समानुपातिकतर्फको सिट सङ्ख्या टुङ्गियो: रास्वपा पहिलो, अन्य कुन दलले कति पाए?

काठमाडौँ, २८ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले प्राप्त गरेको अन्तिम सिट सङ्ख्या सार्वजनिक गरेको छ । आयोगले बिहीबार एक सूचना…  थप पढ्नुहोस

आधा भरिएको ग्यास सिलिण्डर बिक्री गर्ने नेपाल आयल निगमको निर्णय

काठमाडौँ, फागुन २८ । नेपाल आयल निगम लिमिटेडले खाना पकाउने ग्यास (एलपी ग्यास)को आपूर्ति व्यवस्थापन गर्न सिलिण्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ। निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै हालको परिस्थितिलाई…  थप पढ्नुहोस

इरानविरुद्धको युद्ध सुरु भएयता खाडी क्षेत्रमा कति जहाज आक्रमणमा परे?

काठमाडौँ, फागुन २८ । इरानविरुद्ध अमेरिका–इजरायलले सुरु गरेको युद्धका कारण खाडी क्षेत्रका बन्दरगाहहरू जोखिममा परेका छन् भने हर्मुज जलसन्धि हुँदै हुने विश्वव्यापी व्यापार पनि प्रभावित भएको छ। सामान्यतया विश्वको झन्डै पाँचौं भाग…  थप पढ्नुहोस

अमेरिकासँगको तनावका कारण इरान २०२६ को फिफा विश्वकपमा सहभागि नहुने

काठमाडौँ, फागुन २८ । अमेरिकासँग बढ्दो तनावका कारण इरानले सन् २०२६ को फिफा विश्वकपमा सहभागी नहुने जनाएको छ। इरानका खेलकुद मन्त्री अहमद दुन्यामालीले अमेरिकी आक्रमणमा देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या…  थप पढ्नुहोस

“परिणाम पक्षमा आएन, तर जनताप्रतिको प्रतिबद्धता कमजोर भएको छैन” – केपी ओली

काठमाडौँ, फागुन २८ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा आफ्नो र पार्टीको पराजयलाई 'जनताको अन्तिम फैसला' भन्दै स्वीकार गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भावुक सन्देश जारी गर्दै उनले अपेक्षित नतिजा नआए…  थप पढ्नुहोस

सांसदको भूमिका पुस्तक बेच्ने होइन, कानुन बनाउने हो: महावीर पुनलाई पोखराका मेयर आचार्यको सुझाव

काठमाडौँ, २७ । फागुन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई उनको पदीय जिम्मेवारी र मर्यादाबारे स्मरण गराएका छन्। म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पुनले केही दिनदेखि पोखराका…  थप पढ्नुहोस

काठमाडौँको वायु प्रदूषण घटाउन विश्व बैंकको सात अर्ब सात करोड ऋण

काठमाडौँ, २७ फागुन । विश्व बैंकले नेपालमा घातक बन्दै गएको वायु प्रदूषण न्यूनीकरण र हावाको गुणस्तर सुधारका लागि ७ अर्ब ७ करोड २० लाख रुपैयाँ (करिब ५३ मिलियन डलर) ऋण…  थप पढ्नुहोस

उच्च शिक्षाका लागि जापान नेपाली विद्यार्थीको पहिलो रोजाइमा, व्यवस्थापन पढ्नेको सङ्ख्या उच्च

काठमाडौँ, फागुन २६ । नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीहरूको पहिलो रोजाइमा जापान पर्न थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, अष्ट्रेलियालाई पछि पार्दै जापान नेपाली विद्यार्थीहरूको…  थप पढ्नुहोस

हाल साँझ ७ बजेसम्मको अवस्था: ६ स्थानको नतिजा टुङ्गियो

काठमाडौं, २२ फागुन । देशभर मुलुकभर प्रतिनिधिसभा निर्वाचनको मतगणनाको रापताप बढिरहँदा साँझ ७ बजेसम्म ६ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)…  थप पढ्नुहोस

मुस्ताङबाट खुल्यो नेपाली कांग्रेसको खाता, योगेश गौचन थकाली दोस्रो पटक निर्वाचित

काठमाडौँ, २२ फागुन । मुलुकभरको मतगणना अपडेट आइरहँदा मुस्ताङबाट नेपाली कांग्रेसले विजयको खाता खोलेको छ। मुस्ताङको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन्। योसँगै…  थप पढ्नुहोस

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?