नेपाल टेलिकमको बिलिङ टेण्डरमा चलखेल भएको अध्ययन समितिको निष्कर्ष
काठमाडौं, मंसिर ५ – नेपाल टेलिकम बिलिङ टेण्डर मा निश्चित कम्पनीलाई मात्र अनुकूलहुनेगरी मापदण्ड तोकिएको अध्ययन समितिले पत्ता लगाएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बनाएको सात सदस्यीय समितिले टेलिकमको… थप पढ्नुहोस
सर्लाहीमा शिक्षिकाद्वारा आठ विद्यार्थी कुटपिट: अभिभावकको आक्रोश
काठमाडौं, मंसिर ४ – सर्लाहीको बरहथवा नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय आनन्दनगरमा एक शिक्षिकाले कक्षा चारका विद्यार्थीहरूलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कुटपिटबाट आठ जना छात्रा घाइते भएका… थप पढ्नुहोस
टीयू क्रिकेट मैदानबाट घर फर्किन निःशुल्क बस सेवा, ४ रुटमा सञ्चालन
काठमाडौं, मंसिर ४ – टीयू क्रिकेट मैदानबाट खेल हेर्न आउने दर्शकहरूको सहजताका लागि नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालयले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ। युवा तथा… थप पढ्नुहोस
एनपीएल सिजन २: नयाँ सुविधा र स्तरोन्नतिसहित थालिएको प्रतियोगिता
काठमाडौं, मंसिर ३ - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण नोभेम्बर १७ देखि सुरु भएको छ र यस पटकको प्रतियोगिता पहिलो संस्करणको तुलनामा धेरै नयाँ सुविधा र स्तरोन्नतिका साथ… थप पढ्नुहोस
वीरगञ्जमा नापीका सर्भेक्षक र सहयोगी एक लाख घुससहित रंगेहात पक्राउ
काठमाडौं, मंसिर ३ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगञ्जस्थित नापी कार्यालयका दुई कर्मचारीलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा नापी सर्भेक्षक राम प्रमोद राउत र कार्यालय… थप पढ्नुहोस
नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने निर्णय, भारत डाइभर्ट अन्त्य हुने
मंसिर ३ देखि लागू हुने गरी त्रिभुवन विमानस्थलबाट डाइभर्ट हुने जहाज भैरहवा पठाइने, खर्च र समयमा बचत हुने निगमको विश्वास काठमाडौं, मंसिर २ - नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… थप पढ्नुहोस
जोखिम स्थानीय जनजीवन : साढे चार वर्षमा २५२ जनाको मृत्यु
काठमाडौं, मंसिर १ । नेपालमा आझै धेरै ठाउमा जोखिम स्थानीय जनजीवन यथावतनै छ, जहाँ कर्णाली प्रदेशका भिरपाखा, गोरेटो र रूख झन् ‘काल’ बन्दै गएका छन्। पछिल्ला साढे चार वर्षमा २५२… थप पढ्नुहोस
नेपालमा २५ अत्यावश्यक सेवामा हडताल निषेध, सरकारद्वारा राजपत्रमा आदेश जारी
काठमाडौं, कात्तिक २८ । नेपाल सरकारले अब देशभरका २५ अत्यावश्यक सेवामा हडताल पूर्ण रूपमा निषेध गरेको छ। अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै… थप पढ्नुहोस
भूकम्प प्रतिरोधी भवन निर्माणका लागि नेपालमा नयाँ संहिता लागू
काठमाडौं, कात्तिक २८ । नेपाल सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणलाई थप वैज्ञानिक, सुरक्षित र अन्तर्राष्ट्रिय मानकअनुसार बनाउन परिमार्जित राष्ट्रिय भवन संहिता (कोड) आधिकारिक रूपमा लागू गरेको छ। बिहीबार राजपत्रमा प्रकाशितसँगै… थप पढ्नुहोस
नाम, जन्ममिति लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्यो
काठमाडौं, कात्तिक २६ । नाम, जन्ममिति, विवाह दर्ता लगायत व्यक्तिगत घटनाका विवरणमा भएका त्रुटि एकपटक संशोधन गर्न पाउने कानुनी बाटो खुलेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण… थप पढ्नुहोस




