स्थानीय लेखा

पोखरा विमानस्थलमा ‘सटल बस’ सेवा सुरु: असारसम्म निःशुल्क, साउनदेखि मुख्य पर्यटकीय क्षेत्र जोड्ने लक्ष्य

काठमाडौँ, बैशाख २ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि हवाई यात्रुहरूको सुविधाका लागि 'सटल बस' सेवा सुरु भएको छ। पोखरा महानगरपालिकाले विभिन्न बैंक र यातायात व्यवसायीसँगको सहकार्यमा मंगलबारदेखि दुईवटा…  थप पढ्नुहोस

वैशाख ५ गतेदेखि ‘सवारी मुक्त असन’: अब असनको मौलिकतामा ढुक्कले पैदल यात्रा

काठमाडौँ, २६ चैत । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक तथा व्यापारिक केन्द्र असनको प्राचीन मौलिकता जोगाउन आगामी वैशाख ५ गतेदेखि ‘भेहिकल फ्री असन’ कार्यक्रम सुरु गर्ने भएको छ। महानगरको यो निर्णयसँगै अब हरेक…  थप पढ्नुहोस

शिक्षा मन्त्रालयको ‘बोल्ड’ निर्णय: निजी विद्यालयमा कक्षा फेरिँदा भर्ना शुल्क लिन नपाइने, अग्रिम भर्ना पनि रोक!

काठमाडौँ, २४ चैत । निजी विद्यालयहरूले शैक्षिक सत्रको सुरुमा 'भर्ना' को नाममा गर्ने मनपरी शुल्क असुली र 'लुट' माथि सरकारले कडा लगाम कसेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्पष्ट…  थप पढ्नुहोस

काठमाडौँ महानगरले साझा यातायातसँग मिलेर वैशाख १ गतेदेखि रात्रिकालीन बस सञ्चालन गर्ने

काठमाडौं, १९ चैत । काठमाडौँ महानगरपालिकाले वैशाख १ गते (नयाँ वर्ष २०८३) देखि सहरका मुख्य दुई रुटमा रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा सुरु हुन लागेको…  थप पढ्नुहोस

टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न महानगरको रोक

काठमाडौं, चैत ४ । काठमाडौं महानगरपालिकाले टुँडिखेलको चउरमा सभा–समारोह र खेलकुदका कार्यक्रम गर्न रोक लगाएको छ। महानगरको सार्वजनिक निर्माण विभागले आज एक जरुरी सूचना जारी गर्दौ टुँडिखेलको दक्षिण भाग (सैनिक मञ्चको…  थप पढ्नुहोस

बञ्चरेडाँडाको भार घटाउँदै काठमाडौं महानगर: सुक्खा फोहोरबाटै वार्षिक ६ करोड आम्दानी

काठमाडौं, २ चैत । काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउँदै बञ्चरेडाँडा लैजाने फोहोरको मात्रा घटाउन 'सुक्खा फोहोर व्यवस्थापन' कार्यलाई तीव्रता दिएको छ । महानगरले फोहोरलाई समस्या मात्र नभई आम्दानीको स्रोतका…  थप पढ्नुहोस

सांसदको भूमिका पुस्तक बेच्ने होइन, कानुन बनाउने हो: महावीर पुनलाई पोखराका मेयर आचार्यको सुझाव

काठमाडौँ, २७ । फागुन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नवनिर्वाचित सांसद महावीर पुनलाई उनको पदीय जिम्मेवारी र मर्यादाबारे स्मरण गराएका छन्। म्याग्दीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद पुनले केही दिनदेखि पोखराका…  थप पढ्नुहोस

५ लाख बढीले गरे नवग्रहको दर्शन,  युवा पुस्तामा भजन र ‘भजन डिजे’को क्रेज

काठमाडौं, फागुन ४ ।  स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले धर्म, संस्कृति र आधुनिकतालाई जोड्दै पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक मानक खडा गरेको छ। १४४ वर्षको अन्तरालमा आउने 'महाकुम्भ'को अवसरमा स्थापना गरिएको नेपालकै पहिलो नवग्रह…  थप पढ्नुहोस

बालेन शाह चुनाव तर्फ: काठमाडौंमा उनले गरेका काम, विवाद र प्रभाव ?

काठमाडौं, माघ ४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकतासँगै संसदीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन्। यदि रास्वपाले बहुमत प्राप्त गरेर सरकार…  थप पढ्नुहोस

सुनसरीको बोर्डर क्षेत्रमा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु, स्थानीय आक्रोशित

काठमाडौँ, १६ पुस – सुनसरीको बोर्डर इलाकामा सशस्त्र प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएपछि सो क्षेत्र तनावग्रस्त बनेको छ। सशस्त्र प्रहरीको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय…  थप पढ्नुहोस

Lekhakhabar Logo

विवेक खोई ?