विविध

कांग्रेसको समानुपातिक बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व छैन

काठमाडौँ, १६ पुस - नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिक निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा १३ जिल्लाको प्रतिनिधित्व नपरेको पाइएको छ। कांग्रेसको बन्दसूचीमा कुल ६४ जिल्लाको मात्रै प्रतिनिधित्व समेटिएको हो। बन्दसूचीमा…  थप पढ्नुहोस

एम्बुलेन्समा गाँजा ओसारपसार: मोरङमा प्रहरीले गोली चलाएर २ जनालाई नियन्त्रणमा

काठमाडौँ, १४ पुस- मोरङमा एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको अवस्थामा हवाई फायर गर्दै दुई जनालाई नियन्त्रणमा लिएको छ। घटना आइतबार राति मोरङको केराबारी गाउँपालिका–५, लाफा टोलमा भएको हो। प्रहरीका अनुसार आइतबार…  थप पढ्नुहोस

बालेनले देश विकास पार्टी को कार्यालय खोले, दलीय औपचारिक कदम

काठमाडौँ, ११ पुस — काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दलीय राजनीतिमा औपचारिक प्रवेश गरेका छन्।बालेनले देश विकास पार्टी नामक नयाँ राजनीतिक दल निर्वाचन आयोगमा दर्ता गराउँदै ललितपुरको ज्वागलमा…  थप पढ्नुहोस

उपत्यकाव्यापी शैक्षिक हड्ताल घोषणा : के हुन् १८ बुँदे माग

काठमाडौं, पौष ०७- जनपक्षीय विद्यार्थी युनियन नेपालले १८ बुँदे मागसहित काठमाडौं उपत्यकामा शैक्षिक हड्तालको घोषणा गरेको छ। हड्तालको घोषणापछि उपत्यकाका विद्यालय तथा शिक्षण संस्थाहरू अन्योलमा परेका छन्। हड्ताल घोषणा गर्ने…  थप पढ्नुहोस

धनगढीमा सालनालसहित झाडीमा नवजात शिशु फाल्ने आमा पक्राउ

काठमाडौं, पौष ०२- पुसको कठ्याङ्ग्रिने चिसो बिहान, धनगढी उपमहानगरपालिका–८ स्थित भद्रटोलको एकान्त खोलाकिनारबाट नवजात शिशु रोएको आवाज आएपछि स्थानीय स्तब्ध बने। खोलाको किनारमा रहेको झाडीमा सालनाल समेत नकाटिएको अवस्थामा एक…  थप पढ्नुहोस

राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रपतिका सल्लाहकार सुनिलबहादुर थापाको राजीनामा

काठमाडौं, पौष ०१- राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारीसँगै उनले राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका हुन्। राष्ट्रपति पौडेलको सचिवालयले…  थप पढ्नुहोस

खानामा विष मिसाएर सासूको हत्या : ससुरा गम्भीर, भतिजी बुहारी पक्राउ

२२ मंसिर, काठमाडौं – मोरङको बेलबारी नगरपालिका–२ मा भतिजी बुहारीले खानामा विष मिसाएर खुवाउँदा एक वृद्धाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर अवस्थामा उपचाररत छन्। खानामा विष मिसाएर दिँदा…  थप पढ्नुहोस

१३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या आरोपमा छिमेकी पक्राउ

२१ मंसिर, काठमाडौं - मोरङको लेटाङ नगरपालिका–२ स्कुल चोककी १३ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही छिमेकका ५९ वर्षीय व्यक्तिलाई पक्राउ गरेको छ। पदमबहादुर अधिकारी नामक संदिग्धलाई…  थप पढ्नुहोस

नाकको शल्यक्रियामा चिकित्सकीय लापरबाही: नोबेल अस्पतालमा ७ वर्षीय बालकको आँखाको ज्योति गुम्यो

काठमाडौं, मंसिर ८ – विराटनगरको नोबेल मेडिकल कलेजमा नाकको साधारण शल्यक्रिया गर्ने क्रममा इटहरी उपमहानगरपालिका–१ हासपोसाका ७ वर्षीय बालक जेनिश पाठकको दाहिने आँखाको ज्योति गुमेको छ। चिकित्सकीय लापरबाहीको गम्भीर आरोपसहित…  थप पढ्नुहोस

रौतहटमा दुई अत्याधुनिक अटोमेटिक पेस्तोल सहित युवक पक्राउ

काठमाडौं, मंसिर ७ – रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा सशस्त्र प्रहरीले शनिबार दुई अत्याधुनिक अटोमेटिक पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकको बारेमा थप अनुसन्धान गर्न सशस्त्र प्रहरीले…  थप पढ्नुहोस

Lekhakhabar Logo

विवेक खोई ?