काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू

 भदौ २३, २०८२

✍ लेखा खबर संवाददाता


नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज दिउँसो नयाँबानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
मुख्य जिल्ला अधिकारी छवि रिजालले आदेश हालदेखि लागू भएको जानकारी दिएका छन्।
आज काठमाडौंमा जेन जेड (Gen Z) समूहले प्रदर्शन गरिरहेको अवस्थामा सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै कर्फ्यू लगाइएको हो।

भ्रष्टाचार र असमानताविरुद्ध GEN-Z युवाहरूको आक्रोश, टिकटक ट्रेन्ड देखि प्रदर्शन सम्म
कर्फ्यू जारी गर्नुअघि सिडिओ रिजालले गृहमन्त्रीसँग परामर्श गरेका थिए।

तपाईंको प्रतिक्रिया

Lekha Khabar on Facebook

Facebook posts are loading…

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?