बालेन र सुदनविरुद्ध नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पनि दियो प्रहरीमा उजुरी

काठमाडौं , असोज २६ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङविरुद्ध अर्को पनि उजुरी परेको छ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले…  थप पढ्नुहोस

सस्तो सामग्री, छिटो समय र ठूलो आम्दानी: सानुको साबुन व्यवसायको सफलता

काठमाडौं , असोज २५ । काठमाडौंको चमतीमा बसोबास गर्दै आएकी सानु छोरी महर्जन, स्थानीय साबुन बनाउने समुदायमा परिचित नाम बनेकी छिन्। काठमाडौं महानगरपालिका वडा नं. २७ मा महिला समूह द्वारा…  थप पढ्नुहोस

विद्यालयका प्रधानाध्यापक साढे ४ लाख घुससहित पक्राउ

काठमाडौं , असोज २५ । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले…  थप पढ्नुहोस

राष्ट्रपति पौडेलले छलफलका लागि बोलाएपछि जेनजी अभियान्ताहरु विभाजित, शितल निवास अगाडि जेनजीकै आपत्ति

काठमाडौं ,असोज २५ । राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा छलफलका लागि बोलाएपछि जेनजी अभियान्ताहरु विभाजित भएका छन्। शितल निवासमा सुधन गुरुङसहितका केही अभियान्ता प्रवेश गरेपछि शितलनिवास बाहिर विरोध भएको हो।…  थप पढ्नुहोस

असोज २३ गते बसेको अन्तरिम सरकारको मन्त्रिपरिषद् बैठकको २० निर्णय 

काठमाडौं , २४ असोज।। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार मन्त्रालयमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत बैठकका २० निर्णय सार्वजनिक गरेका…  थप पढ्नुहोस

पुनर्निर्माण कोषमा जम्मा ३ करोड ५२ लाख मात्र: अरबौंको आवश्यकता, सरकारप्रति अविश्वास र उदासीनता चुलियो

काठमाडौं, असोज २४ । हालै सम्पन्न नेपालको Gen Z आन्दोलनपछिको क्षतिको प्रारम्भिक मूल्याङ्कन अनुसार, सार्वजनिक र निजी संरचनामा करिब १०० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। सरकारद्वारा स्थापना गरिएको "पुनर्निर्माण…  थप पढ्नुहोस

स्वघोषित “Gen Z नेता”हरूले बुझ्न जरुरी छ- आन्दोलन मजाक होइन

एक असन्तुष्ट Gen Z उद्यमीको आवाज काठमाडौं, २१ असोज। सेप्टेम्बर ८ र ९ को जनआन्दोलनले हामी सबैलाई उत्साहित बनायो। पहिलोपटक लाग्यो हाम्रो पुस्ता केवल मोबाइल र गेममा सीमित छैन, सडकमा…  थप पढ्नुहोस

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जेनजी आन्दोलनमा आफूले गोली चलाउने आदेश नदिएको दाबी 

काठमाडौं ११ , असोज, । एमाले अध्यक्ष ओलीले पार्टीको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज भक्तपुरको गुन्डुमा आयोजना गरेको दसैँ भेटघाट कार्यक्रम अवसरमा आफू रक्तपात नहोस् भन्ने पक्षमा रहेको…  थप पढ्नुहोस

“हामी मुलुक हामी लोकतन्त्र मार्न दिँदैनौं, संसदीय व्यवस्था ध्वस्त बनाउन दिँदैनौं“ : महेश बस्नेत

काठमाडौं ११ , असोज, । शनिबार भक्तपुरको गुण्डुमा युवा संघ नेपालले आयोजना गरेको शुभकामना आदनप्रदान एवं चियापान कार्यक्रमलाई महेश बस्नेतले संविधान जलाउने प्रयास भइरहेको भन्दै उक्त कुरा आफ्नो पार्टीले सफल…  थप पढ्नुहोस

सेवासुविधा काटेपछि धितोपत्र बोर्ड कर्मचारी आन्दोलनमा, अध्यक्षसहितका राजीनामा माग्दै

काठमाडौं , असोज ७ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध कर्मचारीहरुले नाराबाजी गरेका छन् । खुमलटारस्थित बोर्डको कार्यालयमा अध्यक्ष श्रेष्ठविरुद्ध कर्मचारीले धर्नासहित विरोध गरेका हुन् । बोर्ड स्रोतका अनुसार…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5