विशेष
७९ अर्ब संकलन भएको सामाजिक सुरक्षा कोषमा वैदेशिक श्रमिकको अगुवाई
२२ लाखभन्दा बढी श्रमिक आबद्ध, तर अनौपचारिक क्षेत्रको सहभागिता अझै न्यून काठमाडौं, जेठ ८ — सामाजिक सुरक्षा कोष मा ७९ अर्ब संकलन भइसकेको छ, जसमा २२ लाख १३ हजार योगदानकर्ताहरू… थप पढ्नुहोस
संघदेखि प्रदेशसम्म बजेट खर्चमा असारे हतारो, वर्षभरको सुस्ती
संघीयता कार्यान्वयनमा १० वर्ष बितिसक्दा पनि बजेट खर्चको पुरानै प्रवृत्ति दोहोरिँदा योजनाको प्रभावकारिता कमजोर बन्दै काठमाडौं, जेठ ८ — संघीय सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६०… थप पढ्नुहोस
राष्ट्रिय बाँदर गणना सुरु – नेपालमा बाँदरको संख्या ५ लाख नजिक, बाली नोक्सानीले किसान त्रसित
मानव–बन्यजन्तु द्वन्द्व बढ्दै, सरकारले पहिलोपटक बाँदर गणना सुरु काठमाडौं, जेठ ८ — नेपालमा बाँदरको संख्या तीव्र रूपमा वृद्धि भएसँगै ग्रामीण क्षेत्रमा किसानहरू बाली नोक्सानीको गम्भीर समस्यामा परेका छन्। अनुमान अनुसार… थप पढ्नुहोस
डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त, अर्थतन्त्र सुधारको आशा
सरकारले सिफारिस समितिको सुझावअनुसार डा. पौडेललाई गभर्नर नियुक्त गरेपछि मौद्रिक नीति र लगानी वातावरणमा सुधारको अपेक्षा गरिएको छ। काठमाडौं, ८ जेठ – सरकारको निर्णयअनुसार नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा.… थप पढ्नुहोस
दिगोपनाको संकटमा स्वास्थ्य बीमा कार्यक्रम, नवीकरण दर घट्दै
बीमा खर्च बढ्दा र सेवा असहज बन्दा कार्यक्रमको भविष्य अन्योलमा, नवीकरण दरमा गिरावट काठमाडौं, जेठ ६ — नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अहिले गम्भीर आर्थिक संकटमा परेको छ।… थप पढ्नुहोस
अनुगमन पूर्वाधारमै सीमित: स्थानिय तहमा सफ्ट कार्यक्रम किन उपेक्षित छन्?
तालिम, जनचेतना, क्षमता विकासका कार्यक्रमको प्रभाव मापन नगर्ने प्रवृत्तिले स्थानिय शासनको प्रभावकारिता कमजोर हुँदै गएको संकेत काठमाडौं, जेठ ६ – स्थानिय तह संविधानतः सरकारको तल्लो तर जनसरोकारमा सबैभन्दा नजिकको तह… थप पढ्नुहोस
विदेश जाने सपना कि धोका ? श्रम शोषण र मानसिक तनावको लुकेको यथार्थ
ट्रम्पको आप्रवासन नीति, नेपाली युवाको स्वप्न–व्यवसाय र लुकेको विदेशको यथार्थ — अब सोच बदल्ने बेला काठमाडौं, जेठ ६ — “विदेश जान पाए जिन्दगी बन्छ” — नेपाली समाजमा गहिरो रूपमा गडिएको… थप पढ्नुहोस
भ्रष्टाचार र अनुत्पादक खर्च रोक्न महालेखाकाे कार्यालयका १० सुझाव
डिजिटलीकरण, जवाफदेही सेवा र खर्च नियन्त्रणका लागि महालेखाले दिएका १० सशक्त सिफारिस काठमाडौं, जेठ ६ — भ्रष्टाचार नियन्त्रण र सरकारी खर्चमा अनुशासन कायम गर्न महालेखा परिक्षकको कार्यालयले सार्वजनिक निकायहरूलाई १०… थप पढ्नुहोस
न्याय प्रणालीको दोहोरो मापदण्ड: पाप पैसाले धुन्छ, तर न्याय किन्न सकिँदैन
पैसाको आधारमा काम गर्ने प्रणालीले पीडितलाई न्यायभन्दा निराशा बाँडिरहेको यथार्थ चित्रण काठमाडौं, बैशाख ५ — नेपालको न्याय प्रणालीको दोहोरो मापदण्ड दिनप्रतिदिन स्पष्ट हुँदै गएको छ। सिद्धान्ततः, न्याय देवी आँखामा पट्टी… थप पढ्नुहोस
सामाजिक सुरक्षा भत्ताको बढ्दो भार: सरकारको नीति फेरबदलको संकेत
बजेट र लाभग्राहीको चाप बढेसँगै सर्वोच्चमा रिट, सरकारले आन्तरिक रूपमै नयाँ रणनीति बनाउँदै काठमाडौं, बैशाख ५ — नेपालमा सामाजिक सुरक्षा भत्ता को बढ्दो भार का कारण बजेट हरेक वर्ष तीव्र… थप पढ्नुहोस