२५ हजार मेगावाटदेखि १० लाख रोजगारीसम्म- उज्यालो नेपालको घोषणापत्र

काठमाडौं, फागुन ३ । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले आफ्नो निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीले सुशासन, भ्रष्टाचार नियन्त्रण, आर्थिक रूपान्तरण, जलविद्युत विस्तार र युवा रोजगारीलाई मुख्य प्राथमिकतामा…  थप पढ्नुहोस

निर्वाचन नजिकिँदै गर्दा ‘झोले’ र ‘घण्टे’ शब्दको डरलाग्दो उपस्थिती: सामाजिक सञ्जालमा लाखौँ पटक प्रयोग, कसले कसलाई बढी गिज्याउँदै?

काठमाडौं, फागुन १ । नेपालमा निर्वाचनको माहोल तातिरहेका बेला राजनीतिक लडाइँ सडकमा मात्र होइन, डिजिटल प्लेटफर्ममा पनि उत्कर्षमा पुगेको छ। पछिल्लो समय सामाजिक सञ्जालमा दुईवटा शब्द 'झोले' र 'घण्टे' को…  थप पढ्नुहोस

रास्वपाको ‘क्रेज’ मा बिटकोइन झैँ पहिरो: उम्मेदवारको चटक र समर्थकको अराजकताले साख गिर्दो

काठमाडौँ, २३ माघ । कुनै समय नेपाली राजनीतिको ‘बुल मार्केट’ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लोकप्रियता यतिबेला बिटकोइन क्र्यास भए झैँ ओरालो लागेको छ। बालेन शाहको इन्ट्री र…  थप पढ्नुहोस

पुस महिनामा एक खर्ब ९२ अर्ब रेमिटेन्स भित्रियो, तर ९८ करोड बाहिरियो पनि

रेमिटेन्स आउँदैन मात्रै जान्छ पनि: विदेशी कामदारले ६ महिनामा लिए ६ अर्ब ९८ करोड काठमाडौं, माघ २० । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले रेमिटेन्सको दुवै दिशामा प्रवाह देखाएको छ।…  थप पढ्नुहोस

६०% उम्मेदवारको शैक्षिक हैसियतमा युवाहरूको प्रश्न: के ‘साक्षर’ नेताले ‘डिग्रीहोल्डर’ को भविष्य लेख्न सक्छन् त?

काठमाडौं, १७ माघ। बानेश्वरस्थित एक कफी पसलमा बसिरहेका २६ वर्षीय एक युवा (गोपनीयताका कारण नाम नखुलाइएको) आफ्नो मोबाइलमा भाइरल भइरहेको एउटा 'इन्फोग्राफिक' हेर्दै टोलाइरहेका छन्। त्यहाँ आगामी फागुन २१ गते हुने…  थप पढ्नुहोस

के बालेनले गगन थापासँग बहस गर्ने ‘हिक्मत’ गर्लान् त?

काठमाडौँ, १२ माघ । निर्वाचनको मिति नजिकिँदै गर्दा नेपालको राजनीतिमा टीकाराम यात्रीले ल्याएको 'प्रधानमन्त्रीय बहस'को विषयले नयाँ तरङ्ग पैदा गरेको छ। विशेषगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक बहसका…  थप पढ्नुहोस

भ्रमको पर्खाल : आलोचनाबाट सत्ता कब्जासम्म र एउटा राष्ट्रको पतन

धेरै समय पहिले, 'नेपालय' नामको एउटा समृद्ध नभएनि शान्त देश थियो। त्यहाँका जनता सोझा र मिहिनेती तर नेता भने फटाहा थिय, समयसँगै देशमा केही आर्थिक समस्याहरू देखा पर्न थाले। ठ्याक्कै…  थप पढ्नुहोस

निर्वाचन विशेष: पद र शक्तिको मोहमा राजिनामा दिनेको लर्को, तिनै तहका सरकार अलपत्र

काठमाडौँ, माघ ७ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने क्रमसँगै नेपालको राजनीतिमा 'राजीनामा' को नयाँ लहर देखिएको छ। कार्यकाल बाँकी छँदै स्थानीय तहका मेयर,…  थप पढ्नुहोस

हालसम्म रास्वपामा ४९ जनाले पाए टिकट! को-को ले पाए? लिस्ट सहित

काठमाडौं, माघ ५ । हालसम्म रास्वपाबाट निश्चित भएका ४९ निर्वाचन क्षेत्र र तिनका उमेद्वार : क्र.सं.उम्मेदवारको नामनिर्वाचन क्षेत्र१रवि लामिछानेचितवन–२२बालन्द्र शाह (बालेन)झापा–५३शिशिर खनालकाठमाडौं–६४आशिका तामाङधादिङ–१५गणेश पराजुलीकाठमाडौं–७६विराजभक्त श्रेष्ठकाठमाडौं–८७डिपी अर्यालकाठमाडौं–९८डा. तोसिमा कार्कीललितपुर–३९सोबिता गौतमचितवन–२१०हरि ढकालचितवन–१११निशा डाँगीझापा–११२इन्दिरा…  थप पढ्नुहोस

बालेन शाह चुनाव तर्फ: काठमाडौंमा उनले गरेका काम, विवाद र प्रभाव ?

काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतासँगै संसदीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्। यदि रास्वपाले बहुमत प्राप्त गरेर सरकार…  थप पढ्नुहोस

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?