया गर्ने क्रममा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको दाहिने आँखाको ज्योति गुमेको छ। चिकित्सकीय लापरबाहीको गम्भीर आरोपसहित…  थप पढ्नुहोस

रौतहटमा दुई अत्याधुनिक अटोमेटिक पेस्तोल सहित युवक पक्राउ

काठमाडौं, मंसिर ७ – रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा सशस्त्र प्रहरीले शनिबार दुई अत्याधुनिक अटोमेटिक पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको बारेमा थप अनुसन्धान गर्न सशस्त्र प्रहरीले…  थप पढ्नुहोस

नेपाल टेलिकमको बिलिङ टेण्डरमा चलखेल भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौं, मंसिर ५ – नेपाल टेलिकम बिलिङ टेण्डर मा निश्चित कम्पनीलाई मात्र अनुकूलहुनेगरी मापदण्ड तोकिएको अध्ययन समितिले पत्ता लगाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बनाएको सात सदस्यीय समितिले टेलिकमको…  थप पढ्नुहोस

सर्लाहीमा शिक्षिकाद्वारा आठ विद्यार्थी कुटपिट: अभिभावकको आक्रोश

काठमाडौं, मंसिर ४ – सर्लाहीको बरहथवा नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय आनन्दनगरमा एक शिक्षिकाले कक्षा चारका विद्यार्थीहरूलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कुटपिटबाट आठ जना छात्रा घाइते भएका…  थप पढ्नुहोस

टीयू क्रिकेट मैदानबाट घर फर्किन निःशुल्क बस सेवा, ४ रुटमा सञ्चालन

काठमाडौं, मंसिर ४ – टीयू क्रिकेट मैदानबाट खेल हेर्न आउने दर्शकहरूको सहजताका लागि नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालयले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। युवा तथा…  थप पढ्नुहोस

एनपीएल सिजन २: नयाँ सुविधा र स्तरोन्नतिसहित थालिएको प्रतियोगिता

काठमाडौं, मंसिर ३ - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नोभेम्बर १७ देखि सुरु भएको छ र यस पटकको प्रतियोगिता पहिलो संस्करणको तुलनामा धेरै नयाँ सुविधा र स्तरोन्नतिका साथ…  थप पढ्नुहोस

वीरगञ्जमा नापीका सर्भेक्षक र सहयोगी एक लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं, मंसिर ३ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नापी सर्भेक्षक राम प्रमोद राउत र कार्यालय…  थप पढ्नुहोस

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने निर्णय, भारत डाइभर्ट अन्त्य हुने

मंसिर ३ देखि लागू हुने गरी त्रिभुवन विमानस्थलबाट डाइभर्ट हुने जहाज भैरहवा पठाइने, खर्च र समयमा बचत हुने निगमको विश्वास काठमाडौं, मंसिर २ - नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…  थप पढ्नुहोस

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?