प्रतिनिधिसभा निर्वाचन २०८२ : उम्मेदवारी दर्तादेखि मतदानसम्मका महत्वपूर्ण मितिहरू
काठमाडौं, २९ पुष । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ। निर्वाचन आयोगले जारी गरेको आधिकारिक तालिकाअनुसार, प्रत्यक्ष निर्वाचन प्रणाली (प्रत्यक्षतर्फ) को उम्मेदवारी दर्ता… थप पढ्नुहोस
प्रत्यक्ष नजितेका क्षेत्रमा रास्वपाका समानुपातिक सांसदलाई ‘कमाण्ड’: केन्द्रीय समितिबाट कार्यविभाजन अनुमोदन
काठमाडौँ, बैशाख ८ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई नयाँ जिम्मेवारी तोकेको छ। प्रत्यक्ष निर्वाचनमा पार्टीले जित हासिल गर्न नसकेका निर्वाचन क्षेत्रहरूको नेतृत्व र संगठन… थप पढ्नुहोस
अस्पताल र शैक्षिक संस्थामा दलीय राजनीति निषेध: उपकुलपतिहरूलाई प्रधानमन्त्रीको अल्टिमेटम
काठमाडौँ, बैशाख ७ । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई निर्देशन दिएका छन्।… थप पढ्नुहोस
नयाँ मन्त्रीहरूको सम्पत्ति विवरण: ‘सापटी’ र ‘शेयर’को ओइरो, स्रोतमाथि प्रश्नै प्रश्न
काठमाडौँ, बैशाख ७ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा अधिकांश मन्त्रीहरू करोडौँको मालिक देखिएका छन् भने केही मन्त्रीहरूको सम्पत्तिको स्रोत… थप पढ्नुहोस
लघु बीमा लाइसेन्समा ठूलो ‘सेटिङ’: १० देखि २५ हजार कित्ता शेयरको ‘कोटा’ तोकेरै चलखेल
काठमाडौं। नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीमा (Micro Insurance) को लाइसेन्स वितरण गर्ने क्रममा ठूलो नीतिगत भ्रष्टाचार र 'सेटिङ' भएको तथ्यहरू बाहिर आएका छन्। कुल ७ वटा लघु बीमा कम्पनीको… थप पढ्नुहोस
बालेनको सत्ता र कर्मचारीको अस्तित्व: अपमान नै अन्तिम नियति हो?
काठमाडौँ, बैशाख ४ । काठमाडौँ महानगरको नेतृत्व गर्दा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ढोकामा ८ महिनासम्म ताला लगाइएको घटनाले नेपाली प्रशासनको इतिहासमा एउटा गम्भीर घाउ छोडेको छ। आज बालेन शाह प्रधानमन्त्रीको कुर्सीमा… थप पढ्नुहोस
प्रधानमन्त्रीदेखि सांसदसम्म: रास्वपामा कसले कति बुझाउनुपर्ने पार्टी लेबी?
काठमाडौँ, बैशाख ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र संसदमा रहेका आफ्ना जनप्रतिनिधि तथा उनीहरूका स्वकीय सचिवालयका कर्मचारीले पार्टीलाई बुझाउनुपर्ने मासिक लेबी (शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको रास्वपा… थप पढ्नुहोस
हर्मुज स्ट्रेटबाट कति जहाजले गरे ओहोरदोहोर, कति माथि भयो आक्रमण ?
इरान विरुद्धको युद्ध सुरु भएयता २७९ जहाजले हर्मज स्ट्रेट पार गरे भने २२ वटा आक्रमणको निशानामा परेको जहाज ट्रयाकिङ तथ्याङ्कले देखाएको छ। काठमाडौँ, बैशाख २ । एलएसईजी (LSEG) र केप्लर (Kpler) को… थप पढ्नुहोस
पोखरा विमानस्थलमा ‘सटल बस’ सेवा सुरु: असारसम्म निःशुल्क, साउनदेखि मुख्य पर्यटकीय क्षेत्र जोड्ने लक्ष्य
काठमाडौँ, बैशाख २ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि हवाई यात्रुहरूको सुविधाका लागि 'सटल बस' सेवा सुरु भएको छ। पोखरा महानगरपालिकाले विभिन्न बैंक र यातायात व्यवसायीसँगको सहकार्यमा मंगलबारदेखि दुईवटा… थप पढ्नुहोस
गरिबीको कारण मेहनत नगर्नु मात्र होइन, राज्यको असफलता पनि हो: गृहमन्त्रीलाई खुला प्रश्न
काठमाडौँ, बैशाख १ । माननीय गृहमन्त्रीज्यू, हालै तपाईले सार्वजनिक रूपमा व्यक्त गर्नुभएको एउटा भनाइले सामाजिक सञ्जाल र बौद्धिक वृत्तमा निकै चर्चा पाएको छ। रोबर्ट कियासाकी जस्ता पश्चिमा उत्प्रेरक (Motivational Speaker) हरूको… थप पढ्नुहोस
प्रधानमन्त्री बालेनको सम्पत्ति विवरण: बुझाए सामाजिक सञ्जालका फलोअर्स सहितको विवरण
काठमाडौँ, चैत्र २९ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सार्वजनिक गरेका आफ्नो सम्पत्ति विवरण विगतका प्रधानमन्त्रीहरूको तुलनामा निकै फरक र 'आधुनिक' देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक गरिएको विवरणमा बालेनले… थप पढ्नुहोस

