स्थानीय लेखा
नागरिकमैत्री सेवामा अर्जुनचौपारी गाउँपालिका: पोखरा पुगेरै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरणको व्यवस्था
वृद्ध, अशक्त र एकल महिलालाई लक्षित गर्दै पोखरामा घुम्ती शिविर सञ्चालन, २०४ जनाले पाए लाभ काठमाडौँ, ३० साउन - स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले पोखरामा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता… थप पढ्नुहोस
७२ वर्षपछि बल्ल नागरिकता: गाउँपालिका अध्यक्षकै संरक्षकत्वमा दुर्गा ठकुरीलाई ऐतिहासिक प्रमाणपत्र
तनहुँको आँबुखैरेनी गाउँपालिका–३ की ७२ वर्षीय दुर्गा ठकुरीलाई लामो समयको प्रतीक्षापछि अध्यक्ष शुक्र चुमानको पहलमा नागरिकता प्रदान काठमाडौं, साउन २७ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ निवासी ७२ वर्षीया दुर्गा ठकुरीले जीवनको लामो… थप पढ्नुहोस
स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन: उत्कृष्टलाई अब ‘नमुना’ घोषणा, अनुदान पनि जोडिने
काठमाडौं, साउन २१ – नेपाल सरकारले गाउँपालिका र नगरपालिकाको कार्यसम्पादन मूल्याङ्कनलाई अनुदान र पुरस्कार प्रणालीसँग प्रत्यक्ष रूपमा जोड्ने नयाँ कानुनी व्यवस्था लागू गरेको छ। अबदेखि स्थानीय तहको कार्यसम्पादनको मूल्याङ्कनका आधारमा… थप पढ्नुहोस
कैद सजाय पाए पनि कांग्रेस नेता उपाध्यक्ष बने, लागुऔषध मुद्दा सर्वोच्चमा पुन: सुरु हुँदै
काठमाडौं, साउन १९ – नेपाली कांग्रेसका नेता दावा लामा, जसलाई लागुऔषध मुद्दामा उच्च अदालत पाटनले ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो, काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको… थप पढ्नुहोस
योजना कार्यन्वयनमा स्थानीय तहको मनोमानी, दिगो विकासमा ध्यान न्यून, क्षणिक लाभमा बढी केन्द्रित
काठमाडौं -स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार पालिका र गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र विकासका लागि आवधिक योजना तयार गर्नुपर्छ। तर धेरै स्थानीय तहको विकास क्षणिक योजनामै सीमित… थप पढ्नुहोस
खोटाङका मेयर काठमाडौं आइपुगे, माइतीघरमा बाँस र स्थानीय स्रोतको संरक्षणको माग गर्दै सत्याग्रह
बाँस बोकेर सिंहदरबार पुगे, माइतीघर सारिए काठमाडौं, साउन ११– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराईले आइतबार (साउन ११ गते) बिहानदेखि काठमाडौंको माइतीघर मण्डलामा स्थानीय स्रोतको संरक्षण र उपयोगका… थप पढ्नुहोस
२४ घन्टामै नतिजा प्रकाशित: काठमाडौं महानगरको छात्रवृत्ति परीक्षाबाट १० हजार भन्दा बढी विद्यार्थी उत्तीर्ण
काठमाडौं, साउन ४ – काठमाडौं महानगरको छात्रवृत्ति का लागि सञ्चालन गरिएको कक्षा ११ र १२ को प्रवेश परीक्षाको नतिजा २४ घन्टा नपुग्दै प्रकाशित गरिएको छ। शिक्षा विभागका अनुसार, काठमाडौं महानगरको… थप पढ्नुहोस
२३ स्थानीय तह बजेटविहीन: मधेस प्रदेशमा वित्तीय अनुशासनमाथि प्रश्नचिन्ह
बजेट पारित नगर्नेमा ११ नगरपालिका र १२ गाउँपालिका, कानुनी संकट र सेवा प्रवाहमा असर काठमाडौं, साउन ४- नेपालमा स्थानीय तह बजेटविहीन हुनु अब गम्भीर समस्याको रूपमा देखा पर्न थालेको छ।… थप पढ्नुहोस
बसाइसराइ गरेर पोखरा आउनेको संख्या अघिल्लो बर्षको तुलनामा घट्दो: के पोखराको आकर्षण घटेकै हो त ?
बसाइँसराइ, जन्म, विवाह र सम्बन्ध विच्छेदको तथ्यांकले देखायो जनसांख्यिक उतारचढाव काठमाडौँ, असार २५ —पोखरा महानगरपालिकाको महालेखा प्रतिवेदन २०८०/८१ अनुसार, बसाइसराइ गरेर पोखरा आउनेको संख्या अघिल्लो बर्षको तुलनामा घटेको छ। यो… थप पढ्नुहोस
बागलुङमा भत्ता प्रकरण: जैमिनी नगरपालिकामा एकै दिन ५ पटक बैठक बसी भत्ता खपत
महालेखा प्रतिवेदनले उजागर गरेको अनियमितता काठमाडौं, असार २३ – बागलुङको जैमिनी नगरपालिकामा एकै दिनमा ५ पटक बैठक बसी भत्ता खपत गरेको महालेखा नियन्त्रकको कार्यालयको प्रतिवेदनले खुलासा गरेको छ। यो बैठक… थप पढ्नुहोस

