बालेनले देश विकास पार्टी को कार्यालय खोले, दलीय औपचारिक कदम
काठमाडौँ, ११ पुस — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दलीय राजनीतिमा औपचारिक प्रवेश गरेका छन्।बालेनले देश विकास पार्टी नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गराउँदै ललितपुरको ज्वागलमा… थप पढ्नुहोस
नेपाली क्रिकेटले गुमायो एक उदाउँदो प्रतिभा : कोशी प्रदेशका क्रिकेटर मिनष थापाको निधन
काठमाडौं, पुष १० – विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनष थापाको निधन भएको छ। २७ वर्षीय थापाको बिहीबार बिहान विराटनगर महानगरपालिका–४ स्थित भित्री सडक खण्डमा दुर्घटनापछि उपचारका… थप पढ्नुहोस
मन्त्री कुलमानको १०० दिनमा १०१ काम: जिर्ण र अपुरा ठेक्का तोड्नेदेखि बुढीगण्डकीको मोडालिटीसम्म
काठमाडौं, पुष ९ - तीनवटा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो १०० दिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र… थप पढ्नुहोस
शीतलहरले कठ्याङ्ग्रिँदै मधेश: पराल र घुरको सहारामा रात कटाउँदै विपन्न परिवार
काठमाडौं, पुष ९ – पछिल्ला केही दिनदेखि मधेशमा शीतलहरको कहर तीव्र बन्दै जाँदा विपन्न र दलित बस्तीको जनजीवन अत्यन्तै कष्टकर बनेको छ। धनुषाको हंसपुर नगरपालिका–२ बघचौडाका ६२ वर्षीय बौएलाल सदा जाडोका… थप पढ्नुहोस
रवि र बालेनबीच ऐतिहासिक भेटवार्ता, एकताको सन्देश
काठमाडौं, पुष ८ - नेपाली राजनीतिमा परिवर्तनको चाहना राख्ने दुई युवा नेता रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच भएको भेटवार्ताले नयाँ आशाको सन्देश दिएको छ। पछिल्लो… थप पढ्नुहोस
सुशासनको मागमा प्रदर्शन: सामूहिक गिरफ्तारी दिन अघि बढेको ढुंगाना समूहलाई सरकारी वकिल कार्यालय अगाडि रोक्यो प्रहरीले
काठमाडौं, पुष ७ - 'चुनाव होइन सुशासन' भन्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका मिराज ढुंगानासहितका जेनजी र युवा प्रतिनिधिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सर्वपक्षीय सरकार गठन र सुशासनको माग गर्दै सोमबार… थप पढ्नुहोस
उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा : के हुन् १८ बुँदे माग
काठमाडौं, पौष ०७- जनपक्षीय विद्यार्थी युनियन नेपालले १८ बुँदे मागसहित काठमाडौं उपत्यकामा शैक्षिक हड्तालको घोषणा गरेको छ। हड्तालको घोषणापछि उपत्यकाका विद्यालय तथा शिक्षण संस्थाहरू अन्योलमा परेका छन्। हड्ताल घोषणा गर्ने… थप पढ्नुहोस
रवि लामिछानेले कति बुझाउनुपर्छ धरौटी? आउने चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?
उच्च अदालतको आदेश : धरौटी बुझाएपछि रिहा काठमाडौँ, पौष ४- सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको छ। अदालतले यस… थप पढ्नुहोस
कर्णाली : भ्रम र यथार्थ
काठमाडौँ, पौष ३- कर्णालीलाई बुझ्ने हाम्रो सामाजिक दृष्टि नै समस्याग्रस्त छ । हामीले कर्णालीलाई हेर्ने आँखामा वर्षौंदेखि ‘विकट’ भन्ने धुलो जमिसकेको छ । यो धुलो यति बाक्लो छ कि कर्णालीको… थप पढ्नुहोस
धनगढीमा सालनालसहित झाडीमा नवजात शिशु फाल्ने आमा पक्राउ
काठमाडौं, पौष ०२- पुसको कठ्याङ्ग्रिने चिसो बिहान, धनगढी उपमहानगरपालिका–८ स्थित भद्रटोलको एकान्त खोलाकिनारबाट नवजात शिशु रोएको आवाज आएपछि स्थानीय स्तब्ध बने। खोलाको किनारमा रहेको झाडीमा सालनाल समेत नकाटिएको अवस्थामा एक… थप पढ्नुहोस




