समसामयिक

भारतमा नेपाली युवतीलाई ‘बच्चा जन्माउने मेसिन’ बनाउने अन्तरदेशीय गिरोहको खुलासा: १ करोड भारुको खेल र २० लाखको प्रलोभन

काठमाडौँ, ४ असोज । नेपाली महिलाहरूको गरिबी, बेरोजगारी र पारिवारिक विवशतालाई हतियार बनाएर उनीहरूको शरीर र मातृत्वको अन्तरदेशीय व्यापार भइरहेको एउटा स्तब्धकारी र अमानवीय तथ्य बाहिर आएको छ। भारतीय सञ्चारमाध्यम…  थप पढ्नुहोस

नौ दिनसम्म बाढीग्रस्त सुरुङभित्र जीवित रहेका दुई नेपालीको कथा

काठमाडौँ, २ असोज । नेपालमा दशकौँयताकै विनाशकारी बाढी र पहिरोपछि जलविद्युत् आयोजनाको भग्नावशेषमुनि रहेको सुरुङमा नौ दिनसम्म फसेका दुई जना कामदारलाई जीवितै उद्धार गरिएको छ। उनीहरू अँध्यारो, हिलो मिसिएको पानी र…  थप पढ्नुहोस

इभीको बढ्दो बजार र सुरक्षा चिन्ता: किन्नुअघि बुझ्नैपर्ने ६ कुरा

भरतपुरमा गुडिरहेको विद्युतीय गाडीमा आगलागी हुँदा चालकको मृत्यु भएपछि इभीको सुरक्षा, बजार नियमन र ग्राहकको सतर्कताबारे प्रश्न उठेको छ। घटनाको कारणबारे प्राविधिक अनुसन्धान जारी रहेकाले यसलाई कुनै एक कम्पनी, मोडल…  थप पढ्नुहोस

एक फोन कल, एउटा घण्टी र १,६४३ बालबालिकाको नयाँ जीवन: प्रिन्सिपलको सुझबुझले कसरी टर्यो महाविपत्ति?

काठमाडौँ, १६ भदौ ।  रसुवा-नुवाकोट क्षेत्रमा आएको महाविनाशकारी बाढीले ठाउँ ठाउँमा ध्वस्त पार्दा पनि नुवाकोटको विदुरस्थित ऐतिहासिक त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा भने एउटा अभूतपूर्व 'चमत्कार' घटेको छ। विद्यालयका प्रधानाध्यापक राजेन्द्र दावाडीको समयमै…  थप पढ्नुहोस

भोटेकोशी बाढी अपडेट: नेपालतर्फ मृतक १६५, तिब्बतमा ५५८ बेपत्ता; दुवै देशका सेना परिचालन

काठमाडौँ, ११ भदौ । रसुवाको उत्तरी सीमावर्ती क्षेत्र भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढीका कारण हालसम्म १६५ जनाको मृत्यु भएको पुष्टि भएको छ। बाढीको तीव्र बहावले तल्लो तटीय क्षेत्रमा पुर्‍याएको…  थप पढ्नुहोस

रेडिसनमा ग्यास ‘अनुगमन’ पछि चौतर्फी विरोध: ५ तारे होटलमा १८४ सिलिन्डर हुनु अस्वाभाविक हो?

काठमाडौँ, साउन २८ । बजारमा हप्ताौँदेखि खाना पकाउने एलपीजी ग्यासको हाहाकार छ। सर्वसाधारण डिपो र डिलरहरूमा घण्टौँ लाइन बस्दा समेत एउटा सिलिन्डर पाउन नसकेर सास्ती खेपिरहेका छन्। तर, आपूर्ति व्यवस्थापन र…  थप पढ्नुहोस

नेपालमा डिजिटल प्लेटफर्मको अवस्था: गुगल र युट्युबको वर्चस्व कायमै, एआई टुल र अनलाइन खबरतर्फ प्रयोगकर्ताको आकर्षण

काठमाडौँ, साउन २५ । नेपालमा इन्टरनेटको पहुँच र प्रयोग तीव्र रूपमा बढिरहँदा प्रयोगकर्ताहरूको डिजिटल प्राथमिकता र वेब ट्राफिकमा महत्त्वपूर्ण फेरबदल देखिएको छ। सिमिलरवेब (Similarweb) तथा क्लाउडफ्लेयर राडार (Cloudflare Radar) लगायतका विश्वव्यापी…  थप पढ्नुहोस

नेपालमा व्यवसायका लागि सुखद दिन छैनन्: एडीबीको प्रक्षेपण (नेपालको आर्थिक वृद्धिदर)

काठमाडौँ, असार २९ । एशियन डेभलपमेन्ट बैंक (एडीबी) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ। विश्वव्यापी रूपमा देखिरहेका आर्थिक चुनौतीहरू कायमै रहेका कारण नेपालको…  थप पढ्नुहोस

मन्त्रीका सल्लाहकार र सचिवालयको नयाँ ढाँचा: विज्ञताको उपयोग कि कार्यकर्ता भर्ती?

काठमाडौँ, असार १०। सरकारले मन्त्रीहरूको कार्यसम्पादनलाई प्रभावकारी र विषयगत रूपमा सुदृढ बनाउन स्वकीय सचिवालय तथा सल्लाहकार समूहको संरचनामा नीतिगत परिवर्तन गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार मन्त्रालयको कार्यक्षेत्र र कार्यबोझका आधारमा सल्लाहकार तथा…  थप पढ्नुहोस

‘मेरो सम्पत्ति विवरण खरानी हो, त्यही उठाएर लैजा सरकार!’ – आयोगलाई बयान नदिने केपी ओलीको घोषणा

काठमाडौँ, जेठ २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफूले मान्यता नदिने र बयान पनि नदिने घोषणा गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा…  थप पढ्नुहोस

Lekhakhabar Logo

विवेक खोई ?