सङ्घीय लेखा
इमाडोलमा युवतीमाथि अश्लील हर्कत गर्ने व्यक्ति पक्राउ: शिक्षा क्षेत्रका अधिकृत स्तरका सरकारी कर्मचारी रहेको खुलासा
काठमाडौँ, असार २२ । ललितपुरको इमाडोलस्थित सार्वजनिक गल्लीमा हिँडिरहेकी एक युवतीमाथि बीच बाटोमै अश्लील व्यवहार प्रदर्शन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा बैतडी घर… थप पढ्नुहोस
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अपिल
काठमाडौँ, असार १६ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न ११ जिल्ला भएर बहने स-साना नदी तथा ठाडो खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको… थप पढ्नुहोस
नयाँ ट्राफिक नियम: अब हेलमेट नलगाए ३ हजार, मापसे र ओभरस्पिड गरे ५० हजारसम्म जरिवाना!
काठमाडौँ, असार ११। यदि तपाईं ट्राफिक नियमलाई हल्का रूपमा लिने गर्नुहुन्छ भने अब बानी सुधार्ने बेला आएको छ। सरकारले सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउने बहानामा नियम उल्लङ्घन गर्नेहरू विरुद्ध… थप पढ्नुहोस
नेपाल-भारत क्रस बोर्डर डिजिटल भुक्तानी औपचारिक रूपमा सुरु ! नेपालीलाई के कस्ता सुविधा ?
काठमाडौँ, जेठ २२ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच डिजिटल भुक्तानी सेवा (क्रस बोर्डर डिजिटल पेमेन्ट) औपचारिक रूपमा सञ्चालनमा आएको छ। शनिबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र… थप पढ्नुहोस
प्रविधिको दास बन्दै सिंहदरबार: नीति अर्कैको, नाम मात्रै हाम्रो?
काठमाडौँ, जेठ १५ । सिंहदरबारदेखि संसद भवनसम्म पछिल्लो समय एउटा नयाँ र अदृश्य 'सल्लाहकार' को प्रभाव बढ्दो छ। त्यो सल्लाहकार कुनै विदेशी कूटनीतिज्ञ वा क्षेत्रविज्ञ होइनन्, तर सिलिकन भ्यालीका प्रयोगशालामा… थप पढ्नुहोस
अब नयाँ सार्वजनिक सवारी दर्ता गर्न नपाइने, किन रोक्यो सरकारले?
यातायात व्यवस्था विभागको आकस्मिक निर्णय: इन्धन मात्र होइन, 'विद्युतीय (EV)' सार्वजनिक गाडीको दर्ता पनि देशभर ठप्प! काठमाडौँ, जेठ ९ । यदि तपाईं नयाँ सार्वजनिक बस, माइक्रो वा ई-रिक्सा किनेर दर्ता… थप पढ्नुहोस
४ फिटभन्दा माथिको पर्खालमा ‘बालेन सरकार’ को डोजर चल्छ कि नाइँ? यस्तो छ कानुनी डण्डा!
काठमाडौं, वैशाख २२ । "कानुन सबैका लागि बराबर हुन्छ" भन्ने मान्यता बोकेका प्रधानमन्त्री बालेन शाहको सरकारले अब सहरी मापदण्डविपरीतका संरचनाहरूमाथि कडा निगरानी सुरु गर्लान? विशेषगरी घरको सुरक्षाका नाममा बनाइने अग्ला… थप पढ्नुहोस
बालेन सरकारको ‘सुशासन एक्सन’: ६२२ सरकारी गाडी फिर्ता, पहुँचका भरमा गरिने दोहन अन्त्य गरिँदै
काठमाडौँ, बैशाख १४ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले राज्यको स्रोतमाथि हुँदै आएको चरम दोहन र प्रशासनिक बेथिति रोक्न कडा कदम चालेको छ। प्रचलित कानुनविपरीत पहुँचको भरमा सरकारी सवारी साधन… थप पढ्नुहोस
निजामती सेवा विधेयक: कर्मचारीको अवकाश उमेर ६० वर्ष, सुगममा बसेपछि अनिवार्य दुर्गम जानुपर्ने
काठमाडौँ, बैशाख १४ । सरकारले संघीय निजामती सेवालाई संघीयताको मर्मअनुरूप सञ्चालन गर्न ल्याएको ‘संघीय निजामती सेवा विधेयक’ को मस्यौदा सार्वजनिक गरेको छ। झण्डै एक दशकको पर्खाइपछि संघीय मामिला तथा सामान्य प्रशासन… थप पढ्नुहोस
सरकारको चासोसँगै लाइसेन्स छपाइमा तीव्रता: दैनिक कति छापिन्छन् स्मार्ट कार्ड?
काठमाडौँ, बैशाख ११ । लामो समयको पर्खाइ र अन्यौलतापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को 'ब्याकलग' (छाप्न बाँकी संख्या) नाटकीय रूपमा घट्न थालेको छ। नयाँ सरकार गठन भएसँगै यातायात व्यवस्था विभाग र… थप पढ्नुहोस

