विशेष

नेपालमा २५ अत्यावश्यक सेवामा हडताल निषेध, सरकारद्वारा राजपत्रमा आदेश जारी

काठमाडौं, कात्तिक २८ । नेपाल सरकारले अब देशभरका २५ अत्यावश्यक सेवामा हडताल पूर्ण रूपमा निषेध गरेको छ। अत्यावश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार गृह मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै…  थप पढ्नुहोस

नाम, जन्ममिति लगायतका व्यक्तिगत विवरण सच्याउने बाटो खुल्यो

काठमाडौं, कात्तिक २६ । नाम, जन्ममिति, विवाह दर्ता लगायत व्यक्तिगत घटनाका विवरणमा भएका त्रुटि एकपटक संशोधन गर्न पाउने कानुनी बाटो खुलेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण…  थप पढ्नुहोस

शिक्षकलाई राजनीतिक गतिविधिमा रोक लगाएपछि मन्त्री पुनले दिए यस्तो स्पष्टीकरण

काठमाडौं, कात्तिक २४ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा राजनीतिक गतिविधि नियन्त्रण गर्न जारी गरेको विवादास्पद सूचनाको पक्षमा मन्त्री महावीर पुनले थप स्पष्टीकरण दिएका छन्। मन्त्रालयको सूचना: के…  थप पढ्नुहोस

ट्रमा सेन्टरमा मृत्यु हुनेमा चारै जनाको मुटुमै लागेको थियो गोली

काठमाडौँ, २४ भदौ – सोमबार नयाँ पुस्ताका युवा (जेनजी) ले काठमाडौंको विभिन्न स्थानमा गरेको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोलीले ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचारमा संलग्न…  थप पढ्नुहोस

जनताको आगाडि “हत्यारा” को ट्याग लागि सकेपछि सरकारको नि :शुल्क उपचारको ढोंग

काठमाडौं, २३ भदौ। जेनजी आन्दोलनमा सयौँ घाइते र दर्जनौँ नागरिकको ज्यान गइसकेपछि सरकारले अचानक सबै घाइतेलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। तर, जनता र विश्लेषकहरूबीच यसलाई जिम्मेवारीबोध भन्दा पनि…  थप पढ्नुहोस

“हाम्रो पुस्तकालय : हाम्रो भविष्य” नारासँगै कपिलवस्तुमा ४८ पुस्तकालय

भाद्र १६, काठमाडौं, १८औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा रुम टु रिडले कपिलवस्तु जिल्लाका तीनवटा गाउँपालिकामा अवस्थित ४८ विद्यालयमा पुस्तकालय स्थापना गरेको छ। तीमध्ये ३३ पुस्तकालय सञ्चालनमा आइसकेका छन् भने बाँकी…  थप पढ्नुहोस

दूध किसानलाई ३ अर्ब ५० करोड बक्यौता: भुक्तानी नपाएपछि सडकमा आन्दोलन

काठमाडौं, भाद्र १६ - देशभरका किसानहरूले दूध बिक्रीबापतको करिब ३ अर्ब ५० करोड रुपैयाँ नपाएपछि आन्दोलनमा उत्रिएका छन्। सरकारले स्वामित्व लिएको डेरी डेभलपमेन्ट कर्पोरेसन (डीडीसी) र निजी डेरीहरूले भुक्तानी नगरेपछि…  थप पढ्नुहोस

५ महिनामै ३ हजार २९१ विपद्: आगलागी सबैभन्दा बढी, १९१ जनाले ज्यान गुमाए

काठमाडौं, भाद्र १४ - गएको बैशाखदेखि भदौ १४ गतेसम्मको पाँच महिनामा नेपालले ३ हजार २९१ विपद्का घटनाहरू सहनुपरेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार…  थप पढ्नुहोस

दशैँका लागि राष्ट्र बैंकले नयाँ नोट नछाप्ने, सुकिला नोट साट्ने व्यवस्था

काठमाडौं, भाद्र १५। दशैँ, तिहारलगायत चाडलाई लक्ष्यित गरेर नेपाल राष्ट्र बैंकले यही भदौ २९देखि असोज १० गतेसम्म सुकिला नोट साट्ने व्यवस्था गरेको जनाएको छ । नेपाल राष्ट्र बैंकको अनुसार यस वर्ष…  थप पढ्नुहोस

उखु किसान द्वरा भाद्र २५ देखि अनिश्चितकालिन राजमार्ग बन्द

काठमाडौं - केहि समय देखि आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालका लागि राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्। सनिबारको  उखु उत्पादक महासङ्घ र उखु उत्पादन हुने जिल्ला सङ्घहरूको बैठकले…  थप पढ्नुहोस

sidebar1
sidebar3
sidebar5