समाचार

नयाँ मन्त्रीहरूको सम्पत्ति विवरण: ‘सापटी’ र ‘शेयर’को ओइरो, स्रोतमाथि प्रश्नै प्रश्न

काठमाडौँ, बैशाख ७ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक गरिएको विवरणमा अधिकांश मन्त्रीहरू करोडौँको मालिक देखिएका छन् भने केही मन्त्रीहरूको सम्पत्तिको स्रोत…  थप पढ्नुहोस

लघु बीमा लाइसेन्समा ठूलो ‘सेटिङ’: १० देखि २५ हजार कित्ता शेयरको ‘कोटा’ तोकेरै चलखेल

काठमाडौं। नेपाल बीमा प्राधिकरणले नयाँ लघु बीमा (Micro Insurance) को लाइसेन्स वितरण गर्ने क्रममा ठूलो नीतिगत भ्रष्टाचार र 'सेटिङ' भएको तथ्यहरू बाहिर आएका छन्। कुल ७ वटा लघु बीमा कम्पनीको…  थप पढ्नुहोस

प्रधानमन्त्रीदेखि सांसदसम्म: रास्वपामा कसले कति बुझाउनुपर्ने पार्टी लेबी?

काठमाडौँ, बैशाख ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार र संसदमा रहेका आफ्ना जनप्रतिनिधि तथा उनीहरूका स्वकीय सचिवालयका कर्मचारीले पार्टीलाई बुझाउनुपर्ने मासिक लेबी (शुल्क) तोकेको छ। बिहीबार सिंहदरबारमा बसेको रास्वपा…  थप पढ्नुहोस

सरकारी कर्मचारीद्वारा कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गरे कारबाही, प्रविधिमार्फत निगरानी गरिँदै

काठमाडौँ, २७ चैत । सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मर्यादित बनाउन सरकारले अब कार्यालय समयमा कर्मचारीले गर्ने सामाजिक सञ्जालको प्रयोगमा कडा निगरानी राख्ने भएको छ। सरकारी कार्यालयका कम्प्युटर र इन्टरनेटको…  थप पढ्नुहोस

नयाँ शैक्षिक सत्रअगावै भर्ना गर्ने र चर्को शुल्क लिने विद्यालयलाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौँ, २२ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन र अदालतको आदेशविपरीत नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै भर्ना लिने र चर्को शुल्क असुल्ने विद्यालयहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको…  थप पढ्नुहोस

२७ दिनपछि इनिसा विकको अन्त्येष्टि गरिँदै: अदालतको आदेशपछि शव बुझ्न परिवार तयार

काठमाडौं, १९ चैत । सुर्खेतकी १६ वर्षीया किशोरी इनिसा विकको शव करिब एक महिना (२७ दिन) पछि आज आफन्तले बुझ्ने भएका छन्। गत फागुन २३ गते शंकास्पद अवस्थामा मृत फेला परेकी…  थप पढ्नुहोस

वैदेशिक रोजगार स्वास्थ्य परीक्षणमा सिन्डिकेट अन्त्य: अब सरकारी अस्पतालबाटै सेवा पाइने

काठमाडौं, १७ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षणमा वर्षौँदेखि कायम रहेको ‘सिन्डिकेट’ अन्त्य गर्ने ऐतिहासिक निर्णय गरेको छ। नवनियुक्त श्रममन्त्री दीपक साहको पहलमा…  थप पढ्नुहोस

धर्म परिवर्तन गर्ने दलितले आरक्षण सुविधा नपाउने: भारतीय सर्वोच्च अदालतको ऐतिहासिक फैसला

काठमाडौं, चैत १० । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरी इसाई वा इस्लाम धर्म अपनाउने दलित समुदायका व्यक्तिहरूले अनुसूचित जाति (Scheduled Caste - SC) का लागि निर्धारित सरकारी आरक्षण र सुविधाहरू…  थप पढ्नुहोस

चिनियाँ राष्ट्रपतिको पुस्तक जलाइएको घटनामा सरकारद्वारा उच्चस्तरीय छानबिन सुरु

काठमाडौं, चैत ६ । मोरङस्थित मनमोहन प्राविधिक विश्वविद्यालय (MTU) मा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित पुस्तक जलाइएको घटनाप्रति चिनियाँ दूतावासले गम्भीर चासो व्यक्त गरेपछि नेपाल सरकारले औपचारिक अनुसन्धान सुरु गरेको छ।…  थप पढ्नुहोस

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

काठमाडौं, ३ चैत ।  इरानबाट भएको नयाँ मिसाइल तथा ड्रोन आक्रमणपछि संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ। यूएईको जनरल सिभिल एभिएसन अथोरिटीले उडान…  थप पढ्नुहोस

लोकप्रिय

Lekhakhabar Logo

विवेक खोई ?