मध्यपूर्वमा युद्धको तनाव: हवाई क्षेत्र बन्द हुँदा त्रिभुवन विमानस्थलमा नेपाली श्रमिकको बिचल्ली

इरान-अमेरिका तनावको प्रत्यक्ष मारमा नेपाली वैदेशिक रोजगार: कतार र दुबईसहित खाडी मुलुकका उडान ठप्प

सहकारी ठगीको दाग लागेका रवि, अब जनतालाई अनैतिक हुन सिकाउँदै?

नैतिकताको खडेरी: सहकारी ठगीका अभियुक्तले जनतालाई 'धोका र षड्यन्त्र' सिकाउँदा उब्जिएका तीन गम्भीर प्रश्नहरू।

गाउँ–नगरको आर्थिक रिपोर्ट 2081

राष्ट्रिय

रास्वपामा पहिरो: बागमती र मधेशका प्रभावशाली नेताद्वारा पार्टी परित्याग

 फागुन ०७, २०८२

काठमाडौं, फागुन ७ । “नयाँ र वैकल्पिक शक्ति” बन्ने नाराका साथ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र अहिले तीव्र असन्तुष्टि चुलिएको छ। पार्टी स्थापनादेखि नै महत्वपूर्ण भूमिका निर्वाह गरेका बागमती र मधेश प्रदेशका शीर्ष नेतृत्वले नेतृत्वको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै… थप पढ्नुहोस् +

चुनाव विशेष

सहकारी ठगीको दाग लागेका रवि, अब जनतालाई अनैतिक हुन सिकाउँदै?

 फागुन १४, २०८२

काठमाडौँ, १४ फागुन । भनिन्छ, “जस्तो गुरु, उस्तै चेला।” तर वर्तमान राजनीतिमा त नेता नै जनतालाई ‘बेइमान’ बन्न तालिम दिइरहेका देखिन्छन्। सहकारीको करोडौँ रकम अपचलन गरेको गम्भीर आरोप र संसदीय छानबिनको घेरामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि… थप पढ्नुहोस् +

स्थानीय

५ लाख बढीले गरे नवग्रहको दर्शन,  युवा पुस्तामा भजन र ‘भजन डिजे’को क्रेज

 फागुन ०४, २०८२

काठमाडौं, फागुन ४ ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले धर्म, संस्कृति र आधुनिकतालाई जोड्दै पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक मानक खडा गरेको छ। १४४ वर्षको अन्तरालमा आउने ‘महाकुम्भ’को अवसरमा स्थापना गरिएको नेपालकै पहिलो नवग्रह मन्दिर अहिले देशभरकै प्रमुख आस्थाको केन्द्र र पर्यटकीय गन्तव्य बनेको… थप पढ्नुहोस् +

sidebar1
sidebar3
sidebar5

विशेष

उपचारको लागि ढेड करोड बढी रकम जुटेसँगै सावित्राले गरिन सहयोग रोक्न अनुरोध

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान सावित्रा भण्डारीको उपचारका लागि उनको खातामा डेढ करोड बढी रकम जम्मा भएको छ । सोमबार साँझ भावुक स्ट्याटस लेख्दै घुँडाको अपरेसनका लागि आर्थिक सहयोग मागेकी उनको खातामा आवश्यकजति रकम जम्मा भएको हो । मंगलबार पुनः उनले स्ट्याटस लेख्दै आवश्यक जति रकम... थप पढ्नुहोस् +

विविध

कुन भिसा रोकियो, कुन खुला रह्यो? अमेरिकी भिसा रोकको पूर्ण विवरण

काठमाडौं, माघ १ । अमेरिकाको सपना देखिरहेका लाखौं नेपालीहरूका लागि यो खबर झट्का जस्तै हो। ट्रम्प प्रशासनले जनवरी १४ (माघ १) मा घोषणा गरेको निर्णयअनुसार ७५ देशका नागरिकहरूका लागि आप्रवासी भिसा (इमिग्रेन्ट भिसा) प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। नेपाल पनि यस सूचीमा समावेश छ। किन यो निर्णय? अमेरिकी... थप पढ्नुहोस् +

संस्था

लोकसेवा

लोक सेवा आयोगद्वारा शाखा अधिकृत पदका लागि खुला तथा समावेशी विज्ञापन सार्वजनिक

काठमाडौं, २४ मंसिर – लोक सेवा आयोगद्वारा राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि खुला तथा समावेशी दुवै समूहमा नयाँ विज्ञापन प्रकाशित भएको छ। आयोगले आज सार्वजनिक गरेको सूचनामा अप्राविधिक समूहअन्तर्गतको शाखा अधिकृत पदमा खुला तथा समावेशी दुवै श्रेणीबाट दरखास्त माग गरिएको छ। आयोगले यस पटक संघीय संसद, परराष्ट्र सेवा, प्रशासन... थप पढ्नुहोस् +

अन्तर्राष्ट्रिय

मध्यपूर्वमा युद्धको तनाव: हवाई क्षेत्र बन्द हुँदा त्रिभुवन विमानस्थलमा नेपाली श्रमिकको बिचल्ली

इरान-अमेरिका तनावको प्रत्यक्ष मारमा नेपाली वैदेशिक रोजगार: कतार र दुबईसहित खाडी मुलुकका उडान ठप्प काठमाडौं, फागुन १६। अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि निम्तिएको युद्धका कारण मध्यपूर्वको हवाई क्षेत्र (Airspace) पूर्ण रूपमा बन्द भएको छ। यसको प्रत्यक्ष असर नेपालमा परेको छ, जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने प्रमुख अन्तर्राष्ट्रिय... थप पढ्नुहोस् +