समाचार
हिमाली क्षेत्रमा तीव्र निर्माण: ३ लाख मानिस सम्भावित विपद्को जोखिममा
काठमाडौँ, १२ कार्तिक । एउटा नयाँ अध्ययनअनुसार हिमाली क्षेत्रका विभिन्न भागमा कम्तीमा ३ लाख मानिस सम्भावित विपद्को जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका छन्। अनुसन्धानकर्ताहरूका अनुसार सन् २०१६ देखि २०२३ सम्मको अवधिमा उत्तरी… थप पढ्नुहोस
भोटेकोशी बाढी: २० अर्ब ९० करोडको बीमा दाबी, कति भयो भुक्तानी?
काठमाडौँ, ११ कार्तिक । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिका लागि बीमा कम्पनीहरूमा परेको प्रारम्भिक दाबी रु. २० अर्ब ९० करोड ४९… थप पढ्नुहोस
मन्त्रिपरिषद्का निर्णय: बाढीपहिरो प्रभावित क्षेत्र ‘संकटग्रस्त’ घोषित, पीडितलाई मासिक रु. १५ हजारसम्म राहत
काठमाडौँ, ३० असोज । सरकारले बाढी तथा पहिरोबाट अतिप्रभावित विभिन्न जिल्लाका स्थानीय तहहरूलाई तीन महिनाका लागि 'विपद् संकटग्रस्त क्षेत्र' घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी-पहिरो पीडित परिवारलाई… थप पढ्नुहोस
रसुवा बाढीको पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब ३१ करोड लाग्ने सरकारको अनुमान
काठमाडौँ, २५ भदौ । सरकारले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय… थप पढ्नुहोस
अर्जुनचौपारी गाउँपालिकाको उदाहरणीय पहल: ‘प्रधानमन्त्री राहत कोष’मा एकमुष्ट सहयोग पठाइने
काठमाडौँ, ११ भदौ । रसुवा र नुवाकोट क्षेत्रसहित देशका विभिन्न भागमा आएको विनाशकारी बाढी, पहिरो र डुबानका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले एक… थप पढ्नुहोस
नागरिकले पाउने सेवा सुधार्न सरकारको ३० दिने प्लान: के अब फेरिएला सरकारी कार्यालयको कार्यशैली?
काठमाडौँ, भदौ ८ । सरकारी कार्यालयहरूमा हुने ढिलासुस्ती, लामो लाइन र सामान्य कामका लागि पनि पटक-पटक धाउनुपर्ने झन्झट अन्त्य गर्न सरकारले एक विशेष ३० दिने सुधार कार्ययोजना ल्याएको छ। नागरिकको सन्तुष्टि… थप पढ्नुहोस
शनिबार काठमाडौँ र ललितपुरका झण्डै १०० ठाउँमा ४ घण्टा बत्ती जाने!
काठमाडौँ, जेठ २२ । आउँदो जेठ २३ गते शनिबारको दिन काठमाडौँ र ललितपुरका झण्डै एक सय स्थानमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध (बत्ती बन्द) हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणको… थप पढ्नुहोस
रेमिट्यान्सको भरमा चल्ने अर्थतन्त्र: तर नयाँ बजेटमा किन पारियो विदेशमा बस्ने नेपालीका परिवारलाई नै निसानामा?
काठमाडौँ, जेठ १६ । विदेशमा ४५ डिग्रीको भतभती पोल्ने गर्मीमा पसिना बगाएर, आफ्नो घरपरिवार र बुढाबुढी बुवाआमाको सुरक्षित भविष्यका लागि रेमिट्यान्स पठाउने आम नेपालीका लागि यस पटकको बजेट "जसलाई बोक्यो,… थप पढ्नुहोस
आज हटाइएका सुकुम्वासीलाई कहाँ राखिँदै छ? यी हुन् तोकिएका ५ स्थान
काठमाडौं, वैशाख १८ । काठमाडौं उपत्यकाका विभिन्न नदी किनारामा रहेका सुकुम्वासी बस्ती हटाउने कार्यसँगै त्यहाँबाट विस्थापित भएका परिवारलाई सरकारले अस्थायी व्यवस्थापन गर्ने प्रक्रिया सुरु गरेको छ। बिहीबार बल्खु, वंशीघाट, बालाजु… थप पढ्नुहोस
स्थानीय चुनावको भव्य तयारीमा रास्वपा: उम्मेदवार छान्न विपिन आचार्यको कमाण्डमा समिति, कसरी हुँदैछ छनोट?
काठमाडौँ, बैशाख ११ । आगामी स्थानीय तह निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो चुनावी तयारीलाई तीव्रता दिएको छ। निर्वाचन आउन एक वर्ष बाँकी रहँदै रास्वपाले उम्मेदवार छनोटको वैज्ञानिक विधि… थप पढ्नुहोस

