जोखिम स्थानीय जनजीवन : साढे चार वर्षमा २५२ जनाको मृत्यु
काठमाडौं, मंसिर १ । नेपालमा आझै धेरै ठाउमा जोखिम स्थानीय जनजीवन यथावतनै छ, जहाँ कर्णाली प्रदेशका भिरपाखा, गोरेटो र रूख झन् ‘काल’ बन्दै गएका छन्। पछिल्ला साढे चार वर्षमा २५२… थप पढ्नुहोस
नेपालमा २५ अत्यावश्यक सेवामा हडताल निषेध, सरकारद्वारा राजपत्रमा आदेश जारी
काठमाडौं, कात्तिक २८ । नेपाल सरकारले अब देशभरका २५ अत्यावश्यक सेवामा हडताल पूर्ण रूपमा निषेध गरेको छ। अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै… थप पढ्नुहोस
भूकम्प प्रतिरोधी भवन निर्माणका लागि नेपालमा नयाँ संहिता लागू
काठमाडौं, कात्तिक २८ । नेपाल सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणलाई थप वैज्ञानिक, सुरक्षित र अन्तर्राष्ट्रिय मानकअनुसार बनाउन परिमार्जित राष्ट्रिय भवन संहिता (कोड) आधिकारिक रूपमा लागू गरेको छ। बिहीबार राजपत्रमा प्रकाशितसँगै… थप पढ्नुहोस
नाम, जन्ममिति लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्यो
काठमाडौं, कात्तिक २६ । नाम, जन्ममिति, विवाह दर्ता लगायत व्यक्तिगत घटनाका विवरणमा भएका त्रुटि एकपटक संशोधन गर्न पाउने कानुनी बाटो खुलेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण… थप पढ्नुहोस
होटलभित्र मुख्यमन्त्रीको शपथ : संवैधानिक मर्यादा माथि प्रश्न
काठमाडौं, कात्तिक २५ । होटलमा शपथ विवाद: नेपालको संघीय इतिहासमा पहिलो पटक सरकार प्रमुखलाई होटलभित्र शपथग्रहण गराइएको अभूतपूर्व घटनाले मधेश प्रदेशमा गम्भीर राजनीतिक र संवैधानिक संकट निम्त्याएको छ। मधेश प्रदेश… थप पढ्नुहोस
शिक्षकलाई राजनीतिक गतिविधिमा रोक लगाएपछि मन्त्री पुनले दिए यस्तो स्पष्टीकरण
काठमाडौं, कात्तिक २४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा राजनीतिक गतिविधि नियन्त्रण गर्न जारी गरेको विवादास्पद सूचनाको पक्षमा मन्त्री महावीर पुनले थप स्पष्टीकरण दिएका छन्। मन्त्रालयको सूचना: के… थप पढ्नुहोस
नेपाल दक्षिण एशियामा सबैभन्दा कम काम गर्ने देशहरूमा, हप्तामा औसत ४०.७ घण्टा मात्र
काठमाडौं, कार्तिक २३ - अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र आर्थिक सहयोग तथा विकास संगठन (OECD) को २०२५ को तथ्यांकअनुसार नेपालमा हप्तामा औसत ४०.७ घण्टा काम हुने गरेको छ, जुन विश्वको… थप पढ्नुहोस
स्वास्थ्य मन्त्रीको पहिलो निर्णय– आन्दोलनबाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्श सेवा
काठमाडौं , कात्तिक ९। नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले जेनजी आन्दोलनबाट प्रभावित व्यक्तिका लागि मनोसामाजिक परामर्शको व्यवस्थापन गर्ने पहिलो निर्णय गरेकी छिन् । आइतबार राष्ट्रपतिसँग शपथ लिएर… थप पढ्नुहोस
कैलालीको जानकी गाउँपालिकामा ७३ लाख बढीको सामाजिक सुरक्षा भत्ता हिनामिना, वडा अध्यक्षसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ , असोज ३१। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली जिल्लाको जानकी गाउँपालिका–९ का वडा अध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता गरेको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर… थप पढ्नुहोस
बीपी प्रतिष्ठानमा ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला , ५ सदस्यीय छानबिन समिति गठन
काठमाडौँ , असोज ३१। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सञ्चालन भइरहेको फार्मेसीमा करिब ५० लाख रुपैयाँ बराबरको औषधि घोटाला प्रकरणको छानबिन गर्न समिति गठन गरिएको छ। प्रतिष्ठानले खरिद गरेको… थप पढ्नुहोस

