सङ्घीय लेखा
सपिङको बिल माग्नुस्, लखपति बन्नुस्: सरकारको नयाँ नगद उपहार योजना
काठमाडौँ, साउन ५ । अब बजारमा सामान वा सेवा खरिद गर्दा बिल (बीजक) लिनुभयो भने तपाईं सजिलै लखपति बन्न सक्नुहुनेछ। सरकारले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने… थप पढ्नुहोस
स्मार्ट लाइसेन्सको वर्षौं पुरानो सास्ती एकाएक कसरी अन्त्य भयो? २७ लाख ‘ब्याकलग’ सकिएपछि अब २४ घण्टाभित्रै छापिँदै!
काठमाडौँ, साउन १ । लामो समयदेखि थन्किएर सेवाग्राहीलाई सास्ती दिँदै आएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसार विगत… थप पढ्नुहोस
मल नपाएर भारत पुगेका सर्लाहीका दुई किसान दाजुभाइ भारतीय जेलमा
काठमाडौँ, असार २७ । धान रोप्ने सिजन सकिन लाग्दा समेत नेपालका किसानले रासायनिक मल पाउन सकेका छैनन्। "अब छिट्टै मल आउँछ" भन्दै मन्त्री र सरकारले आश्वासन दिएको हप्तौँ बितिसक्दा पनि… थप पढ्नुहोस
आत्मदाह प्रयास गरेका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च सरकारले ब्यहोर्ने, भारत लैजाने तयारी पूरा भए पनि तत्काल नलगिने
काठमाडौँ, असार २६ । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीलाई सरकारले तत्काल उपचारका लागि भारत नलैजाने भएको छ। वीर… थप पढ्नुहोस
इमाडोलमा युवतीमाथि अश्लील हर्कत गर्ने व्यक्ति पक्राउ: शिक्षा क्षेत्रका अधिकृत स्तरका सरकारी कर्मचारी रहेको खुलासा
काठमाडौँ, असार २२ । ललितपुरको इमाडोलस्थित सार्वजनिक गल्लीमा हिँडिरहेकी एक युवतीमाथि बीच बाटोमै अश्लील व्यवहार प्रदर्शन गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेमा बैतडी घर… थप पढ्नुहोस
आज ११ जिल्लाका साना नदीमा आकस्मिक बाढीको खतरा, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको अपिल
काठमाडौँ, असार १६ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न ११ जिल्ला भएर बहने स-साना नदी तथा ठाडो खोलाहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको… थप पढ्नुहोस
नयाँ ट्राफिक नियम: अब हेलमेट नलगाए ३ हजार, मापसे र ओभरस्पिड गरे ५० हजारसम्म जरिवाना!
काठमाडौँ, असार ११। यदि तपाईं ट्राफिक नियमलाई हल्का रूपमा लिने गर्नुहुन्छ भने अब बानी सुधार्ने बेला आएको छ। सरकारले सडक यातायातलाई सुरक्षित र भरपर्दो बनाउने बहानामा नियम उल्लङ्घन गर्नेहरू विरुद्ध… थप पढ्नुहोस
नेपाल-भारत क्रस बोर्डर डिजिटल भुक्तानी औपचारिक रूपमा सुरु ! नेपालीलाई के कस्ता सुविधा ?
काठमाडौँ, जेठ २२ । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच डिजिटल भुक्तानी सेवा (क्रस बोर्डर डिजिटल पेमेन्ट) औपचारिक रूपमा सञ्चालनमा आएको छ। शनिबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री खनाल र… थप पढ्नुहोस
प्रविधिको दास बन्दै सिंहदरबार: नीति अर्कैको, नाम मात्रै हाम्रो?
काठमाडौँ, जेठ १५ । सिंहदरबारदेखि संसद भवनसम्म पछिल्लो समय एउटा नयाँ र अदृश्य 'सल्लाहकार' को प्रभाव बढ्दो छ। त्यो सल्लाहकार कुनै विदेशी कूटनीतिज्ञ वा क्षेत्रविज्ञ होइनन्, तर सिलिकन भ्यालीका प्रयोगशालामा… थप पढ्नुहोस
अब नयाँ सार्वजनिक सवारी दर्ता गर्न नपाइने, किन रोक्यो सरकारले?
यातायात व्यवस्था विभागको आकस्मिक निर्णय: इन्धन मात्र होइन, 'विद्युतीय (EV)' सार्वजनिक गाडीको दर्ता पनि देशभर ठप्प! काठमाडौँ, जेठ ९ । यदि तपाईं नयाँ सार्वजनिक बस, माइक्रो वा ई-रिक्सा किनेर दर्ता… थप पढ्नुहोस

