जेनजी आन्दोलन: एक हजार ४२ सरकारी गाडीमा आगजनी

सडक विभागका सबैभन्दा धेरै गाडी नष्ट, सिंहदरबार परिसरमै सरकारी कार्यालयमा तोडफोड र लुटपाटकाठमाडौँ, ३१ भदौ- जेनजी युवाको आन्दोलन हिंसात्मक बन्दै गएपछि राजधानी काठमाडौँमा एक हजारभन्दा बढी सरकारी सवारीसाधनमा आगजनी भएको…  थप पढ्नुहोस

नेपाल प्रहरीको निर्णय: प्रहरीबाट तलब कट्टा गरी कर्तव्यमा मृत्यु भएकाका परिवारलाई दश लाख राहत

काठमाडौं ,भाद्र ३१ । नेपाल प्रहरी प्रधान कार्यालयले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई जनही दश लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी…  थप पढ्नुहोस

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका तीन मन्त्रीले लिए सपथ

काठमाडौं ,भाद्र ३० । जेन–जी आन्दोलन पछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आफ्नो मन्त्रिपरिषद् विस्तार गरेको छ। ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङ, गृहसहित कानुन मन्त्री ओमप्रकाश अर्याल र…  थप पढ्नुहोस

चाडपर्वमा यात्रु सहजताका लागि ६ बुँदे निर्णय, उच्चस्तरीय समिति गठन

काठमाडौँ , भदौ २९ । चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका हुन्…  थप पढ्नुहोस

नेपालको पहिलो महिला प्रधानमन्त्रीका रुपमा कार्कीले लिइन सपथ

काठमाडौँ, भदौ २७ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको नेतृत्वका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ दिलाउनुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज राति अबेर आयोजित विशेष समारोहमा उहाँले राष्ट्रपति…  थप पढ्नुहोस

शीतल निवासको निर्देशनपछि अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीको स्वागतको तयारीमा गृह मन्त्रालय

काठमाडौं, २७ भदौ - शीतल निवासको निर्देशनपछि नयाँ प्रधानमन्त्रीको स्वागतको तयारीमा गृह मन्त्रालय सक्रिय भएको हो। बिहीबार राति देखिएको राजनीतिक हलचलपछि शुक्रबार बिहानै गृह मन्त्रालयका कर्मचारीलाई फोनमार्फत तयारी थाल्न आदेश…  थप पढ्नुहोस

ट्रमा सेन्टरमा मृत्यु हुनेमा चारै जनाको मुटुमै लागेको थियो गोली

काठमाडौँ, २४ भदौ – सोमबार नयाँ पुस्ताका युवा (जेनजी) ले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीले ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न…  थप पढ्नुहोस

जनताको आगाडि “हत्यारा” को ट्याग लागि सकेपछि सरकारको नि :शुल्क उपचारको ढोंग

काठमाडौं, २३ भदौ। जेनजी आन्दोलनमा सयौँ घाइते र दर्जनौँ नागरिकको ज्यान गइसकेपछि सरकारले अचानक सबै घाइतेलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। तर, जनता र विश्लेषकहरूबीच यसलाई जिम्मेवारीबोध भन्दा पनि…  थप पढ्नुहोस

काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज दिउँसो नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।मुख्य जिल्ला अधिकारी छवि रिजालले आदेश हालदेखि लागू भएको जानकारी दिएका छन्।आज काठमाडौंमा जेन जेड (Gen Z) समूहले…  थप पढ्नुहोस

भ्रष्टाचार र असमानताविरुद्ध GEN-Z युवाहरूको आक्रोश, टिकटक ट्रेन्ड देखि प्रदर्शन सम्म

काठमाडौँ, २२ भदौ – सरकारको हालैको सामाजिक सञ्जाल बन्देजले समाजमा आक्रोश थपेको छ। त्यही बेलामा, नेपालका युवाहरूले अब प्रत्यक्ष सडकमा उत्रिएर आफ्नो असन्तुष्टि व्यक्त गर्ने तयारी गरेका छन्। जनरेशन–जेड (Gen…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5