सम्पादकीय

“स्वर्णिमनोमिक्स” को विरोधाभास: मध्यम वर्गलाई करको मार, सुन र हिरामा सीमित व्यापारी पोस्ने खेल

काठमाडौँ, जेठ १६ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले एक हातले दिने जस्तो गरेर अर्को हातले आम जनताको खल्ती रित्याउने र सीमित व्यापारिक घरानालाई…  थप पढ्नुहोस

आर्थिक वर्ष २०८३/८४ को बजेट: नीतिगत प्रस्थान कि लोकप्रिय नाराको पुरानै निरन्तरता?

काठमाडौँ, जेठ १५ । नेपालको वर्तमान आर्थिक शिथिलतालाई चिर्न यस पटकको बजेटबाट ठूलो संरचनागत सुधार र निर्मम निर्मलीकरणको अपेक्षा गरिएको थियो। सरकारले २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल आकारको…  थप पढ्नुहोस

भन्सारको दुईमुखे नीति: विमानस्थलबाट ‘लाखौँको आइफोन’ लाई रातो कार्पेट, नाकामा ‘एक दर्जन केरा’ मा आतंक!

काठमाडौँ, बैशाख ९ । नेपाल सरकारको पछिल्लो भन्सार नीतिले राज्यको न्यायपूर्ण वितरण र व्यवहारमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ। एउटै देश, एउटै कानुन भनिए पनि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA)…  थप पढ्नुहोस

गरिबीको कारण मेहनत नगर्नु मात्र होइन, राज्यको असफलता पनि हो: गृहमन्त्रीलाई खुला प्रश्न

काठमाडौँ, बैशाख १ । माननीय गृहमन्त्रीज्यू, हालै तपाईले सार्वजनिक रूपमा व्यक्त गर्नुभएको एउटा भनाइले सामाजिक सञ्जाल र बौद्धिक वृत्तमा निकै चर्चा पाएको छ। रोबर्ट कियासाकी जस्ता पश्चिमा उत्प्रेरक (Motivational Speaker) हरूको…  थप पढ्नुहोस

झण्डाले देश जोगाउने कि झण्डा बोकेरै देश जलाउने? इरानको ‘मानव साङ्लो’ ले नेपालीलाई सोधेको प्रश्न

काठमाडौँ, २५ चैत । विश्व कूटनीति अहिले १५ दिने 'इरान-अमेरिका युद्धविराम' को समाचारले तातिएको छ। तर, यो युद्धविराम भन्दा पनि महत्वपूर्ण एउटा दृश्यले संसारको ध्यान तानेको छ, त्यो हो इरानी नागरिकहरूको…  थप पढ्नुहोस

सरकारको ‘पपुलारिटी मोह’ बीच एक अर्थपूर्ण निर्णय: ओझेलमा परेको अटिजम मुद्दामा नयाँ घोसणा

मन्त्रीहरूका गतिविधि: प्रणाली सुधार कि भाइरल हुने होड? काठमाडौं, २० चैत । नयाँ सरकार गठन भएको केही समयमै मन्त्रीहरूका गतिविधिले सामाजिक सञ्जालका भित्ताहरू त रंगिएका छन्, तर के यी कदमहरू वास्तवमै…  थप पढ्नुहोस

मन्त्री श्रद्धा श्रेष्ठ १०० दिन : गफ मात्रै कि काम पनि?

काठमाडौं, चैत ९ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले मन्त्रालय सम्हालेको छोटो समयमै नीतिगत सुधार, सेवा प्रवाह तथा सामाजिक सशक्तीकरणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएकी छन्। मन्त्री…  थप पढ्नुहोस

सहकारी ठगीको दाग लागेका रवि, अब जनतालाई अनैतिक हुन सिकाउँदै?

काठमाडौँ, १४ फागुन । भनिन्छ, "जस्तो गुरु, उस्तै चेला।" तर वर्तमान राजनीतिमा त नेता नै जनतालाई 'बेइमान' बन्न तालिम दिइरहेका देखिन्छन्। सहकारीको करोडौँ रकम अपचलन गरेको गम्भीर आरोप र संसदीय…  थप पढ्नुहोस

डिग्री हातमा भविष्य अन्यौलमा, एआईले खोस्दैछ करियर

काठमाडौं, पुष २४ – हामीलाई सधैं एउटै वाक्यांशले ‘ब्रेनवास्ड’ गरिएको छ, ‘राम्रोसँग पढ, डिग्री पाएपछि जिन्दगी सेट हुन्छ ।’ चार वर्ष कलेज, हजारौं नोटबुक, रातभरिको पढाइ, अनि त्यो सपना, प्रमाणपत्र हातमा…  थप पढ्नुहोस

स्वघोषित “Gen Z नेता”हरूले बुझ्न जरुरी छ- आन्दोलन मजाक होइन

एक असन्तुष्ट Gen Z उद्यमीको आवाज काठमाडौं, २१ असोज। सेप्टेम्बर ८ र ९ को जनआन्दोलनले हामी सबैलाई उत्साहित बनायो। पहिलोपटक लाग्यो हाम्रो पुस्ता केवल मोबाइल र गेममा सीमित छैन, सडकमा…  थप पढ्नुहोस

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?