भ्याट छली र ‘पर्सनल क्युआर’ को धन्दा: प्रधानमन्त्री बालेनको कडा ‘एक्सन’को तयारी

काठमाडौँ, २३ चैत । नेपालको राजनीतिमा आएको नयाँ पुस्ताको नेतृत्वसँगै अब आर्थिक सुशासनका मुद्दाहरूले प्राथमिकता पाउन थालेका छन्। विशेष गरी बजारमा सामान किनेपछि भ्याट (VAT) बिल नदिने र भुक्तानीका लागि पसलको…  थप पढ्नुहोस

फेवाताल जग्गा विवाद: हर्क साम्पाङको ‘नैतिकताको प्रश्न’ मा गृहमन्त्री सुदन गुरुङको यस्तो जवाफ

काठमाडौँ, २३ चैत । सामाजिक सञ्जालमा चर्चामा रहेको पोखराको फेवातालस्थित २० रोपनी जग्गा लिज प्रकरणमा गृहमन्त्री सुदन गुरुङले आफ्नो मुख खोलेका छन्। धरान उपमहानगरपालिकाका मेयर तथा प्रतिपक्षी नेता हर्क साम्पाङले…  थप पढ्नुहोस

नयाँ शैक्षिक सत्रअगावै भर्ना गर्ने र चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ, २२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन र अदालतको आदेशविपरीत नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै भर्ना लिने र चर्को शुल्क असुल्ने विद्यालयहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको…  थप पढ्नुहोस

इन्धन संकट टार्न सरकारको ‘ट्रिपल’ एक्सन: के-के हुन् ती ३ महत्वपूर्ण निर्णय?

काठमाडौँ, २२ चैत । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि र आपूर्तिमा देखिएको गम्भीर समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले आइतबार तीनवटा ठूला 'एक्सन' लिएको छ। मन्त्रिपरिषद्को बैठकले गरेका यी निर्णयहरूले…  थप पढ्नुहोस

सरकारको ‘पपुलारिटी मोह’ बीच एक अर्थपूर्ण निर्णय: ओझेलमा परेको अटिजम मुद्दामा नयाँ घोसणा

मन्त्रीहरूका गतिविधि: प्रणाली सुधार कि भाइरल हुने होड? काठमाडौं, २० चैत । नयाँ सरकार गठन भएको केही समयमै मन्त्रीहरूका गतिविधिले सामाजिक सञ्जालका भित्ताहरू त रंगिएका छन्, तर के यी कदमहरू वास्तवमै…  थप पढ्नुहोस

काठमाडौँ महानगरले साझा यातायातसँग मिलेर वैशाख १ गतेदेखि रात्रिकालीन बस सञ्चालन गर्ने

काठमाडौं, १९ चैत । काठमाडौँ महानगरपालिकाले वैशाख १ गते (नयाँ वर्ष २०८३) देखि सहरका मुख्य दुई रुटमा रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु हुन लागेको…  थप पढ्नुहोस

२७ दिनपछि इनिसा विकको अन्त्येष्टि गरिँदै: अदालतको आदेशपछि शव बुझ्न परिवार तयार

काठमाडौं, १९ चैत । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको शव करिब एक महिना (२७ दिन) पछि आज आफन्तले बुझ्ने भएका छन्। गत फागुन २३ गते शंकास्पद अवस्थामा मृत फेला परेकी…  थप पढ्नुहोस

सांसदका गुनासो अब सिधै प्रधानमन्त्रीलाई: सातै प्रदेशका लागि ‘ह्वाट्सएप’ ग्रुप बनाइने

काठमाडौं, १८ चैत । प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रमा भोग्नुपरेका समस्या र विकास निर्माणका ढिलासुस्तीबारे अब सिधै प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउन पाउने भएका छन्। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले सांसदहरूका लागि प्रदेशगत…  थप पढ्नुहोस

ट्रम्पको ठूलो घोषणा: २-३ हप्तामा इरान युद्ध सकिने, इन्धनको मूल्य घट्यो

काठमाडौं, १८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध आगामी दुई देखि तीन हप्ताभित्र अन्त्य हुन सक्ने बलियो संकेत दिएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँग कुनै औपचारिक…  थप पढ्नुहोस

वैदेशिक रोजगार स्वास्थ्य परीक्षणमा सिन्डिकेट अन्त्य: अब सरकारी अस्पतालबाटै सेवा पाइने

काठमाडौं, १७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा वर्षौँदेखि कायम रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने ऐतिहासिक निर्णय गरेको छ। नवनियुक्त श्रममन्त्री दीपक साहको पहलमा…  थप पढ्नुहोस

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?