इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटम: हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की

काठमाडौं, चैत ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा र विना कुनै अवरोध नखोले इरानका विद्युत केन्द्रहरू ध्वस्त पारिदिने धम्की दिएका…  थप पढ्नुहोस

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको घटनामा सरकारद्वारा उच्चस्तरीय छानबिन सुरु

काठमाडौं, चैत ६ । मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालय (MTU) मा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित पुस्तक जलाइएको घटनाप्रति चिनियाँ दूतावासले गम्भीर चासो व्यक्त गरेपछि नेपाल सरकारले औपचारिक अनुसन्धान सुरु गरेको छ।…  थप पढ्नुहोस

हर्मोज जलसन्धिबाट झण्डै १०० जहाज पास – कसले पार गर्दैछन् युद्धको तगारो?

काठमाडौं, चैत ६ । इरान र इजरायल–अमेरिकाबीच जारी तनावका कारण विश्वकै व्यस्त व्यापारिक जलमार्ग 'हर्मोज जलसन्धि' (Strait of Hormuz) लगभग ठप्प हुने अवस्थामा पुगेको छ। बीबीसी भेरिफाईको पछिल्लो विश्लेषण अनुसार, २८…  थप पढ्नुहोस

शपथ हुने छाँटकाँट देखिएन, किताब बेच्छु, गाह्रो पिरो नमान्नुहोला : महावीर पुन

काठमाडौं, चैत ५ । म्याग्दीबाट भारी मतका साथ निर्वाचित स्वतन्त्र सांसद महावीर पुनले शपथ ग्रहणमा ढिलाइ भएपछि आफ्नो पुरानै शैलीमा सडक किनारमा पुस्तक बेच्न सुरु गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी…  थप पढ्नुहोस

गगन थापाको राजीनामा: चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति पद त्यागे

काठमाडौं, चैत ५ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको पराजय र व्यक्तिगत हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। बुधबार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्।…  थप पढ्नुहोस

‘घण्टी’ को ध्वनि र पाँचतारेको शून्यता

काठमाडौं, चैत ४ । नेपाली राजनीतिमा एउटा जबरजस्त भाष्य निर्माण गरेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि यो 'अभिमुखीकरण' केवल एउटा तालिम मात्र थिएन, बरु उसको चरित्र मापन गर्ने कडी…  थप पढ्नुहोस

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक

काठमाडौं, चैत ४ । काठमाडौं महानगरपालिकाले टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ। महानगरको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दौ टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको…  थप पढ्नुहोस

टिकटकर र रील्स प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’

काठमाडौं, ३ चैत । षट्कोण आर्टसले निर्माण गरेको फिल्म ‘लालीबजार’ को सार्वजनिक भएको पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ लाई दर्शकले रुचाएका छन्। गत शुक्रबार फागुन २९ गते सार्वजनिक…  थप पढ्नुहोस

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

काठमाडौं, ३ चैत ।  इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान…  थप पढ्नुहोस

श्रीराम ग्यासको डिपोमा छापा: ६ हजारभन्दा बढी सिलिन्डर बरामद, ३ लाख जरिवाना

काठमाडौं, २ चैत । बजारमा खाना पकाउने ग्यासको हाहाकार भइरहेका बेला ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास उद्योगको डिपोमा ठूलो परिमाणमा ग्यास लुकाएर राखिएको फेला परेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण…  थप पढ्नुहोस

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?